धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर . . .
विराटनगर , १८ असोज । विराटनगर ५ स्थित त्रिमुर्ती चोकमा शनिबार विहान भेटिएको शवको पहिचान खुलेको छ । त्रिमुर्ती चोक स्थित सडक छेउको नालामा घोप्टो परेको अवस्थामा भेटिएको शव विराटनगर ५ बस्ने ६३ वर्षिय मदनकुष्ण श्रेष्ठको रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवत्ता डिएसपी राजुकमार खिउजुका अनुसार म�. . .
विराटनगर,१८ असोज । पोखरीया सभ्य कला समाजको आयोजना तथा विराटनगर महानगरपालीका वडा कार्यालय ३ ले आयोजना गरेको खुला सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । सप्तकोशी डेप्लोमेन्ट बैंकको मुख्य प्रायोजकको रुपमा रहेको खुला सडक दौडमा ८२ जना छात्र, ५५ जना छात्रा र २१ जना महिलाको सहभागिता रहेको थियो । छात्रा तर्फ व�. . .
झापा – भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर दिएको छ । भद्रपुर–१ को बाहाटोलका १० घर सन्थाल समुदायलाई पक्की घर दिइएको हो । दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बण्डासहित रु चार लाख २६ हजारका दरले घर निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकार. . .
भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ । छिमेकी बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा. . .
विराटनगर, १८ असोज । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारुको उपाधि अमन चौधरी र अंकिता चौधरी पाएका छन् । थारु कला केन्द्र बिराटनगरले आयोजना ग्राण्ड फिनालेमा अमनले १० जना पुरुष र अंकिताले २० महिला प्रतिष्प्रधिलाई पछी पार्दै उपाधि जितेको हो । त्यसै ग�. . .
विराटनगर, १८ असोज । मोरङ प्रहरीले बिष्फोटक पदार्थ सहित विप्लव माओवादीका मोरङ सिक्रेटरी सहित दुईजनालाई हातहतियार सहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । मोरङ प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि विप्लव माओवादीका मोरङ सेक्रेटरी कुमार खतिवडा र वालकुमार डांगी पक्राउ परेको जनाएको छ । उनीह. . .
मधुसुधन तिमिल्सिना काभ्रे असोज १८ गते । काठमाडौं बाट सिराहतर्फ गईरहेको बा ३ छ २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीजिल्लाको सिमानामा पर्ने नेपालथोकमा दिउँसो भएको दुर्घटनामा तीनको मृत्यु भएको छ सो घटनामा पाँच जना गम्भीर घाइते भएका र उनीहरूको धुलिखेल अस्पतालमा उपचारका भई रहेको जिप्रका सिन्धुलीका ए�. . .
मोरङ, असोज १८ गते । फूलपाति पर्वको अबसरमा प्रदेश १ प्रदेश सरकारद्वारा शनिबार फूलपाती बडाइँ तथा कलश यात्राको आयोजना गरियो । सो अबसरमा मोरङ को रङ्गेलीस्थित संसरीमाइस्थान मन्दिर क्षेत्रबाट नेपाली सेन नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाको सयुक्त आयोजनमा सन्स्कृतिक झाकी शाहित निकालिएको कलस यात्रामा सह. . .
[caption id="attachment_66894" align="alignnone" width="901"] लेखक: चन्द्र उपाध्याय[/caption] दक्षिणमा भारतको गंगाको तट अनि बनारस, उत्तरमा तिब्बत । हिन्दु र बौद्ध धर्म बरावरी अनि कयौं अवसरमा यी दुबैको सममिश्रण । चारैतिर सजिएका बौद्ध मन्दिरहरु । सबै अगरबत्तिको सुगन्धले भरिएका । भारतीय र चिनियाँ संस्कृतिको झलक । तिब्बति शरणार्थीको समेत आफ्नो धा�. . .
विराटनगर असोज १८, विराटनगर ५ स्थित त्रिमुर्ती चोकमा एउटा शव फेला परेको छ । आज विहान सडक छेउको नालामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ४५-५० वर्ष उमेर समुहका पुरुषको शव फेला परेको हो । उक्त व्यक्ति मादक पदार्थ सेवन गरेर लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । . . .
दीपा न्यौपाने, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा बौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठूलो लगानीमा बौद्धगुम्बा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठूलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् । बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्यले भोजपुरबा. . .