साहित्य संसार

देशको लागि मर्न चाहान्छु

गजल

गजल

सस्तो मान्छे

-द्वारिका नेउपाने एउटा मान्छे सस्तो लोकप्रियेतामा बिकेछ टुप्पी बेचेर पहिचान खोज्दैछ फेरि उहीँ पहिचान किन भन्दै छ राम नाम को झोला बोक्दै छ एउटा मान्छे फेरि हराउदैछ सबैलाई हराइ दिने प्रयास गर्दै छ उ रणभुल्ल छ उ बुझ पचायेको छ या कसै को पुच्छर समायेको छ त्यो मान्छे सस्तो मा हरायेको छ अस्तित्व आफै गुम. . .


सपनाको सहर

-राकेश मण्डल अब न कसैले पाउँने आश छ, न कसैलाई गुमाउने डर मेटाई सके मैले आफनो मनको सबै रहर सजाएको थिए जुन सपना मैले, तिमिसँगै बसाउने घर जलिसक्यो मेरो त्यो सपनाको सहर अब न कसैले पाउने आश छ, न कसैलाई गुमाउने डर मेटाई सके मैले आफ्नो, मनको सबै रहर, अमृत जस्तो मेरो मायालाई, सम्झयौ तिम्ले जहर खोजे जस्तै भेटोस्. . .


गजल

-किस्मत खतिवडा खुसी खोज्दा खोज्दै एकदिन जिन्दगी सकिन्छ बरु दुश्मनले साथ देला  आफन्तले चोट दिन्छ दु :ख परेको बेला कसैले चिन्दैनन् तपाईलाई टन्न पैसा बोकेर हिड्नुस पराईले पनि चिन्छ दुनियाँ  स्वार्थी छ  महोदय, यो  कलियुग हो यहाँ  औकात धनको  तराजुमा  जोखिन्छ कसै माथि विश्वास गर्ने जमाना छैन  यहाँ मुखमा . . .


विराटनगरका कवि सुमन पोखरेल अमेरिकी साहित्य पोर्टल स्पीलवर्डको ‘महिना लेखक’ मनोनित

विराटनगर । संयुक्त राज्य अमेरिकाको न्यू योर्कबाट प्रकाशित हुने लोकप्रिय साहित्यिक पोर्टल स्पीलवर्डले विराटनरका कवि सुमन पोखरेललाई ‘महिनाका लेखक’ को रूपमा चयन गरेको छ। यस पत्रिकामा प्रकाशित हुने लेख रचनालाई पाठकहरूले मनपराएको आधारमा ती रचनाका सर्जकलाई पत्रिकाले प्रत्येक महिनामा ‘महिनाका लेखक’ क. . .


प्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ ?

बेलहिया (रुपन्देही) । प्रिय पत्रकार ! म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ कोरेको छु, समाज र जीवनको प्राण भर्ने प्रेमील भाकाहरु संस्कार, सस्कृति र वेषभूषाहरु । र, कोरेको छु भूँइ मान्छेहरुको आवज, दियो कुरी बसेका आखाँहरुको आशा थवाङ रोल्पाका स्रष्टा टङ्कबहादुर झाँक्री मगरले प्रिय पत्रकार शीर्ष�. . .


पुस्तक समिक्षा :सोइसोइलाको अन्तर्य र पाठकीय दृष्टिकोण

–गणेश घिमिरे ‘मार्मिक’ दार्शनिक विचार र चिन्तनयुक्त प्रस्तुतिभित्र युवा युवतीबीचको प्रेमाशक्ति, शिक्षक र अभिभावकीय भूमिकाको उद्घोषण, हाम्रो सामाजिक बुनोट र विशेषता, सामाजिक विकृति र विसङ्गतिको उजागरण, शिक्षक तथा विद्यार्थीको कर्तव्यको बखान र मनोवैज्ञानिक चित्रण, यथार्थको उद्घाटन “सोइसोइला” उपन�. . .


र पनि है

- द्वारिका नेउपाने देश सिमा मिचिदा चुइक्क न बोल्ने आफ्नो घरको सिमा मिचिदा सिरुपाते तथानाम पस्किने फत्किने र पनि है आफ्नु बिग्रेकाले देख्नु पर्यो सिमा मिचियेका ले बोल्नु पर्यो किन तै चुप मै चुप र पनि तेहि उ त्यो पारी राम्रो सस्तो पाइन्छ बिडम्बना सुकिलो मुकिनो पाइन्छ फेरि नि धारे हात र पनि है स�. . .


“बा”

- भेषराज पोखरेल तिम्रा गालीहरू बेस्वाद लाग्थे घुम्नु, हल्लिनु अनि बरालिनु बिनाकाम पाइलाहरू चालिनु आवाद जिन्दगीका अभिन्न स्वाद लाग्थे मिठो बाहेक घाँटीबाट केही नै छिर्दै नछिर्ने तिम्रो नाउँमा खाएको उधारो कहिलै तिर्दै नतिर्ने हरेक साँझ आँगनमा छिमेकीका गुनासाहरूको चाङ लगाउनु न भनेको मान्नु न त सि�. . .


स्वर्गिय मुमताजलाई शाहजहाँको पत्र

-सुरज दाहाल ताज महल, संसारको सबैभन्दा प्रतिष्ठित र प्रतिकात्मक स्मारकहरू मध्ये एक हो जुन अनन्त प्रेम र प्रेम प्रतिको भक्तिको प्रतीकको रूपमा खडा छ। मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा बनाएको भनिने यो महल उनीहरूको गहिरो र चिरस्थायी प्रेम कथाको प्रमाणको रुपमा परिचित छ। सन् १�. . .


असार पन्ध्र

-बीरबल खड्का असार पन्ध्र, धान दिवस, सिम सिम झरीमा हिलो माटो खेत मै हो जोत्ने खन्ने धान रोप्ने,नै हो मानो खाएर मुरी उब्जाउने, कति पबित्र छ असार पन्ध्र , तपाईं हामी बाउसे रोपार नै हो । धान रोपेर धान दिवस मनाउने दही सग चिउरा मिसाउने आज असार पन्ध्र । धान रोपेर नै मनाउने हो ।। असार पन्ध्र अवस्था चहि यस्तो छ क�. . .


जय किसान

- चन्द्रदेव महतो नेपाल देशके कहत कृषि प्रधान सबके खाना देत किसान मेहनत और लगानी करत किसान सस्तामे बेचत नीक सामान किसानके नै रहत जान जागु जागु किसान..........(१) भोर दुपहर और साम किसान खुब कारत काम किसानके जिन्दगीमे नै छै आराम साक्षीमे कहत भगवान भगवान जागु जागु किसान............(२) किसानके आम्दानी फलफूल,मकै,गहु. . .


जुत्ता

-सुरज दाहाल जुत्ता , खुट्टा जोगाउने अस्त्र मात्र हैन युगौ देखिको वर्गिय वस्त्र हो जुत्ता इतिहास हो जुत्ता वर्तमान हो र तिमि कसैको जुता चाटन सक्छौ भने जुत्ता तिम्रो भविष्य पनि हो हो !, जुत्ता तिम्रो धरातलमा मात्र छैन यो तिम्रो उच्चाई पनि हो जस्तो कि लुइस चौधौ दश इन्च लामो जुत्तामा अग्लो शासन गर्थे . . .