साहित्य संसार

दशै (कविता) -सुरज सुबेदी

आमा, के दशै पहिलाजस्तै छ? के चुल्होमा आगो उतिनै वल्छ? के अगेनामा मासु उतिनै पाग्छ? खसिको खुट्टा समाईदिने कोहि छन्? के मासु खाईदिने कोहि छन्? छँदै छैनन् कि थिए र छैनन्? कसैलो सोधेको छैन । ठुलाबा भन्छन्, "घर आएका छोरा घर नै वस्दैनन्।" उनको अनुहारमा निराशाको खोल्सो छ आँखामा पिडाको समुन्द्र छ विष्मयको एक झोक. . .


यस्तै भयो सानु यो जुनीको जीवनी -डा. तिलक खनाल

डिल डिल आँखामा पिल पिल पानी यस्तै भयो सानु यो जुनीको जीवनी गिलास आधा भरी कि आधा खालि यस्तै भयो सानु यो जुनीको पिरति ए रात चुपचाप बसिदे नगरि हलचल जिउँदै छु हर सपनी ऊनिसँगै पलपल )२. . .


गजल – सुमित्रा भट्टराइ

रगतले लेखिएको इतिहास साक्षी छन हराएका सिमाना ख़ास साक्षी छन दोषी छ सरकार,न्यालयको आखामा बन्द बाकास भित्रका लास साक्षी छन इश्वर नभएको देवालयहरुमा यहाँ सम्बेदानाका असख्या त्रास साक्षी छन बल्दा बल्दै यसरी निभ्न सक्छ चुलाहरु परिवर्तनमा फेरेका सास साक्षी छन. . .


“कहा जाउ म जाने कुनै ठाउ छैन”” -मधुसुदन राउत

  कहाँ जाउ म, छैन ओत लाग्ने मेरो ठाँउ,म अभागीको ठेसमात्र लाग्छ,खै के लेख्यो दैबले भाग्यमा म दुखिको धकेल्छन्, कोही कुल्चिन्छन्, अपमानमा मेरो ईज्जतको फाईदा उठाउछन आफ्न्त सबै मेरा,मेरो यो गरीबीपनको अशुभ छु सबैको सामु,कसरी मेटौ म रेखा खोटो कर्मको आँखामा आँसुको त,मुटुमा छ पिडाको झरि म गरीबको बाटोको धुल. . .


हाय ! मच्छर –नवराज सुब्बा

किन होला प्रेमिका झैं मलाई माया गर्छ मच्छरले गला, गाला या ओठमा टोक्छ ओछ्यान मैं आउँछ र कानमा एकतमास गीत गाइरहन्छ प्रेमपूर्वक गीत सुनाइरहन्छ रातभरि हे प्रिय ! म तिमीलाई कत्ति माया गर्छु यसरी सपनामा होस् या विपनामा म आजकल अनायास कन्याइरहन्छु आफूलाई घरिधरि आहा ! ... यो कन्याउनुको मज्जा ! अनि यो भन्दा पनि �. . .


उमङ र उत्साहको चाड हाम्रो – अभिषेक भट्टराई

  उमङ र उत्साहको चाड हाम्रो । रातो टीका अनि जमरा कति राम्रो।। टाढा टाढाका आफन्त पनि घर आउने । चारै तिर हरियाली देखि सबै रमाउंने ।। गाउँको चौरमा लिङे पिङ बनौला । साथी भाइ सबै मिलि चङ्गा ले आकास रङौला ।। धटशथापनामा  जमरा रोपौला । नौ दिन सम्म काली को पुजा गरौला ।। आफन्त जन सबै को मा जाउला । रातो टीका जम�. . .


५० हजारमा बिक्यो ‘जीवनवृक्ष’ , सबै रकम दानमा दिए एस.सी सुमनले

प्रख्यात चित्रकार एस.सि सुमनको 'जीवनवृक्ष' नामक चित्र पचास हजार रुपैयामा विक्रि भएको छ । आर्टिस्टे र सिद्धार्थ आर्ट ग्यालरीको संयोजनमा भएको उक्त विक्रीबाट आएको सम्पुर्ण रकम चित्रकार सुमनले वाढी पिडितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषलाइ प्रदान गरेको जानकारी गराउनु भयो । देशका जनताहरु दुखमा . . .


प्रोफेसर – अर्जुन ढुङ्गाना

हिमालझै अटल शिर , सुर्यझै चम्किला आंखाहरु, सेतो गुरांसझैं  ढकमक्क  फुलेका दारि, नागबेली बिर्साउने गलबन्दि, शरिरसगै सपक्क टांसिएर रमाइरहेको झोला   म सम्झिरहेंछु प्रोफेसर को छायांमा - लाखौ विद्यार्थीको मुहार चम्कन्थ्यो , भाग्य फक्रन्थ्यो आखांमा -सम्पूर्ण सृस्टिको रहस्य झल्कन्थ्यो, बोलिमा -ज. . .


ऋतु – शर्मिला अधिकारी

  उत्तरमा वसन्त राजा भई राज्यमा सुन्दरता,हरियाली,योवन दिन्छ परिपरिका फुल्फुलाई सुगन्ध फ़ैलाउछ आफ्नै तालमा सवलाई नचाई सबैलाई नवजीवन दिन्छ भने दक्षिनमा शरद् राजा भै राज्यमा लटरम्म फलफलाई सबैको प्यारो बन्दछ! सबै मख्ख संग मुख मिठ्यैकन मस्त मुखारबाट मिठो मिष्ठान्न जस्तो गुण गाउदछन खुसि भैकन यस. . .


प्रश्न – सुरज सुबेदी

  सुन्छु जति तरल छ समुन्द्र त्यति नै तरल हुँदैन जीवन । जति ठोस छ यो धर्ती, त्यति ठोस पनि हुँदैन जीवन । थाहा छैन हरेक विहान पुर्वमा उदाउने रातो डल्लो घाम हो कि आँखा ? र हरेक साँझ पश्चिममा ढल्ने दिन हो कि आफ्नै उमेर ? कुहिरो लागेर कुनैदिन प्रकाशले मलाई भेटेन भने सँधै आफैलाई सोध्छु, म भएर छाँया छ �. . .


गजल -प्रदिप ढुंगाना”दुखिरहेको उदयपुरे कान्छा”

गजल शिशा जोड्न सकिदैन टुटे पछि॥ कस्को के लाग्छ र भाग्य फुटे पछि॥ तिमि कसैको हुनु मनि कसैको हुन्छु॥ प्रियशिले भनिन न्यानो साथ छुटे पछि॥ तिमि खोज्दै नआउनु राजा मलाई॥ रङ्गमञ्च सदाको लागि उठे पछि॥ दुख मात्र साथमा बाकि रह्यो॥ समयले सारा खुशि लुटे पछि॥ हिक्का छोडि रुदै छुटौ भनिन मायालुले॥ परि�. . .


नाङ्गो पाउ उस्तै देख्छ .. (गजल) -सुमित्रा भट्टराई

  म जन्मेको यो मेरो ठाउँ उस्तै देख्छु छिमेकमा पल्लो त्यो गाउँ उस्तै देख्छु परिवर्तन निम्ती हाँस्दै गोली खार्इ मृत्यु वरण गर्ने बाउ उस्तै देख्छु आशा थियो खुदै मालिक बन्छ किसान घर–खेत् खाने साउको दाउ उस्तै देख्छु सिङ्गापुर बन्छ भन्थे कुनै बेला गाउ तर गरिवको नाङ्गो पाउ उस्तै देख्छु बलिदान र �. . .