दोलखा । दिनहुँ सयौं बोका काटिन्छन् । तर यी यस्ता बोका हुन् जसलाई कालगतिले बाहेक अन्य कारणले ज्यान गुमाउनु पर्दैन । उसले खोरमा थुनिएर पनि बस्नु पर्दैन । इच्छा लागेको ठाउँ जान्छ, केही भेटे जबर्जस्ती भए पनि खान्छ । जतिसुकै बदमासी गरे पनि मानिसले श्रद्धापूर्वक धपाउँछन् एक सिर्कानो हिर्काउने हिम्मतसम्म ग�. . .
सुनसरी । सुनससरीको देवानगंजमा नव निर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । देवानगंज गाउँपालिका वडा नम्बर ३ मा रहेको स्वास्थ्य चौकीको नव निर्मित भवनको संघीय सरकारका उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकीको उद्घाटनसँगै मन्त्री यादवले �. . .
काठमाडौं, नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ। नेपालको सरकारी कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र चीनको सरकारी कम्पनी पावर चाइनाको संयुक्त लगानीमा ७६२ �. . .
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट बिहीबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । खतिवडालाई विस्फोटको घटनामा संलग्न भएको आरोप�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रति उदासिन हुँदा विकृती बढेको बताएका छन् । थापाले भने, "समाजमा भगवानको अस्तित्व स्वीकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार, भ्रष्टाचार र अत्याचार बढदै गएको हो। त्यसर्थ, सन. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा १६ नेपाल भारत सीमा क्षेत्र भारतको दशगजासँगै एउटा बस्ती हो, दरैयाको मुसहर बस्ती । जहाँ पुग्नको सिमा क्षेत्र रानीबाट दशगजाको बाटो हुदै जानुपर्ने हुन्छ । विराटनगर दक्षिण गेट पस्चिम जहाँ एउटा सशस्त्रको चेकपोष्ट छ । अनि त्यहीँबाट पस्चिम एउटा उखुबारीसँगै रहेको बस्ती �. . .
विराटनगर, १७ असोज । विराटनगर महानगरपालिका ५ जामुनगाछी घर भएका राजेशकुमार शाहले सप्तकोशीमा सुसाईड नोट लेखेर हाम फालेका छन् । कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ का कर्मचारीले सुसाईड नोट सहित सप्तकोशीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । कोशी ब्या�. . .
बिराटनगर असोज १७, बिराटनगरमा आवयश्क परेको क्षेत्रका गरिव, विपन्नका साथै प्राकृतिक प्रकोप, घटना दुर्घटनाका प्रभावितहरुलाई आवयश्क लुगाको व्यवस्थापनका लागि स्थापना गरिएको क्लोथ बैंकले दशैँको अवसरमा आज एक कार्यक्रम गरेको छ । टिमद्वारा बिराटनगरमा ३१० जनालाई दशैको अवसरमा टीका, खाना र लुगा दिएर दशै मन�. . .
झापा, असोज १७ गते । झापाको कन्काई नगरपालिका-१ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठो�. . .
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिकाका लागि आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्�. . .
काठमाडाैँ । नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदैछ ।साहसकी प्रतीक भगवतीलाई यज्ञयज्ञादि दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न-बाधा रोक्ने देवीको रुपमा समेत धार्मिक ग्रन्थहरुमा उल्लेख गरिए�. . .
काठमाडौँ । २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्याे। त्यसैका असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन्। निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो। बिमारकै कारण उनको स्वभावमा बारम्बार अदलबदल आइरह्यो। कहिले कसैसँग बोलिनन्, कहिले सबैसँग झगडा गरिन्। घरम�. . .