नेपाल खड्का समाजले आज रंगेलीमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनले दैनिक हातमुख जोड्न मुस्किल परिरहेको अवस्थामा नेपाल खड्का समाजले अति अावश्यकमा रहेका ८ घरपरिवारलाई रंगेलीमा राहात वितरण गरेको हाे। समाजले अाज प्रत्येक परिवारलाई २५ केजी चामल ,३ केजी नुन ,५ केजी दाल, ५ केजी आलु गरेर प्�. . .
विराटनगर । सरकारले आर्थिक वर्ष २०७७÷७८ को आय व्यय बजेट सार्वजनिक भएसँगै यसका विभिन्न खाल्का प्रतिकृया आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गरेको बजेटलाई उद्योगी व्यवसायीहरुले अपेक्षा अनुरुपको नभएको बताएका छन् । विश्वव्यापी महामारीकोरुपमा फैलिएक�. . .
भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले . . .
प्रेम देवान विराटनगर । स्थान विराटनगर मेनरोड समय विहानको ११ बजे शुक्रबार वडा प्रहरी कार्यालय विराटनगरको एउटा गाडी हर्न बजाउदै बजारमा निस्कन्छ । विराटनगरको बजारमा खुल्ला गरिएका सटरहरु एका एक बन्द हुन्छ । प्रहरीको गाडी आउन साथ व्यापारीहरु हत्तार हत्तार पसल बन्द गर्छन् । कतिपयले खासै वास्ता पनि गर्दै�. . .
प्रेम देवान विराटनगर । विराटनगर ७ मेनरोड स्थित कालिमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका अन्तर्गतको कोरोना भाइरस जोखिम न्यूनिकरण व्यवस्थापन शाखाले शुक्रबार भारतबाट आएका ब्यक्तिहरुला धर्मशालामा राखेको भन्दै विरोध जनाएका छन् । मेनरोड�. . .
झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परी�. . .
विराटनगर जेठ १६, गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। वीर सहिदहरुको योगदानलाई सम्मान गर्दै लक्ष्मिनिया युवा क्लबले गणतन्त्र दिवस मनाएको छ। लक्ष्मिनिया चौकमा नेपालको नयाँ नक्सा बनाई मैनबत्तती बालेर झण्डा फरफराई गणतन्त्र दिवस उत्साहको स. . .
विराटनगर जेठ १६ , मोरङको उर्लाबारी घर भएकी तेरथुममा कामको सिलसिलामा रहेकी २४ बर्षीय एक युवतीको शब जेठ १३ गते मंगलबार फेला परेको छ । मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत रहेकी तनुजा कार्कीले शव म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झुन्डिएको अवस्थामा फेला परेको हो । युव�. . .
प्रेम देवान विराटनगर । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको एक सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएको भन्दै प्याबसन मोरङले ध्यानाकर्षण जनाएको छ । नयाँ भर्नाको लागी विराटनगर ३ मा रहेको पोखरिया मावीले विगत केहीदिन यता दैनिकी रुपमा नयाँ भर्नाको लागी प्रवेश परीक्षा लिएको भन्दै प्याव�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका विभिन्न स्थानका निजी स्कुल तथा सरकारी विद्यालयमा होल्डिङ एरीया बनाउन लागेको भन्दै स्थानियद्धारा विरोध हुन थालेको छ । विराटनगर–५ स्थित दिल्ली पब्लीक स्कुलमा बनाईएको होल्डिङ एरियामा भारतबाट आएका नेपाली नागरिकलाई राख्ने बिषयप्रति असन्तुष्टि व्यक्त गर�. . .
मोरङ । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिए । यसरी निको भई घर फर्केनेमा ५८ वर्षी. . .
विराटनगर । लकडाउनको समयमा विराटनगरका विपन्न १० जना अपाङ्गतालाई राहत वितरण गरिएको छ । युवा नेता वसिम आलमको नेतृत्वमा विराटनगरका युवाहरुले बिहिबार चामल, राजमा, नुन, तेल लगायतका समाग्री वितरण गरिएको हो । आलमको अनुसार लकडाउनका कारण अप्ठयारोमा परेको भन्दै संजय थापाले फोन गरेपश्चात उनीहरुलाई केहि दिनका ल. . .