काठमाडौं । सर्वोच्च अदालतले गाईसहित गोरु बाच्छाबाच्छिको संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएको भन्दै तीनको हत्यामा संलग्न वा अकाल मृत्युको कारण बन्नेलाई कारवाही गर्न परमादेश जारी गरेको छ । सडकमा छाडा छोडिएका गाईको सुरक्षाको माग गर्दै दायर गरिएको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले संविधान एवं का. . .
इलाम । प्रतिकिलो दश लाख सम्म मुल्य पर्ने उच्च मुल्यको जडिबुटि केशरको उत्पादन इलाममा शुरु गरिएको छ । इलामको जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा केशरको खेती शुरु गरेको हो । सोमबार गाउँपालिका अध्यक्ष सहित उक्त संस्थाका प्. . .
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एकजना पक्राउ परेका छन्। भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाइ छ। भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको बताइएको छ। �. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । मानवको सेवा नै ईश्वरको पुजा हो, भन्ने उदेश्यले गरिव तथा अति बिपन्न परिवारलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा आनन्द सम्प्रगय आचार्य , वडा नम्बर ७ क�. . .
विराटनगर, २८ असोज । आठ वर्षअघि जवरजस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय भएपछि फरार रहेका विराटगर १५ का राजा साह पक्राउ परेका हन् । २०६८ मंसिर ७ जिल्ला अदालत मोरङले जवरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको थियो । जिल्�. . .
काठमाडौं, २८ असोज । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासत बसाई थप लम्बिएको छ । संसदकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आज (मंगलबार) प्रहरीलाई अनुमति दिएको छ । यसमा महरा पक्राउ प. . .
विराटनगर, २८ असोज । सुनसरीको इटहरीमा आफ्नै दिदीमाथि भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।सुनसरीको इटहरी– १९ का २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । घाइते दुबैल�. . .
विराटनगर,२८ असोज । दुई लाख रुपैयाँ भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत बनारस बस्ने २५ वर्षीय आसुतोष सोनीलाई मंगलबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार भारतबाट प्रतिबन्धित भारतीय नोट बोकेर नेपाल छिरेका सोनीलाई विराटनग�. . .
विराटनगर,२८ असोज । हुण्डी कारोवारमा संलग्न भएको आरोपमा १० लाख रुपैयाँसहित मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार विराटनगर महानगरपालिका – ४ कञ्चनबारी चोकबाट २४ वर्षिय उमाकान्त रायलाई पक्राउ गरेको हो । सुनसरी बर्जु गाउँपालिका वडा– ३ बस्दै आएका रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्. . .
विराटनगर, २८ असोज । लागुऔषध नियन्त्रण व्यूरो विराटनगर शाखाले लागुऔषध ओसार पसारमा संगलग्न एक युवालाई पक्राउ गरेको छ । विराटनगर –१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित धरानका एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ रहेका छन् । मोरङ प्रहरीक�. . .
काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक) बाट आज पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न आज नै महोत्ततरी ज�. . .
काडमान्डौ, २८ असोज । यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्र. . .