विराटनगर । विराटनगर–१६ केसलिया खोला किनारबाट भन्सार छलेर ल्याउँदै गरेको २ लाख १० हजार मूल्य बराबरको कपडा सहस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट दरैयाले नियन्त्रणमा लिइएको हो । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा मंगलबार बिहान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सामान थप कारवाहीका लागि भ�. . .
विराटनगर । विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा वडा नं. ६ स्थित एनसेल सेन्टरमाथि स्थानान्तरण भएको छ । यसअघि वडा नं. ७ स्थित सत्यनारायण स्कुल छेउमा सञ्चालन हुँदै आएको बैंकको शाखा नयाँ भवनमा सरेको हो । करिब १० वर्षदेखि सो स्थानमा सञ्चालन हुँदै आएको बैंक सहजताका हिसाबले नयाँ भवनमा सार�. . .
काठमाडौं । एलईटिभीले आईफोन जस्तै देखिने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । आर्थिक समस्याका कारण विगत केही वर्षदेखि कुनै स्मार्टफोन सार्वजनिक नगरेको कम्पनी दुरुस्तै आईफोन १३ जस्तै देखिने नयाँ स्मार्टफोन बजारमा ल्याएको हो । ‘एलईटिभी वाई वान प्रो’ डिजाइनमा बजारमा सार्वजनिक उक्त फोनको मुल्य ७५ डलर �. . .
विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर सामान राखेको आशंकमा प्रहरीले गोदाममा छापा हानेको छ । विराटनगर–११ स्थित एक गोदाममा प्रहरीले छापा हानेको हो । गोदाममा दाल तथा गेडागुडी राखिएको छ । प्रहरीलाई आएको विशेष सुचनाका आधारमा अहिले गोदाम नियन्त्रणमा लिइएर कागजात अध्ययन गर्ने काम भईरहेको छ । अवै�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय छ । यसक�. . .
विराटनगर । आज सुनको मुल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेको छ । गएको शुक्रवार प्रतितोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रवार चाँदी प्रतितोलाको १ हजार २ सय ९० रुपै�. . .
विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपालउद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को साझेदारीमा विश्वव्यापार संगठन व्यापार सहजीकरण सम्झौताका विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । डब्लुटिओको व्यापार सहजीकरणका विषयमा तालिम सुरु भएको हो । सम्झौता�. . .
विराटनगर । अन्तराष्ट्रिय ब्राण्डका लत्ताकपडा बिक्री गर्ने उद्देश्यका साथ भारतीय बजार जोेगबनीस्थित नेताजी सुपर मार्केटमा दरबार क्लोथ सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबिच पसलको उद्घाटन गरिएको हो । सञ्चालनमा आएको दरबार क्लोेथमा महिला तथा पुरुषका लागि विभिन्न ब्राण्डका लत्ताकपडाहर. . .
काठमाडौं । सुनको मूल्य प्रतितोलामा ९ सय रुपैयाँले बढेको छ । बिहिबारको तुलनामा छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढ्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै,आज तेजाबी सुनको मूल्य समेत त�. . .
विराटनगर । कच्चा पर्दाथ र इन्धनको मूल्यवृद्धि भएपछि प्रशोधित पीउने पानीमा २५ प्रतिशतले मूल्य बृद्धि भएको छ । प्रशोधित पीउने पानी उत्पादक र प्रशोधित पानी उत्पादक महासघ प्रदेश नम्बर १ ले शुक्रबारबाट लागु हुनेगरी जारमा २५ प्रतिशतले मुल्य बृद्धि गरेको हो । यस अघि ५० देखी ६० रुपैँयामा एक जार पानीको मूल्�. . .
काठमाडौं । नेपालमा स्टार्टअप को प्रवद्र्धनका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ)ले नेपालमा पहिलो पटक नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । ४ मिलियन डलर अर्थात ५० करोड लगानी नेपाली उद्यम क्षेत्रमा ल्याउने उद्देश्यले यो आयोजना अघि सारिएको हो । “इनोभेट, कनेक्ट, एल्सेरेट”. . .
विराटनगर । सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोल�. . .