विराटनगर । दश करोडमाथिको कारोबार गर्ने करदाताले बिद्युतीय माध्यमबाट अनिवार्य वीजक जारी गर्नुपर्ने प्रावधान कार्यन्वयनमा चुनौती रहेको मोरङका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । बजेटमा राखिएको उक्त प्रावधान आगामी साउन १ गतेदेखि आन्तरिक राजश्व विभागले कार्यन्वयनमा ल्याउने भएपछि सुनसरी–मोरङ औद. . .
विराटनगर । विराटनगर–७ स्थित कोसी अस्पतालको नवनिर्मित भवन बाहिर मंगलबार प्र१–०२–००३ ह ४१०८ नम्बरको सिटी रिक्साको चक्कामा रड अड्कियो । चालकले रडको डंगुर छिचोल्दै गुडाएको सिटी रोकियो । केहिबेर त्यहाँ सवारीको जाम लाग्यो । सवार यात्रु ओर्लिएर रड निकाल्ने प्रयास गरे । सिटीलाई पछाडी सारियो । बल्ल रड निस्�. . .
विराटनगर । अन्तराष्ट्रिय ब्राण्डका लत्ताकपडा बिक्री गर्ने उद्देश्यका साथ भारतीय बजार जोेगबनीमा श्री राधाकृष्ण फेशन सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबिच पसलको उद्घाटन गरिएको हो । सञ्चालनमा आएको श्री राधाकृष्ण फेशनमा महिला तथा पुरुषका लागि विभिन्न ब्राण्डका लत्ताकपडाहरु उपलब्ध र. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसक. . .
विराटनगर । मोरङ व्यापार सङ्घले निजी क्षेत्रलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारसँग माग गरेको छ । सङ्घले जिआई वायर उद्योगका सन्दर्भमा काल्पनिक वायर रड उद्योगको नाममा जिआई वायर उद्योग गराउने नीतिको सट्टा कच्चापदार्थ (वायर रड)को आयात शुल्कमा ९० प्रतिशत छुट (अर्थात् १ प्रतिशत भन्सार महशुल) र विगतझ�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत एमएस वायर रडमा आधारित उद्योगले मजदुर र कर्मचारी कटौतीको प्रक्रिया बढाएका छन् । बजेटका कारण एमएस वायरमा आधारित उद्योगहरु सञ्चालन समस्यामा परेको भन्दै करिडोरका पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया बढाएका हुन् । मोरङको बुढीगंगा गाउँपालिकामा रहे. . .
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला १६ सयले बढेर ९६ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य १६ सयले घटेको छ। आज प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व�. . .
विराटनगर । मोरङका विभिन्न खोलाबाट खोलाजन्य सामाग्री अवैध रुपमा उत्खनन् गरेको आरोपमा नौवटा सवारी र आठजना चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले केराबारी–८ स्थित खदम खोला, वडा नम्बर ७ स्थित मुगु खोला, सुन्दरहरैंचा–५ बुढीखोला, बेलबारी–२ लोहन्द्रा खोलामा नदीजन्य सामाग्री उत्खनन् गरिरहेको अ�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा–७ का २४ वर्षीय दिलिप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ह�. . .
इटहरी । आफू डाक्टर भएको बताउँदै सुनसरीको इटहरी–६ स्थित मेरो कम्युनिकेशन मोवाइल पसललाई ठगी गरेको आरोपमा एकजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । बाँकीको नेपालगञ्ज–२ घर भएका ४२ वर्षीय सन्तोष शर्मालाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो । उनले दिपक कायस्थले सञ्चालन गरेको मोवाय�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.३०० ले घटेर रु.९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९७ हजार छ । उक्त सुनको मूल्य अघि�. . .
विराटनगर । लगातारको वर्षाले सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत उद्योगको उत्पादन समेत प्रभावित बनेको छ । करिडोर अन्तर्गत बुढीगंगा गाउँपालिका र कटहरी गाउँपालिका क्षेत्रका उद्योग बढी प्रभावित बनेका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले औद्योगिक क्षेत्र परिसरमा डुबान भएपछि बिद्युतको जो. . .