काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भोलि (शुक्रबार) देखि ‘क्यान इन्फोटेक–२०२०’ मेला सुरु हुँदैछ । २६ औं संस्करणको मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले जनाएको छ । नेपालमा सुचना र प्रविधिको क्षेत्रमा हुने सबैभन्दा ठूलो प्रदर्शनी भनेकै क्यान इन्फोटेक हो । य. . .
विराटनगर । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनका लागि समितिले बसपार्कलाई ब्यवस्थित गर्नको लागि नयाँ नियम लागु गरेको छ । बसपार्कलाई ब्यवस्थित गर्नको लागि बसपार्क ब्यवस्थापन समितिले कडाई गरेको हो । बसपार्क ब्यवस्थापन समितिले लगाएको नियम कार्यान्वनय गर्ने क्रममा सवारी धनी, बसपार्क भित्र संचालनमा र�. . .
सुनसरीको धरान उप-महानगरपालिका-५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा किसानचोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको अवस्थामा ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर सोही ट्याक्टरको चक्काले किच्दा स्थानीय ४२ बर्षीय �. . .
रवीन्द्र काफ्ले (रासस) फिदिम, फागुन १ । हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थि�. . .
विराटनगर फाल्गुन १ । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आज (विहीबार) बाट बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै व्यवसायीहरुले अनिश्चितकालका लागि सेवा बन्द गरेका हुन् । जेट बोट बन्द भएपछि भोजपु. . .
इटहरी, फागुन १ गते । इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ । इटहरीमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ । दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हज�. . .
ओखलढुङ्गा, फागुन १ गते । पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न आउने पर्यटक अहिले मन खिन्न पारेर फर्किने गरेका छन् । ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेका सिन्धुपाल्चोकका विप�. . .
रंगेली । मोरङको रतुवामाई नगरपालिका ६ को ओमकारेश्वर शिव पाञ्चायन मंन्दिरमा धार्मिक तथा पर्यटकियक्षेत्र बिकास गर्ने उदेश्य महापुराण शुरुभएको छ । मंन्दिरको ४४ औ बार्षिकोत्सव एवम् महाशिवरात्रीको अवसरमा सात दिने शिव महापुराण एवम् धनधान्याञ्चल ज्ञान महायज्ञ धार्मिक अनुष्ठान सुरु भएको हो । गत सालदेखि �. . .
विराटनगर । प्रदेश १ सभाको शुन्य समयमा सांंसदहरुले प्रदेशका बिभिन्न ठाउँमा भएका विस्फोट र आगजनी देखि प्राकृतिक रुपमा भएका विध्वंशको बारेमा समेत प्रश्न उठाएका छन् । मंगलवार प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद कुलप्रसाद साम्बाले प्रदेशका धेरै ठाउँमा भएका आगजनी र बम बिस्फोटको बारेमा सरकार जा�. . .
विराटनगर । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । आज बिहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका१ का ५५ बर्षीय नरबहादुर खड्का र सोह. . .
विराटनगर । फागुन २ गते देखी विराटनगरमा हुन लागेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी बारेमा जानकारी दिएको हो । विराटनगर २ शंकरपुर मार्गमा फागुन २ गतेदेखी १० गते सम्म लाग्ने व्या�. . .
विराटनगर। भाटभटेनी र सेन्ट्रल मलपछि विराटनगरमा एक अर्बभन्दा बढी लगानीका दुई सपिङ मल सञ्चालनको तयारीमा छन्। एउटा शिव मन्दिर रोडमा उद्योग राज्यमन्त्री मोती दुगडको हो भने अर्को हाटखोलामा डा. सुवोध शर्माको। दुगड मन्त्री भएपछि उनको प्रोजेक्ट केही ढिला हुने देखिएको छ भने विराटनगरको आरके चिल्ड्रेन अस्�. . .