सम्पूर्ण समाचार

विराटनगरमा व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि गरिएको अनुसन्धान सफल

विराटनगर, माघ ३ गते । व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि विराटनगरमा शुरु गरिएको अनुसन्धान सफल भएको छ । तराईमा स्ट्रबेरी खेतीको सम्भावना अनुसन्धानका लागि ललितपुर महानगरपालिका १४ नखुडोलका युवा कृषकले गर्नुभएको प्रयोग सफल भएको हो । विराटनगर महानगरपालिका १२ बखरीमा नखुडोलका ३६ वर्र्षीय ससन टेवको�. . .


ती समय जब निलम ढुंगाना दुवै खुट्टाले छमछमी नाचथिन ! (तस्बिर सहित)

बिराटनगर माघ ३ , 'नृत्य' एक खुटा भए पछि को योजना थिएन,सानै छदा देखि नै नृत्यको बाटो आफै तय गरिसकेको थिए ।" यी वाक्य एक खुट्टाले नाच्ने डान्सर "निलम ढुंगाना" ले आफ्नो फेसबुकमा लेखेको स्टाटस हो । २०६४ माघ २३ गते उनको जीवनमा घटेको दुर्घटनाले उनले आफ्नो एउटा खुट्टा गुमाइन  । साथी र उनि हिड्दै  गरेको बेलामा पछ�. . .


यसरी चोरी हुन्छ, विराटनगरमा समसाँझै (हेर्नुहोस भिडियो)

प्रेम देवान , ओबि । विराटनगर, ३ माघ । विराटनगरमा पछिल्लो समय दुले चोरहरु बढ्दै गएका छन् । प्रहरीको जति नै सक्रियता बढे पनि चोरी घटना भने दैनिक घट्दै गएको छ । विराटनगरको मुटु जहाँ आम–मानिसको भिडभाड हुने ठाउँमा समेत चोरी भएको छ । विराटनगर ७ धाडेवा गल्लीमा रहेको लक्की ईलेक्ट्रोक्स पसलमा समसाँझै चोरी भएको ह�. . .


विराटनगरका मेयर पराजुलीकाे विकास अनुगमन, झाराे टार्नेकी परिणाम दिने !

विराटनगर, २ माघ। विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा भइरहेको विकास निर्माणका कार्यहरुको बुधवार अनुगमन गरेका छन् । समयसिमा भित्रै सडक निर्माण र कामहरुको अवस्था अध्ययन गर्न सडक अनुगमन गरिएको हो । महानगरभित्र ढल सहित  नाला र सडक निर्माणकाे  काम भइरहेको छ । सडक विस्तारका क्रममा मूख्य वाधक व�. . .


कटहरीका भट्टामा बालबालिका : प्रहरीद्वारा संचालक नियन्त्रणमा, ६ बालकाको उद्दार

विराटनगर, २ माघ । मोरङ कटहरी गाउँपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ भने संचालकलाई निईटा भट्टाबाट बालकहरूको उद्दार गरिएको छ । कटहरी गाउपालिका वडा नं. ५ कृष्ण प्रणाम ईटा भट्टामा १६ बर्ष मुनिका ६ जना बालकको उद्दार गरेको हो । गैर कानूनी रूपमा श्रममा लगाईरहेको अवस्थामा उद्धार गरी पुर्वाञ्चल अनाथ आश्रम �. . .


विराटनगरको एनसीसी बैंकमा ऋण बुझाउन जादाँ ऋणी माथि कर्मचारीद्वारा दुर्व्यवहार

प्रेम देवान, ओवी । विराटनगर, २ माघ । विराटनगर ७ मा रहेको एनसीसी बैंकबाट लिएको कर्जा बुझाउन गएका एक ऋणीलाई बैंक कर्मचारीले दुर्व्यवहार गरेकाे आराेप लगाएका छन् । विराटनगर ४ कंचनबारीमा बसोबास गर्दै आएका २८ बर्षिय वसन्त राजवंंशीलाई बैंकका कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेकाे आराेप लगाएका हुन् ।. . .


विराटनगरमा लायन्सको काम : शवगृह निर्माणदेखि बिरामीलाई उपचारसम्म

विराटनगर, २ माघ । सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लबले विराटनगरमा स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पु¥याउँदै आएको छ । अस्पतालमा व्यवस्थित शव गृह निर्माणदेखि आर्थिक अवस्था कमजोर भएर उपचारको पर्खाईमा छटपटाइरहेका बिरामीलाई उपचारमा सहयोग पु¥याउनेसम्मको काममा लायन्सको भूमिका देखिएको हो । त्यही सा�. . .


जनता आवासमा संघ र प्रदेशबीच किचलो : प्रदेश फाईल माग्छ, संघीय कार्यालय लुकाउँछ

सुमन सुस्केरा/विराटनगर, २ माघ । गरीब तथा विपन्नलाई आवासको सुविधा उपलव्ध गराउने उद्देश्यले सरकारले १ नम्बर प्रदेशमा सञ्चालन गरेको जनता आवास कार्यक्रममा किचलो देखिएको छ । संघले प्रदेशमा हस्तान्तरण गरेको कार्यक्रममा बजेट पठाएपनि कार्य विवरण नपठाउँदा प्रदेश कार्यालय अन्योलमा परेको छ । चालू अवस्थामा �. . .


प्रदेश १को तेश्रो संसद अधिवेश माघ २० गते शुरु हुने, प्रदेशको नाम र राजधानी टुङ्गिएला ?

विराटनगर, २ माघ । प्रदेश १ को तेश्रो अधिबेशन माघ २० गते देखि शुरु हुने भएको छ । प्रदेश १ मन्त्री परिषदको बैठकले सदन अधिबेशन अब्हान गर्ने निर्णय गरेको हो । बुधवार बसेको बैठकले बिभिन्न ८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनका अनुसार, ब�. . .


विराटनगरका अगुवाले भने, ‘धर्म परिवर्तन कुलबंशको पहिचान मेट्ने प्रयास’

विराटनगर, २ माघ । धर्म परिर्वतनका कारण विभिन्न समुदायका कुल र बंशको पहिचान मेट्ने प्रयास भइरहेको समाजका अगुवाहरुले बताएका छन् । जनजाति कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्रावासको बार्षिकोत्सव तथा माघे संक्रान्तिको अवसरमा आयोेजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएक�. . .


विराटनगरको बरमपुराको उखुवारीमा भीषण आगलागी,आठ बिगाहाको उखु नष्ट

विराटनगर, १ माघ । विराटनगर ११ बरमपुरामा रहेको उखुबारीमा अचानक आगलागी भएको छ । मंगलबार दिउसो लागेको आगोले ८ विघामा रहेको उखु जलेर नष्ट भएको छ । विराटनगरका नागेश कोइरालाको उखुवारीमा आगोलागेको हो । आगोलागीबाट करिब ४ लाखको उखु जलेर नष्ट भएको कोईरालाले बताए । ५१ बिघा जग्गा मध्ये १० विघा जमिनमा उखु खेती लगाए. . .


खोटाङको हलेसी मन्दिरमा सिसी क्यामरा जडान, मन्दिर क्षेत्र व्यवस्थित बन्दै

खोटाङ, माघ १ गते । धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो । पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसप�. . .