Nawaraj_OB

सशस्त्रका १८ जनामा कोरोना संक्रमण

विराटनगर । झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा संक्रमण पुष्टि भएको हो । साउन ७ गते ४८ जनाको स्वाब संकलन गरि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । जसम�. . .


कोशीको आइसोलेशनमा महिलाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आईसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुबाट बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० बर्षीया जंगलीदेवी सरदारको कोशी अस्पतालकै आइसोलेशनमा मृत्यु भएको हो । मृतक सरदारको कोरानाको लक्षण देखिएपछि कोशीको आईसोलेसनमा भर्ना गरिएको मेडिकल सुपर�. . .


कोशी अस्पतालले समयमै भर्ना नगर्दा एम्बुलेन्स भित्रै विरामीको मृत्यु

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षले विरामीलाई भर्ना गराएर उपचार नगर्दा विरामीको एम्बुलेन्समै मृत्यु भएको छ । ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थयकर्मीले इमर्जेन्सी कक्षमा भर्ना गर्न नमानेपछि आकस्मिक कक्ष बाहिर पुगेको एम्बुलेन्स भित्रै उनको ज्यान गएको हो । उदयपुरको कटारी �. . .


कोरोना संक्रमण भयले सुनसरीको इनरुवा लकडाउन

विराटनगर । कोरोना संक्रमणको जोखिमको कारण देखाउँदै सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको बजार पूर्ण रुपमा लकडाउन गरिने भएको छ । जिल्लास्थित संयुक्त कोरोना रोकथाम नियन्त्रण समिति (डीसीएमसी) ले अत्यवाश्यक सेवा बाहेक सबै क्षेत्र अर्को निर्णय नहुँदासम्म लकडाउन गर्ने निर्णय गरेको हो । इनरुवा नगरपालिका�. . .


डीआईजी कार्यालयमा आउजाउ बन्द

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीलाई क्वारेन्टीनमा परिणत गरिएको छ । विराटनगरको प्रहरी नायव महानिरीक्षक (डीआईजी) कार्यालयमा कोरोना संक्रमण जोखिम बढेपछि कार्यालयलाई अघोषित सिल गरिएको हो । कोरोना भाईरस (कोभिड–१९) का पाँचजना संक्रमित फेला परेसँगै उनीहरुसँगै मिल्ने किसिमको लक्षण अन्य �. . .


विराटनगरमा ‘द ट्रिट पोइन्ट’ खाजा घर

विराटनगर । स्वच्छ र ताजा खाजाको लागि ‘द ट्रिट पोइन्ट’ खाजा घर संञ्चालनमा आएको छ । विराटनगर १० ट्राफिक चोक रेम्बो गल्लीमा ‘द ट्रिट पोइन्ट’ खाजा घरको उद्घाटन गरिएको हो । अन्य खाजा घर भन्दा फरक तथा नयाँ तरिकाले सेवा प्रदान गर्ने उद्देश्यका साथ खाजा घर सञ्चालनमा ल्याइएको सञ्चालक प्रवेश पौडेलले बताए । ख�. . .


विराटनगरमा १ सहित प्रदेशमा ३३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष र १ महिला, बा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३, इटहरीमा २ र धरानम�. . .


औद्योगिक जनशक्ति उत्पादनमा सामाजिक मन्त्री घिमिरेको चासो

विराटनगर । प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुसारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नदेखिएको भन्दै रोजगारदाताको माग अनुसारको जनशक्ति उत्पादन गर्ने तयारी थालिएको हो । सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्�. . .


स्वीस सरकारद्वारा दुई पीसीआर मेसिन प्रदेश १ लाई सहयोग

विराटनगर । प्रदेश १ सरकारलाई स्वीस सरकार विकास सहयोगले दुईवटा अत्याधुनिक आरटी–पीसीआर मेशिन शुक्रबार हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वीस सरकारका नेपालस्थित प्रतिनिधिले ९० लाख मूल्य बराबरको पीसीआर मेशिन हस्तान्तरण गर्नु भएको हो । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विर�. . .


रन्जितको ‘पर्देशीको कथा व्यथा’ बजारमा

विराटनगर । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत बजारमा आएको छ । गायक लामाको आउन माया आउ, मुसुक्क नेमा, बुट्टे रुमाल, ए हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन । आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन । गीतमा नविन मोक्तानको शब्द, एन बि थ�. . .


विराटनगरमा हराएका मोवायल साइबर क्राइममा प्रयोग, प्रहरीलाई अपराधी खोज्न मुस्किल

विराटनगर । व्यक्तिका मोवायल चोरी तथा लुटपाट गर्ने वा हराएका मोवायल भेट्नेहरुले अपराधका लागि ती मोवायल प्रयोगमा ल्याउँदा साइबर क्राइमका घटना बढ्दो क्रममा देखिएका छन् । मोरङ प्रहरीमा मात्रै सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरि साइबर क्राइम अपराध भएको भन्दै असार ९ गतेदेखि साउन ९ गतेसम्मको एक महिना अवधी. . .


मुख्यमन्त्री कार्यालयमा ‘ड्यासबोर्ड’ स्थापना

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा मन्त्रालय तथा स्थानीय तहसँगको सम्पर्क बढाउन ‘मुख्यमन्त्री ड्यासबोर्ड’ गठन गरिएको छ । नागरिकलाई सरकारका कामहरुको जाानकारी दिलाउनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ‘ड्यासबोर्ड’ गठन गरिएको हो । मुख्यमन्त्री शेरधन राईले शुक्रबार ड्. . .