OB

आर्या हस्पिटलमा बालिकाको ८ सेन्टिमिटर ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीया बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइन�. . .


विराटनगरको शो रुममा पनि आईपुग्यो महिन्द्रा इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो”

विराटनगर । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । विराटनगर ४ पिपल चौकमा रहेको रोयल अटो ईन्टरप्राईजेजले दियो इलेक्ट्रिक अटो वनको बुधवार एक कार्याक्रमको आयोजना गरी विराटनगरमा पनि सार्वजन�. . .


पुरा समाचार : मृतक चन्नरदेवीको शव वडा कार्यालय परिसरमा राखेर प्रदर्शन

प्रेम देवान विराटनगर । सुनसरी बर्जुगाँउपालीका वडा नम्बर ३ को कार्यालयमा मृतक चन्नरदेवी रायको शव राखेर मृतकका आफन्त र स्थानियले मंगलबार प्रदर्शन गरेका छन् । बर्जु ३ डमडी चौककी चन्नरदेवी रायलाई स्थानिय छिमेकी संगिता कुमारी राय र उनका परिवारले निर्घात कुटपिट गरी घाईते भई उपचारको क्रममा मृत्यु भएपछि च�. . .


विराटनगरको केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात गरिने

विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन. . .


गेटवेल हस्पिटलको कटहरीमा नि:शुल्क स्वास्थ्य शिविर, २ सय बढीले सेवा लिए

विराटनगर । विराटनगर ७ रगेंली रोडमा रहेको गेटवेल हस्पिटलले कटहरीमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको । राजवंशी समाज विकास गाँउ इकाइ समिति कटहरी २ को आयोजना तथा गेटवेल हस्पिटलको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा २ सय ५० बढीले सेवा लिएको राजवंशी इकाई समितिका अध्यक्ष सुभाष चन्द्र राजवशीले जानक. . .


ओवी अपडेट समाचार : महिलाको गुप्ताङ्गमा कुटपिट गर्ने महिला पक्राउ

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ३ की संगिता कुमारी रायलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । गत साउन १३ गते छिमेकी चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईते रायको उपचारको क्रममा नौ दिनपछि कोसी अस्पताल विराटनगरमा आइतबार विहान मृत्यु भएको थियो । छिम�. . .


घाँस काटेको विषयमा झगाडा, घाईते महिलाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ३ मा छिमेकी महिला विच झगडा हुदाँ घाईते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ बर्षिया चन्नरदेवी राय रहेकी छन् । गत साउन १३ गते छिमेकी महिला संगिता कुमारी रायसँग झगडा भएको थियो । संगिताले चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाई�. . .


विराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२”प्रतियोगिता

विराटनगर । विद्यार्थीहरुलाई पढाईका अलवा खेलकुद क्षेत्रमा सहभागिता जनाउनको लागी विराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२” भएको छ । नेपाल रोलर स्केट्स संघ मोरङको आयोजना तथा र हेरिटेज ईन्टरनेशनल स्कुल विराटनगरको समन्वयमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग” प्रतियोगिता भ�. . .


बेलबारी नगर कार्यपालिका सदस्य माथी किशोरी करणी गरेको आरोप

विराटनगर । मोरङ बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलाङ्गीलाई एक जना किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङको उर्लाबारी घर भएकी २४ वर्षीय किशोरीलाई तोलाङ्गीले जबरजस्ती करणी गरेका आरोप लागेको हो । तोलाङ्गीले मोरङको जेफालेमा लगेर ती किशोरीलाई साउन १८ गते बलात्कार गरेको भन्दै इ�. . .


वैदेशिक रोजगार कानुन सम्बन्धी सञ्चारकर्मीलाई एक दिने अभिमुखिकरण कार्यक्रम

विराटनगर । विराटनगरमा वैदेशिक रोजगार कानुन सम्बन्धी सञ्चारकर्मीलाई एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । ‘मानव अधिकारला लागि जनमञ्च’ (पिपुल फोरम) ले विराटनगरमा शनिबार एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा सरोकारवालाहरुले सीप सिकेर जाँदा वैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुने बत�. . .


विराटनगरमा १० दिने माईक्रोब्लेडिङ प्रोफेस्नल व्युटिसियन तालिम सम्पन्न

विराटनगर । व्युटिपालर संचालन गरेर व्यावसाय गर्दै आएका सौन्दर्यकर्मीहरुलाई १० दिने माईक्रोब्लेडिङ प्रोफेनल व्युटिसियन तालिम प्रदान गरिएको छ । झापा विर्तामोडमा रहेको युनिक मोर्डन व्युटि एकेडेमी मेकअप स्टुडियोले विराटनगरमा रहेका व्युटिसियनहरुलाई प्रोफेनल क्लासिक माईक्रोब्लेडिङ सम्बन्धी तालिम �. . .


जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई महानगरले जरिवाना तिराउन थाल्यो

विराटनगर । आमसर्वसाधरणलाई हिड्नको लागी अवरोध हुनेगरी फुटपाथमा राखिएका सवारी साधनलाई विराटनगर महानगरपालीकाले व्हील लक लगाउदै जरिवाना तिराउन थालेको छ । विशेषगरी रोडशेषदेखी बरगाछी सम्मको सडकका फुटपाथहरुमा हिड्डुल गर्न अवरोध हुने तरिकाले राखिएका मोटरसाईकल तथा कारहरुलाई अहिले महानगरले व्हील लक ल. . .