समाचार

भन्सार छलेर ल्याएको सामान रंगेलीमा समातियो

विराटनगर बैशाख १४ , इलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न सीमा नाकाबाट अबैध रुपमा भन्सार छली गरि सर सामान भित्राउने कार्यलाई नियन्त्रण गर्नका निमित चेकजाँचलाई कडाइ गरेको छ । विभिन्न सीमा नाकाका एरिया ईलाकाबाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप गरिएक. . .


विराटनगरका युवा अंकित दाहालको हत्यारालाई जन्मकैद

बिराटनगर बैशाख १४ , गत असोज २८ गते विराटनगर–६ बस्ने १९ बर्षिय युवा अंकित दाहालको हत्यामा संलग्नलाई आ-जिवन कारागारको सजाय भएको छ । दाहालको हत्यामा सामेलहरुलाई जिल्ला अदालत मोरङले जन्म कैदको फैसला सुनाएको हो । जिल्ला अदालत मोरङले दाहालको हत्यामा संलग्न विराटनगर ६ का १८ बर्षकी टाईली भन्ने फुलकुमारी उरा�. . .


बिराटनगरमा डोजर अगाडी किन आउछन मानिसहरु ?

बिवेक दाहाल बिराटनगर बैशाख १३ , बिराटनगरको धेरै ठाउमा अहिले एडीबीको प्रोजेक्ट जारी राहेको छ । सडक तथा ढल निर्माणकार्य रोकिदै फेरी सुरु हुदै भए पनि जारी रहेको छ । सडक छेउमा जारीरहेको निर्माणस्थल छेउमा तपाई हामीले ठुलो भिड देख्ने गरेका छौ ।निर्माणकार्य छेउमा उभिएका २ प्रकारका व्यक्ति हुने गर्छन , डोजर च�. . .


लेटाङको राजारानी ताललाई नेपाली सेनाले व्यवस्थीत गर्ने

भूमिका पाख्रिन उचित प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको मोरङको लेटाङमा अवस्थित राजारानी तालको सम्वद्र्धन र संरक्षण हुने भएको छ । धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा अत्यन्तै सम्भावना बोकेतापनि यसले उचित संरक्षणको अभाबमा गति लिन सकेको थिएन । यद्यपी यस ताललाई व्यवस्थीत बनाउन राष्ट्रपति चुरे �. . .


विराट युथ फुटबल एकेडेमीले बृद्धाअाश्रमका अामाहरूलाइ गर्याे सहयाेग

विराटनगर बैशाख १३ विराटनगरका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउदै आइरहेको विराट युथ फुटबल एकेडेमि पोखरियाले मातातिर्थ औशिको अवसरमा बृद्धा अाश्रममा सहयाेग गरेकाे छ । एकेडेमीले पुष्पलाल चोक स्थित महिला जागृत तथा बृद्धा आश्रममा आश्रित सबै आमाहरुलाई साडि, फलफुल​, नगद वितरण गरेको हाे । उक्त कार्यक्�. . .


विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रक्तदान सम्पन्न

विराटनगर बैशाख १४ विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एमबिबिएस अध्यनरत विधार्थिहरुले रक्तदान कार्यक्रम अायाेजना गरेका छन् । टंकि सिनवारीमा अवस्थित टिचिङ्ग अस्पतालमा भएकाे उक्त रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रगत दान गरेका थिए । विराट मेडिकल कलेजमा गठित ब्लड डाेनेशन क्लब बिएमसिटिएच काे अा�. . .


ईलाममा बलेरो गाडीको ठक्करबाट बालक घाईते

ईलाम, बैशाख १३ गते ईलामको देउमाई नगरपालिका १ मा बुधबार बलेरो गाडीको ठक्करबाट एक बालक घाईते भएका छन्। मेची राजमार्गस्थित झापाबाट नेपालटारतर्फ जाँदै गरेको ग १ ज ५५०१ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बस्ने राम बहादुर राईको २ बर्षिय छोरा पनिश राई घाईते भएका हुन्। बालकलाई घरबाट सडकमा निस्कने क्रम�. . .


माछा मार्ने क्रममा मोरङमा एकको मृत्यु

मोरङ, बैशाख १३ गते। मोरङको हसनदह ५ स्थित मैनाखाडीमा बुधबार दिउँसो करेण्ट लागेर एक युवको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने २३ बर्षिय दिपक चौधरी रहेका छन्। उनलाई स्थानीय राते खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा दिउँसो २ बजे तिर अचानक करेण्ट लागेको थयो। करेण्ट लागेर घाईते चौधरीको उपचारक�. . .


सप्तकोशी नदीमा बेपत्ता भएकी बालिकाको शव फेला पर्याे

सुनसरी, बैशाख १३ गते सुनसरीको बराह नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार दिउँसो बेपत्ता भएकी बालिकाको शव फेला परेको छ। दिउँसो साढे २ तिर सप्तकोशीको सानो भंगालोमा नुहाउने क्रममा सोही ठाउँ बस्ने पुर्ण तामाङको ९ बर्षिया छोरी प्रकृती तामाङ बेपत्ता भएकी थिईन्। घट्नाको जानकारी पाउनासाथ �. . .


मधवापुरमा आगलागी, १५ लाखको क्षति

सप्तरी, बैशाख १३ गते सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका ४ मधवापुर स्थित बुधबार आगलागी भएको छ। आगलागीबाट सोही ठाउँ बस्ने नबिन झा को घरमा गहुँमा थ्रेसर लगाउने क्रममा अचानक आगलागी हुँदा झा सहित छिमेकी भगवती झा समेतको तीन वटा घर जलेर नष्ट हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको हो। आगलागीबाट घर भि�. . .


दारी ग्याङ्गले मनायो बिराटनगरको वृद्धाआश्रममा मातातिर्थ अौशीं

बिराटनगर बैशाख १३ , आज मातातिर्थ अौशी अर्थात आमाको मुख हेर्ने दिन । सबैले आफ्नो आमाको मुख हेरेर मीठो ख्वाएर मनाए । युवाहरूको समूह "दारी ग्याङ" ले पनि विराटनगर पुष्पलाल चोक स्थित जागृत बृद्धाआश्रममा रहेका आमाहरूसंग मनाएको छ । समुहले आश्रमका आमाहरुलाई मीठो खाना तथा फलफूल ख्वाएर मातातिर्थ अौशी मनाएको समु. . .


विराटनगरका अाठ स्कुलमा विद्यार्थी संगठनको तालाबन्दी

विराटनगर बैशाख १३, निजी विघालयले गरेको शुल्क वृद्धिको विरोधमा आज विराटनगरका निजी शिक्षण संस्थाको लेखा र प्रशासनमा तालाबन्दी गरिएको छ । चारवटा विधार्थी संगठन अखिल(क्रान्तिकारी),नेविसंघ,अनेरासववियू,अनेरास्ववियू(क्रान्तिकारी)ले आज तालाबन्दी गरेको हो ।विराटनगरका सगरमाथा,विकेभिएम,डिपिएस,एभरेस्ट , सेन. . .