Nawaraj_OB

लायन्स–लियो विराटनगर युनिकद्वारा कपडा वितरण

विराटनगर । लायन्स, लियो क्लब अफ विराटनगर युनिकद्वारा वृद्धाश्रममा कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष प्रवीण अग्रवालको अध्यक्षतामा विराटनगर– ८ अशोक चोकमा रहेको विराटेस्वर वृद्धाश्रममा कपडा वितरण गरिएको हो । कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्याल. . .


ब्याडमै धानको बेर्नामा मरुवा

विराटनगर । मरुवा रोगको प्रकोप बर्खे ब्याडमा राखिएको धानको बेर्नामा देखिएपछि पूर्वका किसान चितत् बनेका छन् । धान रोप्ने बेलामा देखिएको मरुवा रोगले किसानलाई चिन्तित् बनाएको हो । प्रदेश एकको मुख्य बालीको रुपमा रहेको धानको खेतिमा झापा र मोरङका विभिन्न स्थानमा लगाइएको चैते धानमा यस अगाडी रोगको प्रकोप द�. . .


नागरिकको घरदैलोमा मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजना अनुगमन तथा नागरिक घरदैलो गरेका छन् । निर्वाचन क्षेत्रमा भईरहेका विकास निर्माणका कामसँगै सरकारले गरिरहेका कामको विषयमा नागरिकसँग सुझाव लिन मन्त्री घिमिरेले घरदैलो गरेका हुन् । मन्त्री घिमिरेले शनिबार निर्मा. . .


सार्वजनिक सवारी चलाउने निर्णय भएको छैन : महासंघ

विराटनगर । विभिन्न संचारमाध्यममा भोली आइतबारदेखि सार्वजानिक यातायात संञ्चालनमा आउने भन्ने समाचार प्रकाशित भएपछि यातायात व्यवसायी महासंघले त्यस्तो कुनै निर्णय नभएको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले असार २१ गतेदेखी सार्वजनिक यातायात चल्न�. . .


विराटनगरमा अध्यक्ष ओलीलाई देवत्वकरण नगर्न माग गर्दै प्रदर्शन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने शैलीमा प्रदर्शन गर्नेमाथि कारवाहीको माग गरिएको छ । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले स्वतन्त्�. . .


रोटरी फ्यूजनको पदास्थापन, ह्याप्पी स्कुल अभियान चलाउने अध्यक्ष काबराको प्रतिवद्धता

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनको पदास्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । क्लवको वर्ष २०२०÷२०२१ को नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम भएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष युनेशराज श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रीजा काबरालाई पद हस्तान्तरण गरेका हुन् । श्रेष्ठले नयाँ अध्यक्ष. . .


तीन जिल्लाका औषधी व्यवसायीहरु एकजुट

विराटनगर । औषधी व्यवसायमा भएको बिकृति, बिसङ्गतिहरू नियन्त्रण गर्दै व्यवसायलाई मर्यादित बनाएर समाजमा स्थापित पेसाको रूपमा अगाडी बढ्न पूर्वका औषधी व्यवसायीहरू एकतावद्ध भएर अगाडी बढ्ने निर्णाय गरेका छन् । विराटनगरमा शनिबार भेला भएका मोरङ, झापा र सुनसरीका औषधी व्यवसायी संघमा आवद्धका भएका व्यवसायीहर�. . .


विराटनगरमा स्तम्भमा ठोकियोे स्कार्पियो, नेपाली झण्डामा क्षति (फोेटो फिचर )

विराटनगर । विराटनगर महानगरपालिका–१० त्रिभुवन पथमा सडकको बीच भागमा बनाइएको स्तम्भमा स्कार्पियो ठोकिएको छ । मोवाईलमा कुरा गर्दै तिव्र गतिमा गाडी चलाईरहेका चालकले एक्कासी स्तम्भमा ठक्कर दिएका हुन् । सडकको केन्द्र भागमा पारेर विराटनगर महानगरका विभिन्न चौकको पहिचान झल्काउन स्तम्भ निर्माण गरिएका छन. . .


अनलाईन कराते कातामा नेपाललाई थप ४ पदक

विराटनगर । आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले थप चार पदक थप्न सफल भएको छ । ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोश्रो दिन थप एक स्वर्ण, एक रजत र दुई कास्य जोडेको हो । जुनि�. . .


विराटनगरका ५ सहित १२ जना संक्रमित थपिए, ३६ जना फर्किए

विराटनगर । प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुषमा संक्रम�. . .


छोराको छातिमा गिर्खा र पिप, पैसा नहुँदा बाबुआमा पीडामा

रबिन्द्र बराल रंगेली । चार महिना अगाडी गत चैतमा सामान्य ज्वरोले सताएपछि मोरङ सुनवर्षी नगरपालिका–६ कादुपाडाका ८ वर्षीय बालक सुभाष पासवान घरायसी उपचारपछि आराम भए । तर, उनको ज्वरो निको भए लगतै छातिमा घाउ देखियो । दैनिक आयआर्जन न्यून भएको परिवारले मागजुग गरेर रकम जुटाएपछि विराटनगरस्थित सिटी अस्पतालमा �. . .


लागुऔषध कारोबारी दुई युवतीसहित पाँच पक्राउ

विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । सुनसरीको देवानगंज ३ पाचौं सिमर स्थितबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा देवानगंज–३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन् । उनलाई शुक्रबार को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्�. . .