सम्पूर्ण समाचार

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का,संसदीय दलको नेतामा आचार्य पराजीत

सुमन सुस्केरा विराटनगर, २६ माघ । विराटनगरमा आज भएको प्रदेश नम्बर १ को एमाले संसदिय दलको निर्वाचनबाट १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का भएको छ । शेरधन राई २६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो ।१ मत भने बदर भयो । १ नम्बर प्रदेशमा एमालेको ५१ ज�. . .


मेरिल्याण्ड कलेज बिराटनगरमा रोजगारी मेला सफलतापुर्वक सम्पन्न 

बिराटनगर माघ २६ ,  बिराटनगरमा पहिलोपटक मेरिल्याण्ड कलेजको आयोजनामा आयोजित रोजगारी मेला सफलतापुर्वक सम्पन्न भएको छ ।  देश भरबाटै बिभिन्न औधोगिक प्रतिस्ठानको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो।कलेजबाट पहिलो ब्याचको रुपमा ग्राजुएट भएका बिद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गर�. . .


माओवादी केन्द्र १ नम्बर प्रदेश संसदीय दलको नेतामा टंक आङबुहाङ

विराटनगर, २६ माघ । एक नम्बर प्रदेश समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेता छानेको छ । करिव एक साता लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो । क्यानका पुर्ब अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सद. . .


१ नम्बर प्रदेशमा संसदीय दलको नेता छान्न एमालेमा आज निर्वाचन

सुमन सुस्केरा, विराटनगर, २६ माघ । नेकपा एमालेको संसदीय दलको नेता छान्ने बिषयमा अब चुनावको निश्चीत जस्तै भएको छ । सहमतीको मार्ग प्रसस्त गर्दै प्रदेश समितिले २२ गते निर्वाचनमा जाने निर्णय गरेको भएपनि सहमती जुट्न सकेको छैन । आज संसदीय दलको नेता छान्न ११ बजे .निर्वाचन समितिले मनोनयन दर्ताको समय दिएको छ भ�. . .


विराटनगरमा ३ प्रदेशका गाउँपालिका र नगरपालिकाका उप प्रमुखहरुको सम्मेलन हुने

प्रेम देवान विराटनगर २५ माघ । विराटनगरमा पहिलो पटक ‘संघियतामा लैगिक उत्तरदायी सार्वजनिक सेवा’ सम्वन्धि २ दिने सम्मेलन हुने भएको छ । “जनसहभागिता, पारदर्शी तथा जवाफदेहि स्थानिय सरकार लैङ्गिक उत्तरदायी सार्वजनिक सेवा, हामी सबैको सरोकार” भन्ने नाराका साथ आगामी माघ २७ र २८ गते सम्मेलन हुन लागेको हो । ना�. . .


जिसस मोरङले संसदीय दललाई पुरानो प्राबिधिक कार्यालयको भवन दिने

विराटनगर, २५ माघ । जिल्ला समन्वय समितिको बोर्ड बैठकले संसदीय दलको कार्यालयको लागि दिईने कोठाको बिषयमा निर्णय गरेको छ । आज जिल्ला समन्वय समिति मोरङमा बसेको बोर्ड बैठकले जिल्ला समन्वय समिति परिसरमा रहेको पुरानो जिल्ला प्राबिधिक कार्यालयको भवनको कोठाहरुलाई संसदिय दलको कार्यालय राख्न दिने निर्णय गरे�. . .


पैनीको मर्मत नहुँदा सुनवर्सीमा २ सय २५ जग्गा बिगाहा बाँझै हुने अबस्थामा

विराटनगर, २५ माघ । पटक पटकको वाढीले क्षतिग्रस्त भएको पैनीको मर्मत नहुँदा मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर १मा २ सय २५ बिगाहा बढी जग्गा बाँझै हुने अबस्थामा छ । उत्तरतिर पथरी शनिस्चरे नगरपालिका ६ मा मुहान भएको यो पैनीलाई लगातार २ बर्ष आएको बाढीले क्षति पु¥याएको हो । बर्षायाममा वरिपरि रहेको स्थानीय बक. . .


माओवादी केन्द्र विवाद उत्कर्षमा : २९ जना पोलिटब्युरो सदस्यद्धारा बैठकको माग

विराटनगर, २५ माघ । माओवादी केन्दू १ नम्बर प्रदेशमा उत्पन्न भएको विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीका ३ जना केन्द्रीय सचिवालय सदस्य सहित २९ जना पोलिटब्युरो सदस्याहरुले तत्काल अध्यक्ष प्रचण्डको उपस्थीतीमा प्रदेश सचिवालयको बैठक बोलाउन आग्रह गर्दै प्रदेश संयोजक सावित्रीकुमार काफ्लेलाई पत्र बुझाएक�. . .


१ नम्बर प्रदेश सभामा प्रतिपक्षको भुमिका : पहिलो वैठकमै कांग्रेस अलमलमा

विराटनगर, २५ माघ । १ नम्बर प्रदेश संसदको प्रतिपक्षमा रहने निश्चित नेपाली कांग्रेसले २२ गतेको पहिलो प्रदेश संसद बैठकबाट शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो । २१ जना प्रदेश सभा सदस्य सहित प्रतिपक्षमा रहन लागेको कांग्रेस पहिलो संसद वैठकमा नै अलमलिएको र अपेक्षाकृत भुमिका निर्वा�. . .


राष्ट्रिय सभा दलित सदस्यमा नेकपा एमालेका खेम नेपाली बिजयी, अल्पसंख्यकमा बान्तवा

विराटनगर, २४ माघ ।राष्ट्रिय सभा निर्वाचन अन्तरगत दलित सदस्यमा नेकपा एमालेका खेम नेपाली बिजयी हुनु भएको छ । ६ हजार २ सय ७० मत प्राप्त गर्दै नेपाली बिजयी हुनु भएको हो । त्यस्तै उहाँका निकतटम प्रतिद्धन्दी नेपाली कांग्रेसका विन बिश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा सदस्यमा ९२ र स्�. . .


जनकपुरमा नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास

जनकपुर,  २४ माघ । धनुषाको जनकपुर उपमहानगरपालिका–२, किशोरी नगरकी २२ वर्षकी रञ्जना शर्मा हत्या काण्डको घटना सेलाउन नपाउँदै पुनः अर्की नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले जीउमा . . .


राष्ट्रिय सभाको निर्वाचन सकियो , तिन सय ६४ जनाले मतदान गरे

विराटनगर, २४ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक नम्बर प्रदेशमा तिन सय ६४ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचन २०७४ अन्तर्गत प्रदेश नं. १ निर्वाचनमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान १० बजे देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएकोमा निर्धारित समयमा प्रदेश सभ�. . .