विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीबाट भन्सार छली गरी ल्याएको करिव ५ लाख भन्दा मूल्य बराबरको अबैध समानसहित ६ जनालई पक्राउ गरिएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेक�. . .
विराटनगर । विराटनगरका सुनचाँदी व्यवसायी मनिष अग्रवालको निधन भएको छ । विराटनगर स्थित आफ्नै निवासमा बिहिबार दिउसो अग्रवालको निधन भएको हो । केहि वर्षदेखी अग्रवाल थ्रोट क्यान्सरवाट ग्रसित थिए । उनीले दिल्लीमा नियमित उपचार समेत गराउदै आएका थिए । अग्रवाल सुनचाँदी व्यवसायी महाँसघका कार्यकारी सदस्य समे�. . .
विराटनगर। देशभर बिहीबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८ सहित देशभर संक्रमित थपिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २÷२ जना संक्रमित भेटिएका छन् । कोरोना संक्रमण निको भएर ५ हजार ३२० जना घर फर्किएका छन् ।. . .
विराटनगर । नेपालमा देखिएको कोरोना भाईरस (कोभिड–१९)को जीन अध्ययन सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस का १५ जना संक्रमितको ‘जीन सिक्वेन्सिङ’ को अध्ययन सुरु गरेको हो । जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाह. . .
सप्तरी । ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनक कारण उत्पन्न कम्पनले पर्खाल भत्किँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ । खड्ग नगरपालिका–१ सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान गर्ने क्रममा बिहीबार बा २ क ९८६३ नम्बरको लोडर चलि रहेका बखत पर्खाल भत्किएको हो । लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माट�. . .
विराटनगर । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । चारजना महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा म�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका लागि सरकारले जारी गरेको लकडाउनसँगै प्रदेश १ मा मात्रै ४१३ जनाले आत्माहत्याको बाटो रोजेका छन् । चैत ११ गतेदेखि असार १६ गतेसम्म प्रदेश १ प्रहरी कार्यालयमा अभिलेख भएका आत्माहत्याको घटना तुलानात्मक रुपले सामान्य अवस्थाकै हाराहारीमा देखिएपन�. . .
विराटनगर । भन्सार छलेर नेपाल भित्र्याइएको सुर्तीजन्य पदार्थ ल्याउँदै गरेको नयाँ बलेरो गाडीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुनसरीको इटहरी–४ पञ्चकन्या मन्दिर अगाडीबाट २ लाख ८५ हजार मूल्य बराबरको सुर्तीजन्य वस्तुसहित दुईजनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले सुनसरी गढी गाउँपा�. . .
विराटनगर । आन्तरिक राजश्ज विभागको अनलाइन सर्भर इन्ट्रिग्रेटेड ट्याक्स सिस्टम (आईटीएस) मा समयमै कर नबुझाउने व्यवसायीक फर्म तथा उद्योगको नाममा स्वतः बिलम्ब शुल्क जोडिन्छ । लकडाउनको कारण देखाउँदै गत फागुन महिनायता करदाता कर बुझाउन पन्छिदै आएका छन् । विश्वव्यापी कोरोना भाईरस महामारीको आतंक नेपालमा अल�. . .
विराटनगर । नेपाली पार्श्व गायनमा जम्दै गरेकी सुमधुर अवाजकी धनि गायिका प्रविशा अधिकारी र गायक टंक तिमिल्सिनाको स्वर रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ । यस अघि सुनिएका गीत भन्दा केही फरक स्वाद ‘तमी बाहेक’ मा सुन्न सकिने भएको हो । राम विष्ट अभिरलको शब्द रहेको गीतमा गायक तिमिल्सिनाकै संगीत रहेको छ । ग�. . .
विराटनगर । लियो बहुजिल्ला परिषद् ३२५ नेपालको अध्यक्षमा बिराटनगरमा रहेर सामाजिक काममा सक्रिय युवा रन्जित भगत निर्वाचित भएका छन् । हरेक बर्ष जुलार्इ १ बाट सुरु हुने एकवर्षे कार्यकालका लागि भगत निर्वाचित भएका हुन् । बहु जिल्ला परिषद ३२५ नेपालको लियोको सर्वोच्च निकाय मानिन्छ । करिब ३५० क्लब र १५००० भन�. . .
विराटनगर । मानव अधिकारकर्मी एवं विराटनगरका समाजसेवी सोमराज थापालाई पत्नी शोक परेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश १ संयोजक समेत रहनु भएका थापालाई बुधबार पत्नी शोक परेको हो । उनकी पत्नी रेखा शाह थापाको ४३ वर्षको उमेरमा बुधबार आफ्नै निवासमा निधन भएको थियो । स्वर्गिय थापा मृगौला र. . .