उर्लाबारी,फागुन ७ गते । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मि�. . .
विराटनगर, ७ फागुन । पुर्वी नेपालका धेरै ठाउँमा सिआईवीले छापा मारेको छ। केन्द्रीय अनु्सन्धान ब्युरो सिआईवीको टोलीले आईतवार मोरङ र सुनसरीमा अबैध रुपमा बैकिङ कारोवार गरेको सुराकीका आधारमा धेरै स्थानका सुन पसल सहित सहकारीहरुमा छापा मारेको हो। सिआईबीको टोलीले मोरङको एक सहकारीबाट १ जनालाई नियन्त्रणमा ल. . .
७ फागुन । इंग्लिस फुटबल प्रतियोगिता एफ ए कप अन्तर्गत गएराति टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने भएको छ । दोस्रो डिभिजनको क्लब रोचडेलले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा पुर्याएपछि टोटनह्यामले यो खेल फेरि खेल्नुपर्ने भएको हो । रोचडेलको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एक. . .
विराटनगर, ७ फागुन । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा आकांक्षि धेरै देखिएपछि चुनाव हुने भएको छ । आज दिउँसो निर्वाचनको कार्यक्रम तय भएको छ । आईतवार ३ जनाको मनोनयन दर्ता भएपछि चुनाव हुन लागेको हो । संसदीय दलको नेताको लागि मोरङका प्रदेश सभा सदस्य केदार कार्की, सुनसरीका प्रदेश स. . .
विराटनगर, ७ फागुन । आज ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । मुलुकमा लोकतन्त्र स्थापना �. . .
विराटनगर, ६ फागुन । इलाका प्रहरी कार्यालय रानीको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत आईतबार दिउँसो एक युवतीसहित २ जनालाई पक्राउ गरेको छ। लागूऔषध सहित सुनसरी ईटहरी उप-महानगरपालिका ४ बस्ने १८ बर्षिय बिवेक पाण्डे र सुनसरी झुम्का २ बस्ने १८ बर्षिया स्वस्तिका चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय र. . .
विराटनगर, ६फागुन । पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र विराटनगरले आफ्नो ५२ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरको खेल मैदानमा आईतबार बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायको प्र. . .
सुमन सुस्केरा विराटनगर,६ फागुन । बिराटनगरमा सबै प्रदेश मन्त्रीहरुलाई बोलाईएको थियो । सँगै मुख्ममन्त्री पनि थिए । विराटनगरका ब्यापारीहरुको छाता संस्था मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । दिउँसो ३ बजे बोलाईएका मुख्यमन्त्री तथा मन्त्. . .
विराटनगर, ६ फागुन बिराटनगर महानगरपालिका १९ स्थित घिनाघाट नजिकै आईतबार बिहान भएको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार २२ जना घाईते भएका छन् । बिहान बिराटनगर बिराटचौक सडक खण्डमा यात्रु लिएर बाहुनीबाट बिराटनगर आउँदै गरेको को. १ ख. ३६६२ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिएको मोरङ प्रहरीले जनाए�. . .
६ फागुन । इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्ट. . .
राजविराज। ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मु. . .
विराटनगर । बिराटनगरको गुन्द्री बजारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ । कार्यक्रम नगर्नू भनी प्रशासनले दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको हो । प्रहरीले नेकपाका स्थायी समिति सद�. . .