विराटनगर । विराटनगर १० का सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको घटना अनुसन्धान फितलो भएको पीडित परिवारले गुनासो गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि गत हप्ता मृत फेला परेको घटना अनुसन्धानमा प्रहरीले खास चासो नदेखाएको परिवारले गुनासो गरेका हु�. . .
विराटनगर । भारतबाट नेपालमा लागुऔषध ब्राउनसुगर भित्र्याउने एकै दिन पाँचजना विराटनगरमा पक्राउ परेका छन् । विराटनगर–१६ का तीन स्थानमा लागुऔषध नियन्त्रण ब्यूरोले स्कुटर, मोटरसाइकल र टेम्पोलाई चेकजाँच गर्दा यी तीन सवारीमा सवार व्यक्तिहरुले साथमा ब्राउनसुगर लिएर आएको पाइएको हो । विशेष सुचनाका आधारमा . . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ निवासी पृथ्वी राज श्रेष्ठको घरमा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरबाट साउन २३ गते सुन तथा चाँहीका गरगहना चोरी गरेको आरोपमा सुनसरीको इनरुवा–३ का अर्जुन पासवान र इटहरी–५ का धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । मोरङका सहायक प्रव. . .
विराटनगर । सातजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई जोगाउन दवाव बढेपछि घटनाको अनुसन्धान घुपचुपमा भएको छ । मोरङको जहदा–७ स्थित जनप्रिय आधारभूत विद्यालयका शिक्षक विकासकुमार साह विरुद्ध सातजना छात्राहरुले प्रहरीमा जाहेरी दिएका थिए । असार ११ गते बालिकाहरुले दिएको जाहेरीका आधार�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१८ मा सोमबार राति साइकलबाट लडेर घाइते भएका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ । भारतको अररियाका ३५ वर्षीय गोपाल मण्डलको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१८ लाभाघाटमा राति ८ः१५ बजेतिर लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ । थाहा पाउनेहरुले उन�. . .
विराटनगर । जोगवनीबाट लागु पदार्थ सेवन गरेर सवारीसधान चलाउने ९ जनालाईप्रहरीले विराटनगरबाट नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध ब्युरोको टोलीले शुक्रबार लागुऔषध पदार्थ सेवन (लापसे) चेकजाँचको क्रममा ९ जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध. . .
विराटनगर । अज्जु उर्फ अजय शर्मा लागुऔषध र हतियारको कारोबार सँगसँगै गर्थे । उनी पहिले लागुऔषध बिक्री गर्ने र पछि विस्तारै प्रयोगकर्तालाई नै हतियार पनि बेच्ने गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन् । प्रहरीले बिहीबार धरानका प्रकाश लिम्बु र विराटनगरका अज्जुलाई पक्राउ गरेको थियो । पक्राउ परेका विराटन. . .
विराटनगर । धरानको सेउती पुलनजिक विराटनगर ५ का रोहित चौधरीमाथि लुटपाट तथा गोलि हानी हत्या गर्ने घटनामा संलग्न थप दुई जनालाई पक्राउ परेका छन् । बिहीबार प्रहरीले धरान र विराटनगरबाट उनीहरूलाई पक्राउ गरिएको हो। कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोलाका अनुसार पक्राउ पर्ने धरानका. . .
विराटनगर । तीन छोरी र एक छोराको जिम्मेवारी निर्वाह गर्नुपर्ने रेनु मुखिया यतिबेला घर छोडेर माइतीको शरणमा छिन् । श्रीमान् विदेश गएपछि पन्ध्रवर्ष अगाडी विवाह भएर विराटनगर–८ को मुखिया परिवारकी बुहारी भएकी उनलाई त्यहि घर बिरानो भएको हो । रेनु गत चैत २८ गतेदेखि विराटनगर–६ स्थित माइती घरमा छोरी र छोरासहि. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय मातहतका १४ जिल्लामा एक वर्षको अवधीमा आठ हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । एकवर्षमा दर्ता भएकामध्ये दुईहजार ७७३ वटा फस्र्यौट भएको छ । एकवर्षको अवधीमा ५२ करोड बढी राजश्व प्रहरीले संकलन गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्. . .
विराटनगर । भारत लगायत देशले प्रतिबन्ध लगाएको खानअयोग्य मुङ्ग्री माछा नेपाली बजारमा यत्रतत्र पाउने गरिएपछि मोरङमा स्थानीय प्रशासनले नष्ट गर्न टोलि परिचालन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका विभिन्न स्थानमा लाग्ने हटिया लगायतका बजारमा साना व्यापारीमार्फत बिक्री वितरण भई उपभोक्ताक�. . .
रबिन्द्र बराल रंगेली । रंगेलीबाट एकजना सुनचाँदी व्यवसायीले सर्वसाधारणलाई झुक्याएर परिवारसहित भागेका छन् । रंगली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका संचालक पवनकुमार सोनी भारत भागेका हुन् । करोडौं मूल्य बराबरको सुनचाँदी र नगद लिएर सोनी फरार भएका हुन् । सर्वसाधारणले उनको पसलम�. . .