विराटनगर । विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजका होटल मेनेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थीहरुले फलावर डेकोरेशन एण्ड डिजाइन एक दिने तालिम सम्पन्न गरेका छन् । आत्मनिर्भर बन्नकालागि प्रयोगात्मक कक्षामा सिपमुलक आकर्षक दर्जनौ फुलका बुकी बनाएका छन् । विभिन्न रंगका गोदावरी, गेडुलस, रजनिगन्धा, एरि�. . .
विराटनगर फाल्गुन १८ सौर्य अनलाइन फार्मेसीले सुनसरीको इटहरीमा औषधीको निशुल्क होम डेलिभरी शुरु गरेको छ । शहरको बढ्दो ब्यस्ततालाइ मध्यनजर गर्दै इटहरीबासीलाइ सजिलो बनाउन यो सेवा सुचारु गरीएको र यो सेवाचाडैँ नै पुर्वका अन्य शहरहरुमा पनि सुरु गरिने सौर्य ग्रुपका अध्यक्ष अतित गुरागाइले बताउनुभयो । सौर�. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा आज आइतबार भएको रक्तादानमा ८६ पिन्ट रगत संकलन गरीएको कलेजका व्यवस्थापन संकायका को–अडिनेट शंकर भट्टराईले जानकारी दिए । रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्याथी, कर्मचारी र कलेजमा अध्ययापन गराउ�. . .
विराटनगर फाल्गुन १८, विराटनगरको सहिद रंगशाला फल्ड लाइट सहितको रंगशाला बन्दै छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको लगानीमा लाइट सहितको रंगशाला बनाउने कार्य सुरु भएको हो । ४ स्थिानमा ३३ मिटर उचाई भएको हाई मास्ट राखिने छ र ४ वटा हाई मास्टमा १ हजार वाटको ब्लब १ सय ६ वटा राखिने कुराको जानकारी कार्की बन्दु �. . .
मोरङ, फाल्गुन १८ गते । मोरङको सुन्दरहरैचा नगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २. . .
मोरङ, फाल्गुन १८। मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोप�. . .
विराटनगर फाल्गुन १८ , प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारविरुद्ध विराटनगरमा प्रदर्शन गरेको छ । सरकार नीतिगत भ्रष्टाचारमा लिप्त भएको र भ्रष्टाचार बढाउन कर वृद्धि गरेको भन्दै नेविसंघले आइतबार विराटन�. . .
विराटनगर फाल्गुन १८ , विराटनगरको सेन्ट्रल मलको पहिलो वार्षिकोत्सवको अवसरमा बिभिन्न अफर लिएर आएको छ । सेन्ट्रल मलले फाल्गुन २० गते आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सेन्ट्रल मल्टिप्लेक्समा गज्जबको अफर लिएर आएको छ । फाल्गुन २० गतेको लागि सेन्ट्रल मल्टिप्लेक्समा आएर रु १ मै कुनै पनि समयमा कुनै पनि फ�. . .
विराटनगर फाल्गुन १८ , विराटनगर– १३ मा रहेको स्टार बोर्डिङ स्कूलले बाल मेलाको आयोजना गरेको छ । स्कूल परिसरमा भव्य समारोहको बिच प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य तथा पूर्व आपुर्ती मन्त्री शिवकुमार मण्डलले उद्घाटन गरे । पूर्व मन्त्री मण्डलले शिक्षालाई अन्तराष्ट्रिय स्तरका शिक्षामा विकाश गर्नु पर्न�. . .
फागुन १७, पथरी । मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । सो बृहत विज्ञान प्रर्दशनीको उद्घाटन विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको रोवट र ड्रोनको प्रयोग गरि रिवीन काट्ने र पुष्प वर्षा गर्दै. . .
उर्लाबारी । नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । आफन्तको शरणमा जनमन गरेर बस्दै आएका लालबहादुर १ बर्षदेखि नसा रोगका कारण थलिनु भएको हो । जनमन गरी परिवारको जीविकोपार्जन गर्दै आउनु भएका घरमुली लालबहादुरको यतिबेला हात, खुट्ट. . .
सुमनलाइ जिताउनै पर्छ भन्दै धरानका मेयरले भोट मागेपछि... इटहरी फाल्गुुुन १७, "दले दाइ" नामले लोकप्रिय कमेडियन सुमन अहिले आफ्नो गृह जिल्ला सुनसरी आएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आएको हास्यबिधा अन्तरगत नेपालकै पहिलो रियालिटि सो कमेडी च्याम्पियनमा दले दाइको भुमिका मार्फत अन्तराष्ट्रीय ज. . .