व्यापार

समुन्द्री मार्गको भाडादर तीनगुणाले बढ्यो, औद्योगिक उत्पादनको मूल्य बढ्न सक्ने

विराटनगर । समुन्द्री मार्गमा कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीहरूले तीन गुणासम्म भाडादर बृद्धि गरेपछि त्यसको असर नेपालको औद्योगिक कच्चा आयातमा परेको छ । समुन्द्री मार्ग हुँदै ढुवानी हुने औद्योगिक कच्चा पदार्थ र व्यापारिक मालवस्तुको मूल्यमा निक्कै ठूलो असर देखिने भएको हो । उद्योग वाणिज्य महासंघ �. . .


तीन महिनामै लिटरको २५ रुपैँयाले बढ्यो खाने तेलको मूल्य

विराटनगर । भान्सामा प्रयोग हुने खानेतेलको मूल्य निरन्तर बृद्धि भईरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा लिटरमै २५ रुपैयाँसम्म तेलको मूल्य बढेको हो। उत्पादकहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यवृद्धि भएको दावीसहित तोरी, सूर्यमुखी र भटमासको गरी तीन प्रकारकै तेलको मूल्य बढाएका हुन्। तीन . . .


महासंघमा पराजित प्रधान मानार्थ सदस्यमा मनोनित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित किशोर प्रधान मानार्थ सदस्यमा मनोनित भएका छन् । विधानमा मानार्थ सदस्यको व्यवस्था भएकोले प्रधानलाई मनोनित गरिएको हो । अध्यक्षको पदभार ग्रहण गरेलगत्तै शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठक�. . .


विराटनगरमा ‘राम्रो बुटीक डट कम’ सञ्चालनमा

विराटनगर । विराटनगर ९ रंगेली रोडस्थित श्रीकृष्ण ज्वेलरीको छेउमा ‘राम्रो बुटीक डट कम’ नामक बुटिक सञ्चालनमा आएको छ । बुटिक सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । बुटिकको उद्घाटन अतिथि अजय गिरीले गर्नु भएको थियो । ‘राम्रो बुटीक डट कम’ सिप्रा घोसले सञ्चालनमा ल्याएकी हुन् । बुटिक मात्र नभई आर्टिफि�. . .


नोबेल अगाडी खुल्यो बस्नेत स्टेशनरी, एकसय बढी प्रकारका सामाग्री पाइने

विराटनगर । मेडिकल क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै विराटनगर–४ मा स्टेशनरी पसल सञ्चालनमा ल्याइएको छ । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल परिसर प्रवेशद्वार भन्दा पूर्व पट्टी नहरको सिताराम बजार लाइनमा स्टेशनरी पसल सञ्चालनमा ल्याइएको हो । पाथीभरा हाउजिङ कम्पनीले निर्माण गरेको सिताराम मार्केट�. . .


तस्करी मौलाउँदा लक्ष्य घटेको भन्सार राजश्व समेत असुली प्रभावित

विराटनगर । कोरोना सन्त्रासका कारण सीमानाका बन्द भएपनि सेटिङमा तस्करी चलेका कारण विराटनगर भन्सार कार्यालय रानीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन । सीमा क्षेत्रबाट हुने संस्थागत तस्करी नियन्त्रण गर्न नसक्दा भन्सार राजश्व समेत प्रभावित बनेको हो । अवैध पैठा. . .


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विराटनगरका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महास�. . .


विराटनगरका उद्योगी र अर्थमन्त्रीबीच भेटघाट, विदेशमा लगानी अवसर दिन माग

विराटनगर। विराटनगरका उद्योगी–व्यवसायी र अर्थमन्त्रीबीच काठमाण्डौंमा भेटघाट भएको छ । उद्योगी व्यवसायीले नेपालका लगानीकर्तालाई विदेशमा लगानी गर्न पाउने कानुनको निर्माणका लागि अर्थमन्त्रीसँग भेटमा आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा भाग लिन काठमाडौं पुगेका मोरङ व्यापार �. . .


नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : ढकाल र श्रेष्ठ प्यानलबीच मतदाता तानातान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा जारी निर्वाचनमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५९ प्रतिशत मत खसिेकेको छ । मतदान विहान ९ बजेदेखि शुरु भएको थियो । निर्वाचन समितिका अनुसार जिल्ला नगरतर्फ ५९ वटा मतदान भइसकेको छ । जिल्ला नगरमा कुल मत १०५ हो । यसैगरी एशोसिएटमा ६१२ मत अर्थात ५५ प्रतिशत भन. . .


विराटनगरमा सटर व्यापार सुस्तायो, ‘टु–लेट’ सुचना जताततै

एन्जु शिवाकोटी विराटनगर । विराटनगरका मुख्य तथा सहायक सडकमा निर्माणाधिन घरका सटर धमाधम बन्द हुन थालेका छन् । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका बन्द सटर बाहिर ‘टु–लेट’ अर्थात् सटर भाडामा छ भन्ने सुचना जताततै देखिन्छ । सडकसँग जोडिएको जमिनमा व्यापारका अधिकांशले सटर लगाउने गर्दछन् । सटरसहितको घर. . .


विराटनगर भन्सारबाट भटमासको तेल निकासी उच्च, चालु आवमा ७ अर्बको निकासी अनुमान

विराटनगर । मोरङ–सुनसरीका खाद्यतेल उद्योगले भटमासको तेलको निर्यातमा वृद्धि गरेका छन् । भारतले ८ महिनाअघि नेपालबाट हुने पाम तेल निकासी रोकेपछि उद्योगीले भटमासको तेल निकासी बढाएका हुन् । नेपालबाट वार्षिक २६ अर्बको हाराहारीमा निकासी भइरहेको पाम तेललाई भारतले गत वैशाख २९ गते रोक लगाएको थियो । भारतको ड. . .


जीवन विकास लघु वित्तलाई उत्कृष्ट करदाता सम्मान

विराटनगर । यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्तलाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको हो । मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहको आइतबार समापन �. . .