म देख्छु, हजारौ अनुहार तिनले बोकेका हजारौ झोला, र झोलाका कुना-कुनामा गुम्सिएका सपना | मेरो झोला पनि त त्यस्तै छ बर्षौ देखि जम्मा गरेका सपना पुरा गर्ने पत्रहरु अनेक ठाउमा निकै वर्ष बिताएर कमाएका कागजहरु झोलाका चेपमा ति सबै गुम्सिएर अचेल ढुसी गनाउछ | बेरोजगारी अचेल, नाग बनेर आउछ फन ठड्याउछ र डस्छ बा�. . .
म तिमीलाई प्रेम गर्छु यस्तो प्रेम जसमा चुम्बन हैन चुम्बक छ यो मन जता फर्के पनि त्यतै तिर टाँसीराख्ने अचम्मको अम्मल छ मेरो प्रेम जसमा छालामा स्पर्सको अनुभुति दिने छुवाइ हैन मननै थर्काइदिने अनुपम कला छ यसमा लालीगुराँसको कथा, एकल यात्रा र बज्दा बज्दे विचमै टुटेर पुनः सच्चिएको तारहरुको साङ्गितिक घडी �. . .
रक्सीको भट्टिमा जादा दूध बोक्न छाड अब, युवाको भेलामा जादा भुल खोज्न छाड अब। नाम लिन लायक तिम्रो व्यवहार नभएकोले, पिउन लायक पानीमा बीस घोल्न छाड अब। हिड्न सिक्दै गरेको बालक लड्छ थाहा छैन? युवा हरुको समुहलाइ अयोग्य सोच्न छाड अब। हामी बडदैछौ युवा सर्जकलाइ समेट्न, सिर्जनाले भरनु पर्ने भाडाको जल पोख्न छ. . .
कोही आउने कोही जाने मुलबाटो जस्तै रहेछ एकान्त। मलाई थाहा भए देखि नै उमेरका प्रत्येक पृष्ठहरु एउटैै जिन्दगीका हजार संस्करण बनेर एकेक आउंछन् एकान्तमा कहिल्यै फर्केर नआउने बालापन आफैंबाट छुट्टिएर गएको समय सबै सबै आउंछन् एकान्तमा। बिर्सिएको ईतिहास भेटिएको प्रेमको तस्वीर च्यातिएका प्रेमपत�. . .
न नाकाबन्दी छ न नाकामा जुलुस गुटबन्दी छ तर अझै देशमा उस्तै मन्दी छ । नाका खुले पनि देशमा ग्यास र तेलको उस्तै हाहाकार छ देशमा सरकार छ भन्नु अब बेकार छ । ओली खाली उखान टुक्का मात्र ठोक्छन खै कहिलेसम्म यसरी सरकार बोक्छन बोलिमा अब कुनै दम छैन सरकारमा आउने कोही पनि कोही भन्दा कम छैन । कालोबजारी जनताको �. . .
पीडाका अनुभूति नदिलाऊ मलाई तिम्रा लागि सुशेल्न अब म सक्दिनं यात्राका बिहान भनेर बास माग्न म सक्दिन नयां बिहानको पर्खाईमा नराख मलाई अनिश्चित जिन्दगीका पाइला अब व्यर्थै म चाल्दिनं विगत र वर्तमान अनि सांझविहानको बाध्यतामा तिमी कहां म आउदिनं अझै बलिदानी बन्न नलगाऊं मलाई आमाको मड्गलशूत्र धितो रा. . .
दुनिँया भन्छ, यहाँ मानव त छ तर मानवता छैन भविष्यवाणी छ तर निश्चितता छैन ज्ञान छ तर उपयोगिता छैन जमिन छ तर छाना र भित्ता छैन तर म त सानो प्राणी दुनिया थाहा छ तर दुनियाको बारेमा थाहा छैन पढेको होला तर याद छैन कुरा गर्छु तर बात छैन 'म' त यहिँ छ तर 'म' सँग छैन यो झिनो मगज त आँफ्नो मात्र कुरा बुझ्छ भन्छ दिमाग छ, चल�. . .
अाेइ एक डबका हान्दे.... । हल्ला नगर है अनिते.... । हेर न बाउन भकाे... खुबैकाे । " ... अाउन चै तँलाइ तामाङ्गकाे बे मा अाउनु पर्ने, सम्मान गरेर दे काे सर्वत चै नखाने भन्छ, काठाे ... ।" अाँखा तराइले कता कता रिस उठ्याे । कानमा साउती गर्दै भने बमिट हुन्छ रे भाे भने के गर्छेछ ?" अरे याे नि राेमान्टिक छ यार याे पनि, मेराे लुगा खाेल�. . .
धन सँग हैन माया, दिल सँग लगाउने को छ ? धुप सँग गलेको मन, प्रेम सँग जगाउने को छ ? छहारीमै हुन्छ शीतल , भन्दै मलाई दोहोर्याउने चुप्प गर्दै ओठतिर, लुकाई, भगाउने को छ ? यो ले त्यो ले भन्दै तिम्रो, अंग अंग मान्दा पनि सुम्पिएर फिक्रीबिना, मलाई फकाउने को छ ? अरु बेला हाँसी खुसी, थलो पर्दा आउने याद लठ्ठी हात समाउ�. . .
तिमी कायरता प्रकट गर्छौ लुकेर नाकाबन्दी लगाउँछौ होइन पनि भन्छौ भाग्ने ठाउँ नपाएपछि खुल्यो भन्छौ लाचार बन्छौ क्षणिक नाटक मञ्चन गर्छौ आफ्नो रङ् फेर्छौ छेपारोले जस्तै चिन्दैनौ तिमी हाम्रो शक्ति बुझ्दैनौ हाम्रो इमान्दारिता स्वार्थीहरुको हात समाउँछौ सोझोपनमा फाइदा लुट्छौ सत्य र असत. . .
------------------------------------ "सुन न नानु, बिहेको कुरा सोच्यो कि मलाई जहिल्यै यौटै कुराको डर लाग्छ भन्या!" "के कुराको डर बाबा?" "मलाई मेरो खुट्टा कसैले छोयो कि कस्तो काउकुती लाग्छ के, तिम्रा माइतीले जल खाने बेला त म काउकुती लागेरै मर्छु होला!" (जिस्काउँदै) "बिचरा! अझ मेरो त खानदानै ठूलो छ! बिजोग हुनेभो तिम्रो त!" (सपना बेस्सरी ह�. . .
बसन्त पञ्चमी भन्छन् तिम्रै पुजा गर्छन् फूल नैवेद् चढाउँछन् पैसा राख्छन् आधा शीर झुकाएर ढोगेझैं गर्छन् हेर्छु सबै बनावटी लाग्छ यो समाज कता जाँदैछ त्यसको चिन्ता लाग्छ भक्ति र आरधनालाई परिमार्जित गर्छन् प्रार्थना त्यागेर मनोरञ्जनमा भुल्छन् प्रतिस्पर्धात्मक बनाउँदैछन् तिम्रो सुन्दरतालाई चुनौ�. . .