समाचार

सुर्ती उद्योगसहित ७ वटा कम्पनीका सञ्चालकविरुद्ध १० करोड रुपैयाँ कर छलीको मुद्दा दायर

काठमाण्डौ ।  काठमाण्डौका विभिन्न सुर्ती उद्योगविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । सुर्ती उद्योग, केही कम्पनी र सञ्चालकविरुद्ध १० करोड १५ लाख रुपैयाँ बिगो र ३/३ वर्षका दरले  कैद सजाय माग गरेर राजस्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । ग्रीन टोबाको कम्पनीका सञ्चालक प्�. . .


उद्योग सगठनद्धारा विराटनगर भन्सार कार्यालय प्रमुखको विदाई र स्वागतसँगै, दोहोरो सम्बन्धमा जोड

विराटनगर । उद्योग संगठन मोरङले विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारीको स्वागत गर्दै विराटनगर भन्सारबाट सरुवा भएका भन्सार प्रमुख मिमांश अधिकारीको विदाई गरेको छ। त्यस्तै आन्तरिक राजश्व कार्यालयमा सरुवा भएर आएका प्रमुख कर अधिकृत विमल सापकोटाको पनि एक कार्यक्रमका बिच स्वागत गर�. . .


कोशीटप्पुको संरक्षण र पर्यटन विकासका लागि तीन तह एक ठाउँमा, यसरी बन्दैछ योजना

विराटनगर । कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धनमा लैजान सबै तयार भएका छन् । पर्यटकीय क्षेत्र कोशी टप्पु ः पुर्बाधार विकास र कानुनी जटिलता बिषयमा संवाद समुह मोरङले कोशीटप्पुमा मंगलवार आयोजना गरेको संवादका क्रममा कोशीटप्पुको संरक्षण गर्दै पर्य�. . .


सुनसरीमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना, चालकको मृत्यु

सुनसरी । सुनसरीमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ। बराहक्षेत्र नगरपालिका८ शुक्रबारे –कोशी बाँधमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका ६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलको को २ त ५०२७ नम्बरको ट्याक्टर शुक्रबारे तर्फ जोत्न लैजादै ग. . .


रंगेलीको बेतौना नाकाबाट भारत तर्फ गोरुको तस्करी, २३ गोरु नियन्त्रणमा

विराटनगर । मोरङको रंगेली नगरपालिका २ बेतौना नाकाबाट नेपालबाट भारत तर्फ गोरुको तस्करी हुने गरेको पाईएको छ । गएराती सो नाका हुँदै भारत तर्फ लग्दै गरेको अबस्थामा प्रहरीले २३ वटा नियन्त्रणमा लिएसँगै सो नाका भएर गोरुरको तस्करी हुने गरेको पाईएको हो । रातीको समयमा रंगेली २ आफन्त ईटा भट्टा नजिकैबाट अबैध रुप�. . .


खोलामा डुबेर तीन बर्षीय बालकको ज्यान गयो

खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका ७ रातामाटामा एक बालकको डुबेर ज्यान गएको छ । स्थानीय हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर ज्यान गएको हो । खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।. . .


बिराटनगरको विकासबाट निराश जनताले टासे मेयर पराजुलीको तस्बिर पोल-पोलमा

बिराटनगर मङ्सिर ३ , सार्वजनिक ठाउँमा ठेकेदारको तस्बिर टाँसेर नैतिक दबाब दिने क्रम बिराटनगरमा पनि सुरु भएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि विराटनगरवासीको आखामा ठेकेदार नभएर बिराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्बिर टासिएको छ ।  सडक निर्माणमा ढिलो गरेको भन्दै विराटनगर–६ का स्. . .


इटहरीमा महिलाको शव फेला, पहिचान हुन सकेन

सुनसरीको ईटहरी उमनपा वडा न. ४ भिरगाउ स्थित वुढी खोलाको पश्चिम किनाराको कास घारीमा कालो सेतो वुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको एक महिलाको शव फेला परेको छ । उचाई ४ फिट ११ ईन्च भएको वेवारिसे महिलाको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम्मर घाटीको भागहरु समेत सडी गली उत्तानो अवस्थामा वे. . .


सिरहामा भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जना सार्वजनिक

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जनालाई सोमबार सार्वजनिक गरेको छ । भारत विहार ४० वर्षीय धामी (झाँक्री) राज कुमार यादवको हत्या अभियोगमा पक्राउ परेका सिरहा कर्जन्हा नगरपालीका घरभई हाल धनगढीमाई नगरपालिका–१० मा कस्दैआएका ३८ वर्षीय फूलगेन साह, सोह�. . .


बेलवारीमा एक महिलाको कारुणिक चित्कार ‘चुहुने छाप्रोमा रातभरको त्रास’

विराटनगर । सोमबर विहानको करिब ६ बजेको थियो । करिब५० बर्ष जस्तो देखिने एक महिला लक्ष्मी मार्गमा रहेको बेलवारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको घर अगाडी पुगिन् । निन्याउरो अनुहार, कतिदिन नसुतेको जस्तो जिङ्ग्रीङ्ग परेको कपाल अनी उनको अनुहारले केही मागिरहेको जस्तो । कुनै पीडाका बिचमा उनी न्यायको आशाम�. . .


उद्योगी महेन्द्र गोल्छाको स्मृती दिवसः विराटनगरमा बिभिन्न कार्यक्रम

विराटनगर । संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृतिमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरंगको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा माल्यार्पण गरिएको हो । उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरंग व्याप. . .


तीन वर्षभित्र सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याइन्छ – मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अगामी तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याउने बताएका छन् । सदरमुकामसँग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्डअन्तर्गतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रङ्गशालाको  शिलान्यास गर्दै उनले सो कुरा बताएका �. . .