समाचार

दश वर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार, २ खर्ब ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने

विराटनगर । प्रदेश १ सरकारले प्रदेशभित्र सडक निर्माण तथा स्तरोन्नतिका लागि दश वर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार पारेको छ ।  संविधानको धारा ७२ को अनुसूची ६ को बुँदा नम्बर १२ मा प्रदेश लोकमार्गबारे उल्लेख छ । प्रदेश सरकारको एकल अधिकारअन्तर्गत उसले सडक परियोजना छनोट गरी निर्माण गर्न सक्छ ।  प्रद�. . .


प्रदेश नं १ मा सबैभन्दा बढी अपाङ्गता मोरङ जिल्लामा

विराटनगर, मङ्सिर १७ गते । प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ र�. . .


टिपर आतंक जारी : उर्लाबारीमा फेरी बालिकालाई ठक्कर दिएर ज्यान लियो

उर्लाबारी मंसिर १७। मोरङको उर्लाबारी नगरपालिका– ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । बिहान ८:३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु �. . .


बागलुङको देवीस्थान  जाँदै गरेको जिप दुर्घटना , १४ जनाको मृत्यु

बागलुङ । गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान  जाँदै गरेको जिप दुर्घटना हुँदै एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगि�. . .


उर्लावारीमा टिप्परको ठक्करबाट चार बर्षिय बालिकाको ज्यान गयो

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित भित्री सडकमा टिप्परको ठक्करबाट बालिकाको ज्यान गएको छ । आज बिहान टिप्परले बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो । बिहान उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिप्परले सोही स्थानकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डललाई ठक्�. . .


विराटनगरको घोगापुल चोकमा मुलचन तापडियाको घरबाट १५ तोला सुन सहित ५० हजार चोरी

विराटनगर । विराटनगरमा चोरीको श्रृङ्खला बढेको छ । केही दिन अघि मात्र पसल फेडेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेपछि रोकिएको चोरीको श्रृङ्खला फेरी शुरु भएको हो । सोमबार साँझ विराटनगर ९ स्थित घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा चोरी भएको हो । तापडियाको घरबाट १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० �. . .


धनकुटाको महालक्ष्मीमा भिरबाट लडेर एक जनाको ज्यान गयो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीका ५२ बर्षीय लालवहादुर कार्कीको भिरबाट लडेर ज्यान गएको छ । आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार साँझसम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेको प्रहरीले जनाएको छ ।. . .


विराटनगरमा सुरु भयो रेष्टुरेन्टहरुको खाना घरमै डेलिभर हुने सेवा

बिराटनगर मङ्सिर १७ ,  विराटनगरका बिभिन्न नाम चलेका रेष्टुरेन्टहरु र तीनका मेनुमा रहेका हजारौं खानाहरु ‘क्विकर फुड’मा उपलब्ध छन। क्विकर फुड एप बाट कार्यालयमा काम गर्दै गर्दा वा घरमै बस्दा आफुलाई मनपर्ने रेष्टुरेन्टको मनपर्ने खाना अर्डर गर्न सकिन्छ । अर्डर गरेको ४५ (नियन्त्रण बाहिरको अवस्था आइनपरेम�. . .


टिकटकले नै बनायो यी युवतीलाई धनि, राखिन् अंगरक्षक

एजेन्सी । सामाजिक सञ्जाल टिकटकमा राखेको भिडियोका कारण एक युवती चर्चामा छिन् । टिकटकमा उनको १.६ करोड फ्यान छन् । टिकटकका कारण उनी चर्चामा छिन् भने आर्थिक रुपमा पनि धनि छिन् । त्यसैकारण उनले अहिले आफ्नो सुरक्षाका लागि अंगरक्षक समेत राखेकी छन् । उनकी आमाले समेत छोरीका कारण जागीर छाडेकी छन् । सामाजिक सञ्�. . .


राष्ट्रपति ट्रम्प महाअभियोगको सुनुवाइमा उपस्थित नहुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाइने भनिएको महाअभियोगको सार्वजनिक सुनुवाइमा उपस्थित हुन इन्कार गरेका छन् । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उनका वकिल संसदको तल्लो सदनले जारी राखेको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने स्पष्ट पारेको हो । ट्रम्पविरुद्ध लगाइने भनिएको मह. . .


धरानमा तिलकले २८ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ भत्काए

धरान । कांग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। उनले २८ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ भत्काएका हुन्। उनी अघिल्लो निर्वाचनमा भने तत्कालीन एमालेका तारा सुब्बासँग पराजित भएका थिए। तत्कालीन मेयर सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो। सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धर�. . .


भत्काईयो विराटनगरको महेन्द्र चोक (फोटो फिचर)

विराटनगर । विराटनगरको मुटुमा रहेको महेन्द्रचोकमा अबस्थित ग्रिनरी तथा पार्क भत्काईएको छ । ६ लेन सडक निर्माणको क्रममा महेन्द्र चोकको शालिक वरिपरि राखिएका सजावटका विरुवा तथा घेराबेरा भत्काईएको हो । सोमबार बिराटनगर महानगरपालिकाको टिप्परले केही गमला ओसार्दै गरेको थियो भने केही ठुला बिरुवाहरु डोजर लग�. . .