समाचार

स्थानीय तह भ्रष्टाचारमा लिप्त, अख्तियारले दियो ६१ बुँदे सुझाव

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा वितरण, सार्वजनिक जग्गा सिफार. . .


यी ब्यक्ति जसले विराटनगरका तीनजनाको ब्याग र मोवाईल चोरे, २ बर्ष ११ महिना ३ दिन कैद

विराटनगर । विराटनगरमा महिलाको ब्याग तथा बिभिन्न ब्यक्तिका मोवाईल चोरीमा संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत डाका मुद्दामा फरार रहेका व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर १० बस्ने बर्ष २४को शिवराज चौ. . .


विराटनगरको एम्स कलेजमा मेनेजमेण्ट क्विज

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजका विद्यार्थीहरुले कलेजका विभिन्न सदनका विद्यार्थीहरु बिच मेनेजमेण्ट क्विज गरेका छन् । कलेजको नियमानुसार विद्यार्थी क्लब मध्येको ट्युलिप हाउसका विद्यार्थीहरुले कलेजले प्रदान गरेको मासिक परियोजना अन्तर्गतको कार्य गरेका हुन् । यस प्रकारको कलेजको चलनले विद. . .


धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको अग्रता कायम

धरान । धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको अग्रता कायम छ । धरानका वडा नम्बरहरू १४ देखि २० सम्मका सात वडाको मतगणनामा नेपाली कांग्रेस ४७७ मतले अगाडि छ । धरानमा कुल २० वडा छन् ।कुल २३४०९ मत गणना हुँदा कांग्रेसले तिलक राईले १०९९४ र नेकपाका प्रकाश राईले १०५१७ मत पाएका छन् । वडा नम्बर १५ को गणन. . .


रंगेलीको टाईम्स अस्पतालले गर्याे स्वास्थ्य शिविर

रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालले एकदिने निःशुल्क एकीकत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिला स्वास्थ्य हेर्चाहा मेला तथा स्वास्थ्य जाँच समेत गराएका थिए । सुनवर्सी नगरपालिका वडा नम्बर ८ स्थित सिक्टीमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा डाईनिया, वरडङ्गा, हर्चन. . .


छुट्टा छुट्टै स्थानमा दुर्घटना हुदा दुईजनाको मृत्यु

विराटनगर । पाँचथरको फिदिम नगरपालिका १४ भालुखोप स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक १८ बर्षीय अविनास राईको मृत्यु भएको छ । भालुखोपबाट लुङरुपा तर्फ जादै गरेको मे १ त ५७८१ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भइको हो । यस्तै उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ शनिब. . .


कास्कीमा विद्या भट्टराई विजयी

पोखरा । कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो। विद्या रवीन्द्रकी पत्नी हुन्। उनले कांग्रे. . .


हामीलाई गुद्री बजारबाट नहटाउ : गुद्री बजार व्यवस्थापन संघर्ष समिति

विराटनगर । ३० बर्ष भन्दा पनि बढी लामो समयदेखी आफूले रोजीरोटी गर्दै आएको स्थानबाट अन्यत्र हटाउन लागेको भन्दै नहटाउन गुद्री बजार व्यवस्थापन संघर्ष समितिले छ बुदे माग  पत्र बुझाएको छ । गुद्री बजार व्यवस्थापन संघर्ष समितिले विराटनगर महानगर पालिकालाई ६ बुदे ज्ञापनपत्र बुझाउदै आफूलाई यथास्थानबाट नहटाउ�. . .


राप्रपाको खोटाङमा जम्मा १ भोट

खोटाङ । खोटाङको सोकला गाउँपालिका वडा नम्बर (३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत प्राप्त गरेका छन् । सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भइन् । नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङ तीन �. . .


न्यूरो हस्पिटलका चिकित्सकलाई धनकुटामा सम्मान

विराटनगर ।   न्यूरो हस्पिटलका सम्पूर्ण वरिष्ठ विशेषज्ञ डाक्टरहरुलाई धनकुटामा भव्यताका साथ सम्मान गरेको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटि गाँउपालिका, धनकुटाको संयूक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविरमा हस्पिटलका सम्पूर्ण पदाधिकारीहरुको अगाडि गाँउवासिले शिर झु. . .


बलात्कार आरोप लागेका सिद्धबाबा कृष्णदासजी मुटुमा समस्या देखिएको भन्दै आईसीयूमा भर्ना

विराटनगर, सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजलाई मुटुमा समस्या देखिएको भन्दै आईसीयूमा भर्ना भएका छन् । घटना अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै गर्दा उनलाई भने स्वास्थ्य अवस्था गम्भीर ब�. . .


बिराटनगरमा नेक्सट ट्रम बिराटनगर र लियो युनिकद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

बिराटनगर मंसिर १५ लियो क्लब अफ बिराटनगर युनिक र नेकस्ट ट्रम भिषा सेर्भिसेस बिराटनगरको सहयोगमा आज बखरी आधारभुत बिद्यालय बिराटनगर १२ का १ जना गरिब तथा जेहेन्दार बिद्यार्थी, महिलाबाट उत्कृष्ट बिद्यार्थी, सिनियर कक्षाबाट उत्कृष्ट र जुनियर कक्षाबाट उत्कृष्ट ४ जना विद्यार्थीहरुलाइ मेडल, प्रमाण पत्र, ब्�. . .