व्यापार

२३ अङ्कले घट्यो नेप्से

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अङ्कले घटेर एक हजार ४३१।५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ । स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर �. . .


विराटनगरमा ग्रेटडेल ९९ डटकम

विराटनगर । ग्रेटडेल ९९ डट कम वेवसाइट पोर्टल सञ्चालमा आउने भएको छ । कोभिड १९ महामारीको समयमा घरबाट बाहिर निस्केर सामान खरिद गर्न जान हालको अवस्थामा जोखिम बढेको भन्दै वेव पोर्टल सञ्चालनमा आउने भएको हो । ग्राहकहरुले आवश्यकता अनुसार मोबाइलमार्फत घरमै बसेर साउन १५ गते (भोलि) बाट सामान अर्डर गर्न सक्ने छन्. . .


७२ वर्षदेखि अविछिन्न रुपमा प्रस्तुत हुदै रघुपति जुट मिल

विराटनगर । ७२ वर्षको अवधीमा मुलुकमा धेरै परिवर्तन आयो । जहानिया राणा शासन ढल्यो, २००७ सालमा प्रजातन्त्र आयो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको ‘कू’ गरेर निर्दलीय पञ्चायती व्यवस्था ल्याए । २०४६ साल चैत २६ मा पञ्चायत ढल्यो र देशमा पुनः प्रजातन्त्र आयो ।   विस २०६३ साल जेठ १५ गते राजत. . .


सुबिसुको रेफरमा बोनस

विराटनगर । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले रेफरमा बोनस अफर आफ्ना ग्राहक माझ ल्याएको छ। यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट रटिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प. . .


नेपाल बैंक र विराटनगर नर्सिङबीच सम्झौता

विराटनग । नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगर र विराटनगर नर्सिङ क्याम्पसबीच सेवाग्राही कर्जा सम्झौता भएको छ । विराटनगर नर्सिङ क्याम्पसमा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका लागी सस्तो र सुलभ ढङ्गले ऋण उपलब्ध गराउन सोमबार दुवै पक्षबिच सम्झौता भएको हो । सम्झौता अनुसार अब नर्सिङ क्याम्प�. . .


मोरङ व्यापार संघ र उद्योग संगठनद्वारा जिल्ला÷नगर संघलाई स्वास्थ्य सामाग्री सहयोग

विराटनगर । लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्दै गएपछि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश १ भित्रका जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई मास्क र स्यानीटाइजर उपलब्ध गराएका छन् । संघ र संगठनका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेले दुईहजार मास्क र पाँच लिटरको जार तथा २४ बोतल स्यानिटाइजर उपलब�. . .


विराटनगर बसपार्कमा छैनन् बस चढ्ने यात्रु

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलदै गएपछि चार महिनापछि सञ्चालनमा आएको सार्वजानिक यातायातको क्षेत्र भने झन् समस्या पर्ने देखिएको छ । चार महिनाको लकडाउनपछि सरकारले छोटो दुरीका लागि सार्वजानिक यातायात सञ्चालकको निर्णय गरेपनि सार्वजानिक सवारी यात्रुबिहीन बनेका हुन् । वि. . .


‘पिक एण्ड ड्रप’ सेवासहित विराटनगरमा ब्रिसकी

विराटनगर । विराटनगरमा कुनैपनि सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनको लागि ‘पिक एण्ड ड्रप’ को सुबिधा सहित ‘ब्रिसकी’ आजबाट संचालनमा आएको छ । आइतबारदेखि औपचारिक रुपमा विराटनगर वरीपरीलाई लक्षित गरेर बिभिन्न किसिमका सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन उक्त सेवा संचालन गर्न लागिएको हो । यस कि�. . .


विराटनगरमा ‘द ट्रिट पोइन्ट’ खाजा घर

विराटनगर । स्वच्छ र ताजा खाजाको लागि ‘द ट्रिट पोइन्ट’ खाजा घर संञ्चालनमा आएको छ । विराटनगर १० ट्राफिक चोक रेम्बो गल्लीमा ‘द ट्रिट पोइन्ट’ खाजा घरको उद्घाटन गरिएको हो । अन्य खाजा घर भन्दा फरक तथा नयाँ तरिकाले सेवा प्रदान गर्ने उद्देश्यका साथ खाजा घर सञ्चालनमा ल्याइएको सञ्चालक प्रवेश पौडेलले बताए । ख�. . .


विराटनगर–रंगेली लाइनका बस सञ्चालन नहुने

विराटनगर । मोरङका ग्रामीण क्षेत्रमा बस सेवा सञ्चालन गर्दै आएका सन्तोष पोखरेलले लकडाउन अघिनै ९ लाख ५० हजार घाटा सहेर कवाडीलाई बस बिक्री गरे । पुरानो बस ९ लाखमा खरिद गरी २ लाख मर्मतमा खर्च गरेका उनले गाउँमा चल्ने बसबाट ऋणको ब्याज पनि नउठ्ने देखेर कवाडीलाई १ लाख ५० हजार रुपैंयाँमा बेचेका थिए । ‘हाटखोलाक�. . .


सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ९४ हजार

विराटनगर । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको हो । मंगलबारसम्म प्रतितोलो ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन १३ सय बढेर ९४ हजार पुगेको हो । विराटनगरमा प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको सुन चाँदी व्यवसायी संघल. . .


अवैध भित्रिएको १४ लाखको माछा बरामदपछि नष्ट

विराटनगर । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८२० के.जी. माछा बरामदपछि नष्ट गरेको छ । प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार सुनसरी इनरुवा–४ बाट १४ लाख ६३ हजार ३५४ रुपिँया बराबरको माछा बरामद गरेको . . .