विराटनगर । मोरङ प्रहरीले पक्राउ गरेर राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीलाई बुझाएको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राख्न उच्च अदालत विराटनगरले आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायधीश मिलनकुमार राईको इजलासले आइतबार सिलबन्दी यथास्थितिमा राखेर पक्ष र विपक्ष दुवैलाई साउन ३१ ग्ते छलफलक�. . .
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले पेट्रोल भण्डारणको क्षमता बढाउने भएको छ । निगम परिसरमा रहेका मट्टीतेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कमा रुपान्तरण गरिने भएको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोध शाहले मट्टीतेलको माग र आपूर्ति घट्दै गएपछि त्यसको सट. . .
विराटनगर । झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बु साउन अन्मितदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैंची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरको रुपमा लिम्बुले किसानबाट रोजगारी पाउँदै आउनु भएको हो । रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनु भएका लिम्बुला. . .
झापा । कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुुहुन्छ । उहाँले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आउनुभएको छ । एघार वर्षअघि आफूसँग भएको रु पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको रु २५ हजार लगानी गरेर बनाएको एउटा टहराबाट उहाँल. . .
विराटनगर । विराटनगर–१३ मा रहेको रुप्सन प्रशोधित पानी उद्योगबाट उत्पादन भएको ‘आस्वी’ ब्राण्डको पानी जारमा काठको टुक्रा भेटिएको छ । उपभोक्ताले खरिद गरेर घरमा लगेको पानीको जार भित्र काठको टुक्रा भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । विराटनगर–१३ थापा निवासका ४१ बर्षिय तिलक खड्काले खरिद गरेको पानीक�. . .
विराटनगर । विराटनगरमा प्रहरीले गत साउन ५ गते पक्राउ गरेको आठ ट्रक सुपारी अनुसन्धानमै अलमल देखिएको छ । भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको हो । सुपारीको अनुसन्धान प्रक्रिया सुरु गर्न असजिलो हुँदा पक्राउ गर्ने नि. . .
विराटनगर । गत जेठ १८ गते कोसी लोकमार्गस्थित धनकुटाको सिम्सुवामा दुईवटा गाडी एकआपसमा ठोकिए । सामान्य दुर्घटनामा सघन सहरी भवन आयोजना धनकुटाको प्रदेश ३.०१–००२ झ ५१६४ नम्बरको गाडीलाई धरानका राधेश्याम साहको को १ च ८४१५ नम्बर पिकअप गाडीले ठक्कर दिएको थियो । आयोजनाको गाडीमा ड्राइभर साइडतर्फ दाहिने भाग पट�. . .
प्रेम देवान विराटनगर । आवर विराटनगरका एक विस्वासिलो सुत्रले शुक्रबार रातको १० बजे फोन गर्छन् । तपाई रानी बोर्डरको २ नम्बर ढाटमा आउनपर्यो भनेर । हामीले खास के भएको हो ? भनेर ‘सोध्दा तपाई नै घटना स्थलगत आउनु न जे छ यहाँ आएपछि नै थाहा हुन्छ’ जवाफ आयो । हुन त हामीलाई सोही सुत्रले पटक पटक विस्वासनिय खबरका सु. . .
विराटनगर । बन्दाकोभी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजाने तयारीमा रहेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र १–०२–००१ ख ८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा ६ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रह. . .
विराटनगर । प्रदेश १ मा आर्थिक वर्ष २०७८-२०७९ मा एकअर्ब ३९ करोड यूनिट बिद्युत खपत भएको छ । प्रदेशका २४ वितरण केन्द्रबाट १३ अर्ब ९४ करोड बराबरको बिद्युत बिक्री भएको हो । यो अघिल्लो वर्षको तुलनामा १८ करोड ६२ लाख यूनिट बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा भन्दा गत आर्थिक वर्ष १ अर्ब ६५ करोड रुपिँया बढीको �. . .
विराटनगर । उद्योग संगठन मोरङले गतवर्ष सुरु गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत पहिलो ब्याचका सातजना ‘ग्राजुएशन’ मा भाग लिइएका छन् । उनीहरु एकवर्षको अवधीमा उद्यमशील बनेका हुन् । उद्योग संगठन मोरङले एकवर्षसम्म २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्�. . .
विराटनगर । देशकै पहिलो उद्योग विराटनगर जुट मिल २०६५ सालपछि उत्पादनबिहीन छ । १९९३ सालमा स्थापना गरिएको मिलमा २०७३ सालदेखि ४६ कर्मचारीले तलव पाएका छैनन् । त्यसमध्ये २४ कर्मचारी अझै कार्यरत छन् । कार्यरत रहेका र अवकास पाएका ४६ कर्मचारीले तलव वापत ४ करोड १० लाख रुपैँया पाउनु पर्ने रकम पाएका छैनन् । कारण, उ�. . .