ताप्लेजुङ । मैवाखोला गाउँपालिका-३ साँघुको भस्मे खोल्साको काठको पूलवाट खसेर एकजनाको मृत्यु भएको छ। सोहि गाउँपालिका-४ सौरेनीका २९ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको स्थानीय सुनीता शेपाले जानकारी दिइन्। बुधबार साँझ कामबाट घर फर्कने क्रममा लडेका सुरेन्द्रलाई बिहीबार बिहान स्थानीयले मृत फेला पारेप�. . .
संखुवासभा - संखुवासभामा पछिल्ला केही वर्षमा बढ्दै गएको सेतो पुतलीको प्रकोपका कारण एक जनाले आँखाको ज्योति नै गुमाइसकेका छन् । अहिलेसम्म खाँदबारीकी स्मृति घिमिरे, चैनपुरका युविका शाक्य, सिलिचोङ बालाका स्मृति कुलुङ, भूमिका कुलुङ लगायतका सात जनालाई सापु लागेको भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन. . .
बिराटनगर । बिराटनगर महानगरपालिका-१० सोमबारेमा बिहीबार एक युवकले महिलामाथि छुरा प्रहार गरेका छन् । सिटी सफारीको चार्जरको बिषयमा विवाद हुँदा सोमबारेका २० वर्षीय मेघनाथ मण्डलले सोही ठाउँ बस्ने ३४ वर्षीया माया मण्डलमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट टाउकोमा चोट लागेका मायालाई �. . .
विराटनगर,१६ असोज । पियाजियो कम्पनीको लोकप्रिय ब्राण्ड भेस्पा र एप्रिलिया टु ह्विलर्सको आधिकारिक बिक्री वितरण विराटनगरमा पनि सुरु गरिएको । उच्च स्तरीय ईटालियन टेक्नोलोजीमा आधारित कम्पनीको दुगड ब्रर्दश एण्ड सन्स प्रा.लि ले बिहिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै भेस्पा र एप्रिलिया टु ह्विल. . .
विराटनगर,१६ असोज । पानी बगिरहेको पैनीमा डुबेर मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाको बिहीबार मृत्यु भएको छ । केही समयदेखि त्यहीं वरपर मागी हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५०÷५२ वर्षीय महिलाको पहिचान भने हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार सडकको साइ. . .
विराटनगर, १६ असोज । विराटनगर –१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्टराईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्राईलाई घाइते बनाएका छन् । सामान्य घरसायी विवादमा बिहीबार श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजक. . .
बिराटनगर असोज १६ , अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ। अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन्।प्रभु पे मोबाइल वालेट मार्फत �. . .
विराटनगर, १६ असोज । विराटनगरमा एक सिटी सफारी चालकले एक महिलामाथि चक्कु प्रहार गरेका छन् । सिटी सफारी चार्ज गरेको विषयमा बिहीबार विहान विवाद हुँदा विराटनगर–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार ख�. . .
गाईघाट, असाेज १६ , दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाट स्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अ�. . .
पाँचथर । सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ । कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताउ. . .
दशैँमा विशेषतः मासुको बढी मात्रमा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एक चोटी काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । यस्तो मासु खाँदा स्वास्थ्यका लागि राम्रो हुनेछ । – मासु तथा मासुजन्य पदार्थको उत्पादन स्वस्थ पशुपन्छ. . .
बारा । बारामा बुधबार साँझ आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव भेटिएको छ । अवैध रुपमा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाराको फेटा गाउँपालिका४, बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा. . .