विराटनगर, ८ माघ । विराटनगरको बरगाछीमा आज दिउँसो भएको टेम्पो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । कंचनबारीबाट महेन्द्रचोक तर्फ आउर्दै गरेको को १ ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । कुदिरहेको टेम्पो साईड लगाउन खोज्दा सडकमा थुपारिएको बालुवा र गिटी भासिदा दुर्घ�. . .
विराटनगर, माघ ८ । बिराटनगरमा “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी हुने भएको छ । माघ ९ गतेदेखि विराट फूटवेयर एक्पा संचालन गर्न लागिएको हो । एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने जनाइएको छ । एक्स्पोमा महिला, पुरुष, बालबा�. . .
बिराटनगर माघ ८ , प्रदेश नम्बर १ मा एकैदिन ७७० जना सवारी चालक र सवारीधनी कारबाहीमा परेका छन् । प्रदेशका १४ जिल्लामा सोमबार विहान ६ बजेदेखि मंगलबार विहान ६ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ७७० जना चालक र सवारीधनीलाई कारबाही गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । मादक पदार्थ सेवन. . .
विराटनगर ८ माघ । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान मंगलबार साढे आठ बजेको समयमा लक्ष्मी मार्गमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका ३७ को मनिष बराईलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । वेल्डिङक. . .
गोविन्द पोखरेल । उनी विद्यालयको नियमित छात्रा हुन् । कक्षा १२ मा पढ्छिन् । १७ वर्ष पुगिन् । पढाइ औसत छ । शिक्षा संकाय लिएकी छन् । विद्यालय र घर आउजाउमा उनकौ दैनिक चल्दै थियो । हिजोआज दैनिकी फेरिएको छ । विद्यालय नियमित हुन छाड्यो । पुरै कक्षा लिन पाउदैनिन् । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकाले�. . .
विराटनगर, ८ माघ । नेपाली कांग्रेस मोरङको आईतवार बसेको जिल्ला कार्यसमितिको बैठकमा खोलाजन्य प्राकृतिक श्रोत साधन बिरुद्ध बिशेष प्रस्ताव पारित गरेको छ । नदीजन्य प्राकृृतिक श्रोत दोहोनको बिरुद्धमा लाग्दै आएका मोरङ क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद सयर्माराज राईले प्रस्तुत गरेको बिशेष प्रस्ताव कांग्�. . .
विराटनगर, ७ माघ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो समयमा फरार ब्यक्तिलाई पक्राउ गर्ने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतले सर्वोच्च अदालतको घोषणा गरेको फैसला कार्यान्वयन बर्ष लाई परिणाममुखी बनाउन अभियान चलाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला अदालत तथा उच्च अदालतब�. . .
काठमाडौं, ७ माघ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल पनि कारबाहीमा परेका छन् । सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले भुर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको हो । यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार . . .
शशिधर पराजुली विराटनगर, माघ ७ गते । विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्म ३० किलोमिटर दूरीमा मोनोरेल सञ्चालनका लागि काम गरिरहेको कम्पनीले ७० प्रतिशत स्रोत जुटाएको छ । मोनोरेल सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको विराट मोनोरेल इन्टरनेसनल प्रा.लि.ले करिब ७० प्रतिशत स्रोत सुनिश्चित गरिसकेको जनाए�. . .
सरोज आचार्य साँखु (काठमाडौँ), माघ ७ गते । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको सालीनदीमा स्नानसाथ हुने स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत सोमवारदेखि सुरु हँुँदैछ । व्रतालु, भक्तजन र आगन्तुकको सुरक्षा तथा यातायात बजार व्यवस्थापनको कार्य शङ्खरापुर नगरपालिकाबाट भइरहेको छ । नगरप. . .
प्रेम देवान । विराटनग, ६ माघ । विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । ४ बर्षपछि दोस्रो विराट फुड फेस्टा हुन लागेको हो । विरटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइएफको सयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएसनको सहकार्यमा आगामी फागुन २ गतेदेखि ४ गतेसम्म ‘विराट फुड फेस्टा’ हुने भएको छ । आय�. . .
विराटनगर, ६ माघ । “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी विराटनगरमा हुने भएको छ । नेपाल जुत्तापप्पल म्यानुफ्याक्चरिङ्ग नेपालले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यही माघ ९ गतेदेखि ३० गतेसम्म विराट फूटवेयर एक्पा संचालन गर्न लागेको हो । एक्स्पो�. . .