विराटनगर,२३ माघ । नेकपा एमालेवाट विजयी हुनु भएको प्रदेश नं १ का प्रदेश सदस्यहरुलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश संगठन कमिटीद्धारा आयोजित कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक तर्फवाट विजयी ५१ जना सदस्यहरुलाई सम्मान . . .
माघ २३ – पत्रकारिता यस्तो पेशा हो जसमा अफ् ड्युटी भन्ने कुरा नै हुँदैन । यहाँसम्म कि आफ्नै विवाहमासमेत पत्रकारले काम गरिरहेको हुन्छ । पाकिस्तानमा एक टेलिभिजन पत्रकारले आफ्नै विवाहको प्रत्यक्ष प्रसारण गरेका छन् । पाकिस्तानको टेलिभिजन सीटी फोर्टी वान टेलिभिजनका पत्रकार हनान बुखारीले आफ्नै विवाहक�. . .
सुमन सुस्केरा, २३ माघ । भोली हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका अनुसार राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा भएको हो । निर्वाचनको तयारी पुरा भएसँगै भोलीको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयले तयारीलाई तिब्र बनाएको �. . .
काठमाडौं, २३ माघ मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा क. . .
विराटनगर २३ माघ । प्रदेश नं १ को मुख्यमन्त्री एव मन्त्री परिषदको कार्यालय खुलेको छ । क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमुख्यमन्त्री एव मन्त्री परिषदको कार्यालय खुलेसगै मुख्य सचिव यादव कोइरालाले पदवहाली गरेका छन् । उनले हाजिरीमा हस्ताक्षर गरी पदवहाली गरे । पदवहालीपछि मुख्य सचिव कोइरालाले एक न�. . .
विराटनगर, २३ माघ । विराटनगरका ब्यवसायी र वाणिज्यमन्त्री बिच विराटनगरमा छलफल भएको छ । मोरङ व्यापार संघले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा वाणिज्यमन्त्री मीन विश्वकर्माले चीन र भारतसँग कूटनीतिक अर्थतन्त्र नीति लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । तर विरागनगरका ब्यवसायिका पिडा भने फरक थिए । ब्य�. . .
एक नम्बर प्रदेशको पहिलो संसद बैठक २९ गते बस्ने निर्णय गर्दै स्थगित भएकोछ । सोमबार बसेको पहिलो बैठकले प्रदेश सभा कार्य संचालन अन्तरिम कार्यविधि २०७४ पारित गर्दै सकिएको हो । त्यस्तै आजै बसेको बैठकले २९ गते सभामुखको निर्वाचन गर्ने समेत मिति तय गरेको हो । विराटनगरमा भएको पहिलो बैठकको अबस्था कस्तो थियो त ? �. . .
विराटनगर, २२ माघ । विराटनगरको बसपार्कमा ट्रक र स्कारपियो ठोक्किएको छ। महेन्द्रचोक तर्फ जाँदै गर्दा ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । ना५ख १९१४ नम्बरको ट्रकले को२च २१ नम्बरको स्कारपियोलाई ठक्कर दिएको हो । फोटो: राजु �. . .
विराटनगर २२ माघ । प्रदेश नम्बर १ को पहिलो प्रदेश सभा बैठक सकिएको छ । आज बिराटनगरमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले आगामी माघ २९ गते सभामुखको निर्वाचनको मिति तोक्दै बैठक सकिएको हो । देश १ प्रदेशसभाको सभामुख चयनका लागि माघ २९ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बै�. . .
सुमन सुस्केरा विराटनगर, २२ माघ । प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव हुने भएको छ । केहीबेर अघि सकिएको प्रदेश समितिको बैठकले संसदीय दलको नेता छान्नको लागि निर्वाचनमा जाने निर्णय गरेको हो । निर्वाचन गर्नको लागि अधिवक्ता चुडामणी आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठ�. . .
शशिधर पराजुली , विराटनगर, माघ २२ गते । विराटनगर विमानस्थलको क्षेत्र विस्तारका लागि लामो समयदेखि रोकिएको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । विमानस्थलको उत्तर दक्षिणतर्फ आवश्यक चौडाइ नभएकोले विमानस्थल विस्तार गर्न लागिएको हो । जग्गा अधिग्रहण गर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले जमिनको बिक्र�. . .
सुमन सुस्केरा विराटनगर, २२ माघ । एक नम्बर प्रदेशको पहिलो संसद बैठक आज हुँदैछ । पहिलो बैठकमा सहभागि हुनको लागि १४ वटै जिल्लाबाट प्रदेश संसदहरु विराटनगर आईसकेका छन् । हिजो साँझसम्म टाढा टाढाबाट संसदहरु बिराटनगर आई सकेका छन् भने झापा, मोरङ र सुनसरीका संसद भने ११ बजे सम्म संसद सभा भवन जिल्ला समन्वय समितिम�. . .