समाचार

बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

ईलाम नगरपालिका १२ मा बारीमा उम्रिएको च्याउ खाँदा सोमबार बिहान एकै परिवारका ६ जना बिरामी भएका छन्।आँफ्नै बारीमा उम्रिएको च्याउ खाएर सोही ठाउँ बस्ने ५५ बर्षिय सुकपाल लिम्बु, ५४ बर्षिय देउमान लिम्बु, ४० बर्षिय लक्ष्मण लिम्बु, २४ बर्षिय शेसे लिम्बु, २० बर्षिय साङदे लिम्बु र १७ बर्षिय पेरुहाङ लिम्बु बिरामी. . .


मोटरसाईकलको ठक्करबाट बालक घाईते

उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा सोमबार बिहान मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन्। स ७ प ८६१३ नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाँउ बस्ने गोपाल घिमिरेको ५ बर्षिय छोरा गणेश घिमिरे घाईते भएका हुन्। ठक्करबाट घाईते बालकलाई उपचारकालागी जिल्ला अस्पताल उदयपुर पठाईएको जिल्ला प्�. . .


बेक्रभेल भएर धनकुटामा बस दुर्घटना

  धनकुटा । धनकुटाको मुलघाट नजिक आज अपरान्ह बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन । संखुवासभाको खादवारीबाट धरान तर्फ जाँदै गरेको को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङ्च्याङ्गवारी छेउमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते भएका सवैलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्�. . .


जडीवुटी पहिचान तालिम सम्पन्न

स्थानीय स्तरमा उपलव्ध जडीवुटी पहिचानका लागी आयोजित पूर्वाञ्चल स्तरिय कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैैचा नगरपालीका स्थित विराटचोकमा भएको कार्यक्रममा सप्तरी ,सिराहा,ताप्लेजुङ ,झापा लगायतका जिल्लाका ३९ जनाको सहभागिता रहेको थियो । हाम्रै घरवरपर पनि महत्वपूर्ण जडीवुटी छन् तर पहिचान नभएका कारण उप. . .


आगलागीबाट ३ लाख बराबरको क्षति

मोरङको केराबारी गाउँपलिका-९ बस्ने दिनेश थापाको घरमा आइतबार आगलागी भएको छ। दिउँसो २ बजेतिर घर नजिकै रहेको फोहोर डढाउने क्रममा अचानक घरमा लागेको आगोले थापाको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानियमानिसहरुको सहयोगमा नियन्त्रण�. . .


झापाको दमकमा सर्पहरु संकलन गरी संग्रहालयकोरुपमा विकास गरिदैं

राजु पौडेल, झापा । सर्प . नाम सुन्ने बित्तकै आङै जिरिङ्ग हुन्छ । यस्तो जीवहरु पनि संग्रह गरिएको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, विगत केही वर्षअघि देखी झापाको दमकमा विभिन्न प्रजातिका सर्पहरु संकलन गरी त्यसलाई सर्प संग्रहालयको रुपमा विकास गरिएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकले सञ्चालनमा ल�. . .


बसको ठक्करबाट बृद्ध घाइते

झापाको दमक नगरपलिका-१० मा आइतबार यात्रुवहाक बसको ठक्करबाट एक बृद्ध घाइते भएका छन्। घाइते हुनेम दमक गौरादह बस्ने ८० बर्षिय खेमनाथ निरौला रहेका छन्। निरौलालाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ ख ५६१० नम्बरको बसले विहान १० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट घाइते बृद्धको विपी कोइरालाल स्वास्थ्य वि. . .


स्कारपियोको ठक्करबाट एकको मृत्यु, एक घाइते

सप्तरीको सम्भुनाथ नगरपलिका-३ मा आइतबार स्कारपियोको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा ७ च ९६४२ नम्बरको स्कारपियो गाडीले साइकलमा सवार सप्तरी रुपनी गाउँपालिका-१ बस्ने २३ बर्षिय मुकेश कुमार यादव पछाडी सवार सोही ठाउँका २४ बर्�. . .


छुट्टा छुट्टै सवारी दुर्घटनामा ८ घाइते

पूर्वको विभिन्न जिल्लाहरुमा आइतबार सवारी दुर्घटनाबाट ८ जना घाइते भएका छन्। मोरङः मोरङको विराटनगर-१९ स्थित मिलन चौकमा को २८ प ६९७ नम्बरको मोटरसाइकलको ठक्करबाट ठेला चालक विराटनगर- १९ बस्ने वर्ष ४० को सुन्दर सरदार घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक बेलबारी-११ बस्ने २६ बर्षिय सुरज बस्नेत र पछाड�. . .


लागूऔषधसहित एक पक्राउ

सुनसरीको धरान- १५ स्थित शिवगंगा बस्तिबाट प्रहरीले आइतबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ बर्षिय अमित राई रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले राईलाई अपरान्ह ३ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट एभिल १० एम्पुल, डाईजलोप ९ एम्पुल,. . .


सालकको खपेटा र गाँजासहित एक पक्राउ

भोजपुरको हतुवागढी गाउँपालिका-२ बाट आइतबार सालकको खपेटा र गाँजा सहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा को १० प १०७२ नम्बरको मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र-९ बस्ने ३० बर्षिय नजरमान राई रहेका छन्। प्रहरीले उनको साथबाट नगद ४३ हजार तथा अन्दाजी साढे २ किलो गाँजा र ५० ग्रामको सालकको खपेटा बरामद ग�. . .


हिमालय दर्शन कलेजद्वारा विद्यार्थी विदाइ

विराटनगर – ९(साविक–१४) मा रहेको हिमालय दर्शन कलेजले विविएस चौथोको वर्ष परीक्षा दिएका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विविएस तेस्रो वर्षको विद्यार्थीको आयोजनामा चौथो बर्षको पहिलो ब्याचको १ सय ५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको �. . .