विराटनगर । नेपाल कराँते महासङ्घ पोखरिया कराँते डोजोका खेलाडीहरुले गुरुपुजा मनाएका छन् । पोखरिया कराते डोजोका प्रमुख प्रशिक्षक बिनोदकुमार राउत लगायत मोरङ्ग कराते प्रशिक्षक अमर सुवेदी, बिश्राज ढकाल , सामाजिक अभियन्ता तथा करातेका पुराना खेलाडी पेरिस सुवेदी , लियो युनिक अध्यक्ष तथा करातेका पुराना खेल�. . .
बिराटनगर । प्रहरी जवान १३७ औ समुहको आधारभुत तालिममा सहभागी ९८ जना महिला सहित ८२१ जना प्रहरी जवानहरु सोमबार विराटनगरमा दिक्षित भएका छन् । प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५८७ जना, एक नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जना प्रशिक्षार्थीहरुला. . .
विराटनगर । होमियोप्याथिक चिकित्सा अध्ययन गरेका चिकित्सकहरुलाई दर्ताका लागि काउन्सिलको व्यवस्था गरिदिन प्रदेश सरकारसँग सम्बन्धित क्षेत्रका चिकित्सकहरुले माग गरेका छन् । सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदलले सोमबार सामाजिक विकास मन्त्री जीवन . . .
विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो । संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । देशभरमा ६ हजार ८११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार सबैभन्दा धेरै काठमाडौ. . .
विराटनगर । प्रदेश १ मा सोमबार १५ जनाले कोरोना भाईरस संक्रमण पराजित गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । झ. . .
विराटनगर । प्रदेश नम्बर १ भरिका ४२ वटा व्यावसायिक संघसंस्थाले बैंकमा हाल कायम रहेको ब्याजदरमा ५ प्रतिशतले घटाउनु पर्ने माग गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा प्रधानमन्त्री, प्रदेश नम्बर १ का मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकलाई छुट्टाछुट्टै ज्ञापनपत्र दिँदै बुझाउँदै व्यवस�. . .
विराटनगर । आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिप २०२० मा नेपाल तेश्रो स्थानमा खुम्चेको छ । नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित तेश्रो स्थानमा खुम्चिएको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । ११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यक�. . .
विराटनगर । रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार मीनकुमाार नवोदित श्रेष्ठ पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमबार कार्यक्रम गरी श्रेष्ठलाई पुरस्कार प्रदान गरेको हो । स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र उनकी श्रीमती मायादेवी रिजालले स्थापना गर�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारण देखाउँदै निजी अस्पताल तथा नर्सिङ कलेजहरुले चिकित्सक तथा नर्सिङहरुको रोजगारी खोसेको भन्दै चिकित्सक संघ र नर्सिङ संघले विरोध जनाएका छन् । प्रदेश १ मा कार्यरत १० हजार नर्सिङमध्ये सरकारी अस्पतालको सेवा सुविधा बुझ्ने बाहेक निजी अस्पतालमा कार्यरत चिकित्. . .
विराटनगर । सरकारले सञ्चालन खुल्ला गर्ने निर्णय गरिनसक्दै विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले सोमबार पुष्पलाल चौकमा जिमखानाको उद्घाटन गरेका छन् । दुई जना युवा प्रमेश न्यौपाने र आशिष घिमिरेले ८५ लाख रुपैँयाको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको एक्सट्रीम जिमखाना मेयर पराजुलीले उद्घाटन गरेका ह�. . .
विराटनगर । श्रम तथा रोजगार कार्यालयले समयमै सूचना सम्प्रेषण नगरेका कारण आइतबार सेवाग्राहीले सास्ती भोग्नु परेको छ । बैदेशिक रोजगारबाट विदामा घर आएकाहरुलाई सात वटै प्रदेशबाट आइतबारदेखि पुनः श्रमस्वीकृती दिनका लागि श्रम विभागले निर्देशन दिएको थियो । तर, प्रदेश १ विराटनगरमा रहेको श्रम तथा रोजगार कार. . .
विराटनगर । समुद्रपारबाट नेपालमा पैठारी गरि भारततर्फ तस्करी हुने मालवस्तुको आयात चालु आर्थिक वर्षमा अधिक भएको देखिएको छ । व्यवसायीले सरकारले प्रतिबन्ध लगाउँद छ, भन्ने तीन महिना थाहा पाएपछि नेपालबाट भारत तस्करी हुने त्यस्ता वस्तुको पैठारी बढाएको देखिएको हो । विराटनगर भन्सार कार्यालयको तथ्यांकमा च�. . .