समाचार

बिराटनगर मै मेकअप व्यूटिसियन ट्रेनिङ सेन्टर शुरु, १४ लाख लगानी

विराटनगर, ५ मंसिर । विराटनगर– ६ शिव मन्दिर मार्गस्थित ब्यूटी टच मेकअप स्टुडियो एण्ड टे«निङ्ग सेन्टर संचालनमा आएको छ । मेकअप आर्टस सम्बन्धी माष्र्टस गरेकी विराटनगरकी सविता कार्कीले १४ लाखको लागतमा मेकअप तथा टेनिङ्ग सेन्टर संचालनमा ल्याएकी हुन् । बुधबारदेखी संचालनमा आएको टेनिङ्ग सेन्टरको सौन्र्द�. . .


दुवई पठाईदिने भन्दै गाँउका ७ जना युवाबाट लाखौं ठगी गर्ने गिरेन्द्र विराटनगरबाट पक्राउ

विराटनगर,५ मंसिर । दुवई पठाइदिने भन्दै गाउँका ७ जना युवासँग पैसा उठाएर भागेका एक व्यक्तिलाई बुधबार राति विराटनगरबाट पक्राउ गरिएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह विराटनगर महानगरपालिका–१४ जतुवाबाट पक्राउ परेका हुन् । विदेश पठाइदिने भन्दै सात जना युवासँग प्रतिव्यक्ति. . .


चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित : वालसन्त

विराटनगर ५ मंसिर । नेपालका प्रथम जगत गुरु वालसन्त मोहन शरण देवाचार्य महाराजले चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित भएको वताउनु भएको छ । प्राचिन हरिद्धार चतरा सुनसरीले विहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलननमा उहाँले चतराधाममा लाग्ने महाकुम्भमा नेपाल सरकार तथा भारतका एक दर्जन ध. . .


विराटनगर रानीमा विद्यार्थीको ‘भारतीय विस्तार’ विरुद्ध विरोध ¥याली प्रर्दशन

विराटनगर, ५ मंसिर । भारतीय विस्तार विरुद्ध विराटनगरमा विद्यार्थीहरुले विरोध ¥याली प्रर्दशन गरेका छन् । विद्यार्थीहरुले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्ले कार्ड सहितको नेपाली झन्डा बोकेर नारा लगाउँदै विराटनगरमा विरोध ¥याली प्रर्दशन गरेका हुन् । विराटनगर– १५ मिल्स एरिया स्थित �. . .


विराटनगरका एक व्यवसायी, जो मसला बेच्दै उद्योगी, सांसद हुदै मन्त्री सम्म बने

विराटनगर,५ मंसिर । विराटनगरको आफ्नो होटलमा राजनीतिक भेटघाटहरू गराउने क्रममा उच्च नेताहरूसँग निकटता बढाएका दुगड पूर्व एमालेको कोटाबाट समानुपातिक सांसद बनेका हुन्। मन्त्रीपरिषद हेरफेर गर्ने चर्चा चलेको झण्डै दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री नियुक्त गरेका छन्। र, केही त चर्च. . .


नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, भुसाललाई खनालको न्यानो अँगालो

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयहरुमा पुगेर उनीहरुले पदभार गरेका हुन् । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गर्दैगर्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थि�. . .


गयो ६.४ म्याग्नीच्युडको भूकम्प, १ सय भन्दा बढी कम्पन

बैंकक ( सिन्ह्वा ( थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा आज बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो । स्थानीय स. . .


विराटनगरबाट पाथिभरा र हलेसी मन्दिरमा हवाई सेवा सुरु गरिने

विराटनगर।   प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ।  ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो। जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने. . .


पोखराकी युवतीको पूर्वी नाका काँकडभिट्टाबाट भारतीय एसएसबीलेद्वारा उद्धार

झापा ।   पूर्वी नाका काँकडभिट्टाबाट भारत पुगेकी एक नेपाली युवतीलाई भारतीय एसएसबीले उद्धार गरेका छन्।  मानव तस्करीको फन्दामा फसेर गैरकानुनी रूपमा भारतको बाटो दिल्ली हुँदै कुवेत जान लागेकी पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको हो। काँकडभिट्टाबाट भारत प्रवेश गरेका युवती उ. . .


न्युरोद्वारा बालबालिकाको लागि निशुल्क स्वास्थ्य शिविर संचालन

विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाईल्ड हस्पिटलले ६५ औं अन्तराष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । मदर एण्ड चाइल्ड हस्पिटलको आयोजना तथा रोटरी क्लब अफ बिराटनगर डाउन टाउनको सहकार्यमा बिराटनगर महा�. . .


कांग्रेस महामन्त्री सशांक कोईरालाले भने ‘मोहम्मद आलमको सत्यतथ्य छानविन होस्’

कुमोद अधिकारी । विराटनगर । नेपाली कांग्रेसका महामंत्री डा संशाक कोइरालाले भारतले अतिक्रमण गरेको लिपोलेक र कालापानी भु–भाग तत्काल नेपाललाई फिर्ता गर्नुपर्ने वताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै महामन्त्री कोइरालाले नेपालको भुभागलाई भारतले आफनो नक्सामा देखाउनुु गलत भएको वताए �. . .


श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति �. . .