समाचार

गरि खान पाउनु पर्ने माग सहित हस्ताक्षर संकलन

जीउ–धनको शुरक्षा, बिधिको शासन, स्वतन्त्रतापुर्वक आफ्नो पेशा गर्न पाउनु पर्ने माग राख्दै युवाहरुको संस्था 'लिडर्स'ले विराटनगरमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको छ । आज बिहान सात बजे देखि सुरु भएको हस्ताक्षर संकलन कार्यक्रममा सर्वसाधारण तथा युवाहरुले उल्लेख्य उपस्थिति जनाएका छन् । देशमा काम गर. . .


बिराटनगरको सार्वजनीक सुनुवाइ

बिराटनगर उपमहानगरपालीकाले सर्वसाधरणको समस्याको सुनुवाइ गर्ने उद्देश्यले शुक्रवार सार्वजनीक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ आर्थीक वर्ष र नगरपालीइकाको नगरपरिषद बस्ने बेलामा गरिएको सार्वजनीक सुनुवाइले नगरवासिहरुका समस्याको सम्वोधन आगामी वर्षको वजेटमा समेटन सजिलो हुने भएकाले सार्वजन�. . .


विराटनगरमा ‘मुर्दोका शहर’

विराटनगरको गुरुकुल शुसिला कोइराला नाट्यघरमा आज भारतका प्रख्यात कलाकार तथा पत्रकार प्रविण मुखर्जीले 'मुर्दोका शहर' नामक नाटक देखाएका छन् । नाटकमा हत्या हिसा लगायतका घटनाहरु र पत्रकार तथा नागरिकहरुमाथी हुने अन्याय र यातना तथा आक्रमणको विषयमा समेटिएको थियो । नाटकमा मुखर्जीले संसारका विभिन्न क्षेत्र�. . .


नेपाली लिटिल स्टारको छनौट विराटनगरमा

विराटनगर/ १६ असार । प्रतिभावान् बालबालिकाहरुको रियालिटि शो ‘नेपाली लिटिल स्टार’का लागि विराटनगरबाट प्रतियोगी छनौट गर्नका लागि आयोजक संस्था ई–फोर इन्टरटेन्मेन्टले विराटनगरको बिरेन्द्र सभागृहमा आज छनौट प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा ४६ जना बालीका र २६ जना बालक गरि जम्मा ७२ जना प्रतिश्प. . .


स्वयम् सेविकाहरु आन्दोलित

विराटनगर असार १६ गते ।  विभिन्न १२ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले बिहीबार विराटनगरमा प्रदर्शन गरेका छन् । विराटनगर स्थित जनआन्दोलनचोकमा भेला भएका  जिल्ला भरीका स्वास्थ्य स्वयसेवी महिलाहरुले बजारका विभिन्न भागको परिक्रमा गरी, जिल्ला प्रशासन कार्यलय हुदै �. . .


आवर बिराटनगर डटकम को शुभारम्भ

विराटनगर १५ असार । विराटनगर क्षेत्र र विराटनगरलाइ विश्वभर छरिएर रहेका नेपालीहरुलाइ चिनाउने उद्देश्यले आवर विराटनगर डट कम नामक अनलाइन पत्रीकाको शुभारम्भ बुधवार गरिएको छ । पुनरावेदन अदालत विराटनगरका मुख्य न्याधिस गोपाल पराजुलीले उक्त्त अनलाइन पत्रीकाको शुभारम्भ गर्नुभएको हो ।  उदघाटनपछि शुभकामन. . .


पत्रकारहरुको क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा

विराटनगर १५ असार । पत्रकार खिलानाथ ढकाललाइ आक्रमण गर्ने मुख्य आरोपी पर्शुराम वस्नेतलाइ पक्राउ नगरेको विरोधमा पत्रकार महासघ मोरङले क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा गरेको छ । गृह मन्त्रि  कृष्ण बहादुर महरा सुरक्षा समितीको बैठकमा भाग लीन आएको बखत सुरक्षा समितीको बैठक चलीरहेको उद्योग संगठन मोर�. . .


प्रधानमन्त्रीलाई लालटिन उपहार

विराटनगर/१४ असार । नेपाल पत्रकार महासघ मोरङले पत्रकार खिलानाथ ढकालललाइ साघातीक आक्रमण गर्ने मुख्य अभियुक्त पर्शुराम वस्नेतलाइ गिरफतार नगरको भन्दै मंगलवार प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रीलाइ लाल्टीन उपहार पठाएको छ । पत्रकार महासघ मोरङको भवनवाट लाल्टीन जुलुस सहित जिल्लाप्रशासन कार्यल. . .


५७ वटा विद्यालयलाई कारवाही गर्ने

विराटनगर १४ असार । जिल्ला शिक्षा कार्यालय मोरङले अनुमति एंव भौतिक पूर्वाधार पूरा नगरी सञ्चालनमा रहेका ५७ वटा नीजि बिद्यालयलाइ कारबाही गरेको छ भने ६ वटालाइ बन्द गर्ने निर्णय गरेको छ । नीजि विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले शिक्षा ऐन नियम वमोजिम कारवाही गरेको हो । जिल्ला शिक्षा कार्यालय सँग हाल सम्. . .


पत्रकारहरुको तेस्रो चरणको आन्दोलन

बिराटनगर , असार १४ / बिराटनगरका पत्रकार खिलानाथ ढकाललाइ आक्रमण गर्नेका मुख्य योजनाकार भनिएका युथ फोर्स मोरङ प्रमुख पर्शुराम बस्नेतलाइ अहिले सम्म पनि पक्राउ नगरिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङले आज प्रधानमन्त्री झलनाथ खनाललाइ लालटिन बुझाउँदैछन । मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी मार्�. . .


भित्रिन थाल्यो गुणस्तरहिन मल

असार १२/ धान रोपाईको सिजन संगै मोरङ्ग जिल्लामा भारत बाट गुणस्तरहिन मल भित्रीने क्रम शुरु भएको छ । नेपाली मलको तुलनामा भारतीय मल सस्तो भएपछी भारतीय गुणस्तहिन मल अवैद्ध तरिकाले खुलेआम नेपाल भित्रिन थालेका छन । मोरङ्ग जिल्लाको रंगेली, सोराभाग , मायागन्ज, डायनिया , झुर्कीया, रामचौक, कटहरी लगायतका दर्जनौ नाक. . .


जनपथ मावीमा ब्यबस्थापन समिती गठन

विराटनगर ९ असार । विराटनगर १५ मा रहेको जनपथ मावीमा विजय कामतको अध्यक्षतामा ब्यबस्थापन समिती गठन भएको छ । समीतीका सदस्यहरुमा कृष्ण प्रसाद भण्डारि,उमालाल सहनी र आशामती राजवशि रहेका छन । अभिभावक यादव नरशिह कार्कीको अध्यक्षतामा भएको अभिभावकहरुको भेललाले कामतलाइ निर्वीरोध अध्यक्षमा चयन गरेको विद्यालय. . .