व्यापार

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु.९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.९२ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ३�. . .


नेप्सेमा उच्च अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अङ्कले उकालो लागेर दुई हजार ६७९.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.८५ अङ्कले बढेर ५०३.७२ मा पुगेको छ । आज कारोबा�. . .


विराटनगरबाट एयरलायन्समा पठाइन्छ अवैध सुपारी व्यापारको रकम

विराटनगर । विराटनगर विमानस्थलको सुरक्षा चेकजाँच छलेर सौर्य एयरलायन्स विराटनगरका स्टेसन मेनेन्जर प्रकाश पौडेलले पठाएको रकम सुपारी कारोबारमा संलग्न व्यापारीहरुको भएको खुलेको छ । गत शनिबार विराटनगरबाट काठमाण्डौं पठाइएको स्रोत नखुलेको ५० लाख रकम विराटनगरका सुपारी व्यापारी दिनेश राठी र सौर्य एयरलाय. . .


जीफोरएस सेक्युरिटी कम्पनिमा कार्यरत मजदुर आन्दोलित, सेवासुविधा उपलब्ध नगराएको आरोप

विराटनगर । बहुराष्ट्रिय कम्पनि जीफोरएस सेक्युरिटी सर्भिसेस नेपाल प्रा.लि.ले श्रम ऐन विपरित हुने गरि खाईपाई आएको सेवा सुविधा तथा तलव कटौती गरेपछि मजदुरहरु आन्दोलित भएका छन् । श्रम ऐन २०७४ अनुसार तोकिएको तलवमान तथा सेवा सुविधा कटौती गरेर अन्याय गरेको भन्दै प्रदेशका विभिन्न संस्था तथा कम्पनिमा कार्यर�. . .


किवीले बजार पाएन

ताप्लेजुङ । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी . . .


एकैदिन प्रतितोला रु.९०० ले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९००ले घटेर रु.९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबा. . .


घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.३०० ले घटेर रु.९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार ४००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतब�. . .


पोल्ट्री दिवस :व्यवसायमैत्री नीति ल्याउन माग

देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिबार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा उहाँहरुले कुख�. . .


सुनको मूल्य प्रतितोला रु.६०० ले बढ्यो

विराटानगर । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु.६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु.९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.९२ हजार ७०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको . . .


विराटनगरको उद्योग संगठनमा आयोजित ‘स्टार्टअप उद्यमी हाटबजार’ सम्पन्न (फोटो फिचर)

विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार आयोजित ‘स्टार्टअप उद्यमी हाटबजार’ सम्पन्न भएको छ । नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना गरिएको थियो । ‘मेर�. . .


सुन चाँदीको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले घटेर रु.९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु.९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्र�. . .


सप्तकोसी डेभलेपमेन्ट बैंकका सिईओ सुवेदी पक्राउ

विराटनगर। सप्तकोसी डेभलेपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नविन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई अहिले साँझ बैंकको आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार सिईओसहित अन्य दुईजनालाई समेत पक्राउ गरिएको छ . . .