विराटनगर । विराटनगरको सेन्ट्रल बजारले दशैंलक्षित अफर ल्याएको छ । यसपालीका चाड सेन्ट्रल बजारको साथ भन्ने मुल उदेस्य सहित आफ्ना ग्राहकरुका लागी विभिन्न अफर ल्याएको छ । दशै अफर अन्तर्गत ९ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा आकर्षक छुटको योजना ल्याएको छ । दसैं, तिहार तथा छठ पर्वको अवसरमा १ कार्तिकदेखि ९ स�. . .
विराटनगर । अन्तराष्ट्रिय बजारमा छालाको माग र मूल्यमा निरन्तर मन्दि आएपछि नेपाली उद्योगीले तयारी वस्तु उत्पादनमा लगानी बढाएका छन् । मूल्यमा ह्रास आएसँगै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले छाला निकासी रोकेर तयारी वस्तु उत्पादनमा लगानी बढाएका हुन् । अन्तराष्ट्रिय बजार मूल्यमा आएको गिरावटले न�. . .
विराटनगर । कोरोना भाइरसको चपेटाले निरास भएको जनजीवन चाडपर्वमा हर्ष उल्लासको खोजिमा भौतारिनु स्वभाबिक कुरा हो । तर, दिनप्रतिदिन बढ्दो संक्रमणकाबीच हतारिदै चारैतिर चाहार्नु उचित भने पटक्कै नहोला । खाना र नाना भनिने चाडपर्वमा घरका ४ भित्ताकाबीचमा उहीँ पुरानो दैनिकीका खाना खाँदा रमाइलो भने पक्कै पनि फ. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले गत आर्थिक वर्षको आयकर विवरण बुझाउने समयावधीलाई पुस मसान्तसम्म सारिदिन आग्रह गरेका छन् । आयकर निर्धारणका लागि वार्षिक विवरण बुझाउने असोज मसान्तको म्यादलाई पुस मसान्तसम्म प¥याउन उद्योगी–व्यवसायीले माग गरेका हुन् । व्यवसायीहरुको साझा संस्था मोरङ व्यापार �. . .
विराटनगर । नेपालमा कोरोना संक्रमितको उपचारमा ‘रेमडेसिभिर इन्जेक्सनको’ प्रयोग हुनथालेपछि कालोबजारी हुने गरेकोले विकृती नियन्त्रण गरि राज्यले सहज रूपमा रेमडेसिभिर उपलब्ध गराउनुपर्ने औषधी व्यवसायीहरूले माग राखेका छन् । नेपाल औषधी व्यवसायी महासंघ मोरङ शाखाले यस्तो माग राखेको हो । यहाँका औषधी व्यव. . .
विराटनगर । पायोनियर मोटोकर्प प्रालि विराटनगरले ‘न्यू रेडी गो’ कार बजारमा ल्याएको छ । विराटनगरको बरगाछीस्थित पायोनियर मोटोकर्प प्रालिले नयाँ कार सार्वजनिक गरेको हो । बजारमा आएको नयाँ कारको मोडेलमा जापानिज इन्जिन रहेको छ । जसले गर्दा ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्छ । मुख्यतयाः रेडी गो क�. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको ५० बोरा सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। शनिबार बिहान ३ बजे दुईवटा मोटरसाइकलले स्कर्टिङ गरेर ट्रकमा ल्याएको सुर्ती इटहरी–५ जनतावस्तीबाट नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक. . .
विराटनगर । लकडाउनकै समयमा नेपालबाट अवैध रुपमा हरियो मटर भारततर्फ कटाउन सहयोग गरेपछि मोरङका दुईजना प्रहरी गत असार २५ गतेदेखि निलम्बनमा छन् । उनीहरुको निलम्बन अहिलेसम्म पनि फुकुवा गरिएको छैन । दरैया नाका हुँदै गत असार १४ राती एक ट्याक्टर हरियो मटर भारत कटाइएको थियो । उक्त मटर कटाएको आरोपमा इलाका प्रह�. . .
विराटनगर । कोरोना संक्रमणसँगै चैत ११ गतेदेखि साउन ७ गतेसम्मको अवधीमा निकासी भने बृद्धि भएको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांकमा बन्दाबन्दीका चार महिनाको अवधीमा ६ अर्ब १४ करोड मूल्य बराबरको नेपाली उत्पादन भारत निर्यात भएको हो । अघिल्लो वर्ष २०७५ चैत ११ गतेदेखि २०७६ साउनको यहि अवधीमा ५ अर्ब २२ क�. . .
विराटनगर । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न ‘फ्लोरा मास्क’ बजारमा आएको छ । विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ‘फ्लोरा मास्क’ बजारमा ल्याएका हुन् । धुवाँ, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको मास्क’ को आवश्यक पर्दछ । सोही बस्तुहरू प्रयोग गरिएको फ्लोरा मास्क बजार�. . .
विराटनगर । यामाहाले रे जेडआर १२५ एफआई सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलोपटक भर्चुअल प्रविधिमार्फत सार्वजनिक गरेको दाबी गरेको हो । नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएको जनाइएको छ । यो कार्यक्रम १ लाखभन्दा बढीले हेरेको कम्पनीको दाबी. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगर देखि भारतको बथनाह रेलमार्ग निर्माण परियोजनामा देखिएको अवरोधको तत्काल निकास दिनुपर्ने माग गरेका छन् । भारतको बथनाह स्टेशनबाट मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्ग निर्माणमा जग्गाको मुआब्जा विवाद कारक बनेको भन्दै तत्काल समाधान खोज्न उद्योगी �. . .