समाचार

फिजियोथेरापीले नभएपछि प्रदेश १ का मुख्यमन्त्री राई उपचारकाे लागि थाईल्याण्ड जाने

विराटनगर, १२ कात्तिक । एक नम्बर प्रदेश मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई तीन विधेयक तयार गर्न शैद्धान्तिक स्वीकृती दिएको छ । यसरी सैद्धान्तिक स्वीकृती पाएको विधेयकमा प्रदेश सामाजिक सुरक्षाको व्यवस्था गर्ने सम्बन्धि विधेयक, वालवालिका सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र मनमोहन प्र. . .


विराटनगर-विराटचोक सडक खण्डमा एम्बुलेन्स अनियन्त्रित हुदा एक जनाको मृत्यु

बिराटनगर कार्तिक ११ , मोरङको सुन्दरहरैंचा–१ पचामस्थित विराटनगर विराटचोक सडक खण्डमा एम्बुलेन्स आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को १ च ४०१८ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा एम्बुलेन्समा सवार उ�. . .


मोरङको ग्रामथानमा मारुतीले मोटरसाइकललाई ठक्कर दियो

मोरङ, कार्तिक ११ गते । मोरङको ग्रामथान गाउँपालिका-५ स्थित मसाल चौकमा आइतबार दिउँसो मारुतीको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् । बिराटनगर-विराटचौक सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को. १ च. ४५०६ नम्बरको मारुती भेनले बाटो काट्दै गरेको अवस्थामा को. ५ प. ६६९१ नम्बरको मोटरसाइकललाई ठक�. . .


विराटनगरमा सिंघिया खोलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

बिराटनगर , कार्तिक ११। विराटनगर १ स्थित सिंघिया खोलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । दिउँसो करिब २ बजे घर नजिकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने बर्ष ३५ की कञ्चन पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ढिस्कोले पुरिएर घाइते भएकी पास. . .


मिस नेवा कोशीका प्रतिस्पर्धीहरुले देखाए प्रतिभा , उत्कृष्टलाई बेस्ट ट्यालेन्ट अवार्ड

विराटनगर कार्तिक ११ ,  विराटनगरमा हुदै आएको दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका प्रतियोगिहरुले आज आफ्नो आफ्नो प्रतिभा देखाएछन् । नमस्कार होटेलमा प्रतियोगिताका प्रतियोगीले आफ्नो प्रतिभा देखाएका थिए । आज फाइनलमा पुगेका १३ जना प्रतियोगि भए पनि १० जनाले मात्र प्रतिभा प्रस्तुत गरेका थिए । �. . .


बिराटनगरमा र्यापर लाउरे सहितको ‘म्यूजिकल फेस्ट’ हुने

विराटनगर कार्तिक ११ ,  विराटनगरमा बिगत केहि वर्षदेखि हुदै आएको सांगीतिक कार्यक्रम ‘म्यूजिकल फेस्ट’ यस बर्ष पनि हुने भएको छ । विराटनगरको शान्तिचौकमा चौथो संस्करण हुन लागेको हो । उक्त सांगीतिक कार्यक्रममा चर्चित र्यापर आशिष राना (लाहुरे), स्मृति ब्याण्ड, ग्रिन लिफ ब्याण्डको प्रस्तुती रहेने छ । कार्यक�. . .


किमाथांका –विराटनगर– जोगवनी सडकको भीर फुटाउने जिम्मा सेनालाई दिने तयारी

संखुवासभा, ११ कात्तिक। त्रिदेशीय लिकंरोड किमाथांका जोगवनी सडकको किमाथांका –विराटनगर– जोगवनी सडकको भिर फुुटाउने जिम्मा सेनालाई दिईने भएको छ । छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक किमाथाङ्का–विराटनगर– जोगवनी सडकको भिर फुुटाउने जिम्मा दिने अन्तिम तयारी भएको उत्तर दक्षिण कोशी सडक आयोजना प्र. . .


बिर्तामोडकाे एनएमबी बैक भित्रैबाट लुटियो सेवाग्राहीको १७ लाख रुपैयाँ

बिर्तामोड,११ कात्तिक ।झापाको बिर्तामोडमा रहेको एनएमबी बैकको शाखा कार्यालयबाट १७ लाख रुपैयाँ चोरी भएको छ । आज दिउँसो सेवाग्राहीसँग रहेको रकम बैंक भित्रैबाट एक व्याक्ति लुटिएका हो । बिर्तामोड नगरपालिका ४ का सरस्वता गुरुङले जम्मा गर्न लगेको १७ लाख नगद लुटिएको झापा प्रहरीले जनाएको छ । झोलामा रकम लिएर रक. . .


एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय भोजपुर दिङ्गलामा

भोजपुर कार्तिक ११ . एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको षडानन्द नगरपालिका दिङ्गला शाखाको षडानन्द नगरपालिकाका प्रमुख (मेयर) विरबल राईले शुक्रवार भव्य समारोहबीच उद्घाटन गरेका छन् । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६४ शाखा कार्य. . .


विराटनगरबाट शुरु भयो प्रदेशमा समुदाय-प्रहरी समझदारी कार्यक्रम ! यस्ताे छ अभियान

विराटनगर, ११ कात्तिक । विराटनगरबाट आज देखि एक नम्बर प्रदेशमा अभियानको रुपमा समुदाय प्रहरी समझदारी कार्यक्रम शुरु भएको छ । बिराटनगरमा रहेको आदर्श माध्यामिक बिद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईद्धारा गमल. . .


मालपोत कार्यालय इनरुवामा आजबाट अनलाइन सेवा, लेखापढी व्यवसायी आन्दोलनमा

अमर काफ्ले इनरुवा,कार्तिक ११ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा अनलाइन सेवा सुरु भएको छ । मालपोत कार्यालय इनरुवाले आजबाट अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अनलाइन सेवाको शुुभारम्भ गर्नुृभएको हो । सेवा प्रारम्भ हुने सुन�. . .


अस्थायी कर्मचारीको धर्ना सुरु, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडाैँ, ११ कात्तिक । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु गरेका छन् । स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आईतबार मन्त्रालय पुग. . .