समाचार

जब आकाशमै यात्रु बेहोस भए…

काठमाडौँ, २० साउन ।  बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैल. . .


प्रदेश १ मा लोकसेवा आयोग सम्बन्धी विधेयकमा छलफल शुरु,तत्काल कर्मचारी भर्ना सुरु गर्न जोड

विराटनगर, १९ साउन । प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी छलफल प्रदेश १ का सांसदहरूले प्रदेश लोकसेवा आयोग गठन गरेर तत्काल कर्मचारी भर्ना सुरु गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार संचालन भएको प्रदेशसभामा पेश भएको प्रदेश लोकसेवा आयोग  गठनसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन्। उ�. . .


प्रहरीले बरामद सामान विराटनगर भन्सारलाई बुझायो

विराटनगर, १९ साउन । प्रहरीले विभिन्न समयमा बरामद गरेका सामान आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार भारतबाट भन्सार छल्दै तस्करी गरेर ल्याइएका सामान नियन्त्रणमा लिएर भन्सार बुझाइएको हो । गत बिहीबार विराटनगर महानगर�. . .


१३ औं साग गेमको लागि कराँते बन्द प्रशिक्षणमा विराटनगरका राम लिम्बू छनोट

विराटनगर,१९ साउन ।  डिसेम्बर १ देखि १० सम्म नेपालमा हुन लागेको १३ औं साग गेमको लागि भएको कराँते बन्द प्रशिक्षणमा मोरङ विराटनगरका राम लिम्बू छनोट भएका छन् । लिम्बु सन् २००६ मा श्रीलंकामा भएको १० औं साग गेममा रजत पदक विजेता खेलाडी पनि हुन् । १३ औं साग गेममा पुनः स्वर्ण जित्ने लक्ष्यकासाथ लिम्बू बन्द प्रश�. . .


विराटनगरमा मापसेको तालमा एम्बुलेन्सको साईरन, मापसे गर्ने तीन चलाक एम्बुलेन्स सहित पक्राउ

प्रेम देवान विराटनगर, १९ साउन । मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने दुई चालकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । अस्पतालमा विरामी पुर्याएर फर्कदै गरेका एम्बुलेन्सका २ चालकलाई विराटनगर कंचनबारी चोकबाट पक्राउ गरेको हो । प्रहरीले विरामी नभएको एम्बुलेन्स चर्को स्वरमा हर्न बजाउदै जथाभावी चला�. . .


ताप्लेजुङको तिम्बुङ पोखरीमा मन्दिर निर्माणका विषयमा प्रदेशसभामा विरोध

विराटनगर, १९ साउन । ताप्लेजुङ र पाँचथरको सिमानामा उच्च पहाडी भेगमा रहेको तिम्बुङ पोखरीकै अस्तित्व संकटमा पार्ने गरी मन्दिर निर्माण गरिएको भन्दै प्रदेश १ सरकारको ध्यानाकर्षण गर्दै यसको कार्यको विरोध भएको छ । उच्च भेगमा जैविकि विविधताले भरिएको पोखरीको अस्तित्व संकटमा पार्ने गरी मानव वस्तीसमेत नरहे�. . .


मोरङको रतुवामाईका बल वहादुर : गाउँमा कहलिएका समाजसेवी शिक्षक, आफैले दिनेदेखि खोज्नेसम्म

रबिन्द्र बराल रंगेली, १९ साउन । २०२५ असार ११ गते बुबा मानध्वज बस्नेत तथा माता स्व. जसुमाया बस्नेतको कोखबाट दोस्रो सुपुत्रको रुपमा संखुवासभा मकालुमा जन्मिएका हुन् । बलवहादुर बस्नेत एक गरिव परिवरमा जन्मिएर हुर्किएका ब्यक्ति हुन् । सानैमा उनी बुबाआमा सँगै मधेश झरे । सुनवर्सी माध्यमिक बिद्यालय गोबिन्द. . .


विराटनगर रानी मिल्श एरीयामा आफैले बोकेको ब्लेडले आफ्नै घाँटी रेटेपछि…

विराटनगर १९ साउन । विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक पुरुष ब्लेडले आफ्नै घाँटी रेटेका छन् । आफैले बोकेको ब्लेडले घाटी रेटेपछि घाइते भई लडेको अवस्थामा आइतबार दिउँसो फेला परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका घर र ३१ वर्षीय लक्ष्मण लिम्बू नाम बताउने व्यक्तिलाई घाँटी काटेर सड�. . .


पुुरानै घरमा फर्किए ‘विप्लव’ सगरमाथा व्यूरो संयोजक घिमिरे, ‘सांस्कृति आन्दोलन मार्फत मुलुकलाई समृद्ध बनाउछु;

विराटनगर १९ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रदेश १ का मुख्यमन्त. . .


यसरी रोए समिति बैठकमा माधव नेपाल र मन्त्री योगेश भट्टराई

काठमाडौँ, १९ साउन । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो । सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनि�. . .


इनरुवामा एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा,साउन १९ गते । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको पर. . .


विराटनगरबाट कुइज मेनियामा मेरिल्याण्डका अनुज र निश्चल फाइनल प्रतिस्पर्धाको लागि चुनिए

बिराटनगर साउन १९ , काठमाडौंको एक्रेटिभ  मिडियाले आयोजना गरेको कुइज मेनिया २०१९ मा विराटनगरका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मेरिल्याण्डका अनुज अधिकारी र निश्चल पाठकले प्रथम स्थान प्राप्त गरेका छन् । उनीहरु प्रथम भएर काठमाडौंको फाइनल राउण्डको लागि छनौट भएका छन । शनिवार भएको उक्त कार्यक्रममा नेप�. . .