पोखरा । पोखरा महानगरपालिका २० मौजाबिसौनामा सडक बनाइरहेका चारजना मजदुरको पुरिएर ज्यान गएको छ । भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएका सल्यानका तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली र जितबहादुर बस्नेतमध्ये चार जनाको शव निकालिएको कास्कीका प्रहरी उपरिक्षक. . .
चन्द्रप्रकाश शर्मा पोखरा, मङ्सिर १५ गते। पोखरा महानगरपालिका वडा नं. २० मौजामा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । कास्की र मनाङ जोड्ने भलाम–¥याले चौर–मौजा विसौना–सिक्लेस– मनाङ सडक निर्माणका क्रममा माथिबाट ढिस्को खसेको थियो । ढिस्कोबाट तीन जनाको शव निकालिएको र अन्य तीन–चार ज�. . .
धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले टक्कर दिइरहेका छन् । राईले २२९२ मत प्राप्त गरेका छन् ।. . .
जनकपुरधाम, मङ्सिर १५। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकप. . .
दक्षिण कोरियाको अदालतले के–पप स्टार्स जुङ्ग जुन–योंग र चोइ जोङ्ग–हुनलाई रक्सीको मातमा बेहोस भएकी महिलालाई सामूहिक बलात्कार गरेका कारण क्रमशः ६ र पाँच वर्षको जेल सजाय तोकिएको छ । जुङ्गमाथि बलात्कारको फुटेज छायांकन गरेर बाँडेको आरोपपनि पुष्टि भएको छ ।यी दुईले ८० घण्टाको यौन हिंसा उपचारको कोर्स पढ�. . .
ओखलढुङ्गा, मङ्सिर १५ गते । जिल्लाको लिखु गउँपालिका–६ का लेकिन्द्र भट्टरार्ईलाई जब धान लगाउने असार महिना अनि धान थन्क्याउने असोज÷कात्तिक महिना लाग्छ अनि लगाउँदै आएको खेती पनि छाडौँकी जस्तै हुन्छ । उहाँलाई मात्र हैन उहाँका काका होमनहरि भट्टराईलगायतका गाउँका वृद्धवृद्धालाई खेती कसरी लगाउने र भित्र्. . .
धरान। धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा नेकपाका उम्मेदवारले झिनो मतले अग्रता बनाएका छन् । अहिलेसम्म वडा नम्बर २०,१९ र १८ को मतगणना सकिएको छ । नेकपाका उम्मेद्वार १७ मतले अगाडी छन् । धरानको पछिल्लो मत परिणाम : बिहान ७ बजेसम्म नेकपा - २३०९ म�. . .
बिबिसी- इटलीको रोमस्थित एउटा अदालतले ३० जना महिलामा जानाजान एचआइभी सारेको अभियोगमा एक पुरुषलाई २४ वर्ष जेल सजाय सुनाएको छ। सन् २००६ मा एचआइभी भएको पत्ता लागेपश्चात पेशाले लेखापाल रहेका भ्यालेन्टिनो टालुटोले कम्तीमा ५३ जना महिलासँग असुरक्षित ढंगले शारीरिक सम्बन्ध राखेको बताइएको छ। तीमध्ये एकजना �. . .
इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई गएराती ठक्कर दिएको थियो। मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, ट�. . .
रबिन्द्र बराल, रंगेली । मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह निर्वाचित भएका छन् । नेकपाका पंकज मण्डललाई पराजीत गर्दै साह बिजयी भएका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत प्राप्त गरे भने बिजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १७०१ मत प्राप. . .
विराटनगर । विराटनगर–५ मा रहेको निहारिका कलेजले अध्ययनरत विद्यार्थीहरुलाई एक दिने कार्यशाला सम्पन्न गरेको छ । कलेजमा पहिलो ब्याचको विएचएममा अध्ययनरत विद्यार्थी तथा पढाउँने शिक्षकलाई एक दिने होटेल मेनेजमेन्टको क्षेत्र र अवसर सम्वन्धी कार्यशाला आयोजना गरेको क्याम्पस प्रमुख अमित ढकालले जानकारी दि�. . .
विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजमा बि.एच.एम प्रथम सेमेस्टरका बिद्यार्थीलाई भारतको एक होटलको अध्ययन भ्रमण गराएको छ । यस बर्ष भर्ना भएका २१ जना विद्यार्थी भारतको सिलिगुरी अवस्थित पाँच तारे रोयल सरोवर हाटलमा तीन दिने होटल अवलोकन तथा प्रयोगात्मक सिकाईका लागि प्रस्थान गरेका हो । बि.एच.एम अध्ययन बि�. . .