समाचार

दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं, ३१ भदाै ।  दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । अग्रिम टिकट बुकिङका लागि आवश्यक पूर्वाधार ४ गतेभित्र पूरा गरी ५ गतेदेखि बुकिङ खुुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङका लागि काउन्टर र सहा�. . .


जनकपुरधाम–पटना बस सेवा आजदेखि सुरू, भाडा चार सय ४० रुपैयाँ

धनुषा, ३१ भदाै ।  नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आइतबारदेखि विधिवत् सुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्नुभएको थियो । आइतबार दिउँसो १२ बजे मुख्यमन्त्री राउतले �. . .


दशैंलाई धमाधम टिकट बुकिङ गराउँदै विमान कम्पनी

काठमाडौं, ३१ भदाै । नेपालीहरूको महान पर्व दशैंलाई मद्देनजर गर्दै आन्तरिक उडान भर्ने विमान कम्पनीहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् ।बुद्ध एयर, तारा एयर, यति एयर, श्री एयर, सौर्य एयर लगायतका विमान कम्पनीहरूले दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ गराइरहेका हुन् । पछिल्लो समय आन्तरिक उडानमा यात्रु. . .


बुढीगंगामा रक्सीको बिषयमा यसरी हत्या गरेका थिए होटल संचालकले महानन्दको

विराटनगर, ३१ भदौ । भदौ २२ गते राती प्रहरी प्रहरी टोली गस्तीमा निस्किएको थियो । एक ब्यक्ति सडकको डिलमा लडि रहेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले बुढिगंगा गाउपालिका वडा नं. १ स्थित कोशी राजमार्गमा करिब ५० बर्षका मानिस घाईते अवस्थामा छट्पटिएको देखेपछि प्रहरीले ति ब्यक्तिलाई राती नै कोशी. . .


ससुराली हिडेका बृद्धको पैनीमा डुबेर मृत्यु

सुनसरी, ३१ भदाै ।  सुनसरीको रामधुनी नगरपालिका-६  मा  पैनीमा डुबेर १ बृद्धको मृत्यु भएको छ । सोही स्थान बस्ने ६५ बर्षीय गोरीलाल चौधरीको पैनीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । ससुराली जान्छु भनि घरबाट हिडेका चौधरी डुबेको अवस्थामा आईतवार दिउँसो उनको शव फेला परेको थियो । घटनाको ज�. . .


प्रदेश सभामा सुशासन बिधेयकमा छलफल शुरु–‘मुख्यमन्त्री आफैले बिगार गरे कार्वाही के ?’

विराटनगर, ३१ भदौ । एक नम्बर प्रदेश सभामा प्रदेश १ को सुशासन गर्न बनेको बिधेयक २०७५ माथि शैद्धान्तिक छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिधेयकको बारेमा प्रस्ताव राखेका थिए । प्रस्तावको बिषयमा शैद्धान्तिक छलफल शुरु भएको हो । छलफलको क्रममा ७ जना सांसदहरुले सुझाव दिएका छन. . .


साँढे ३३ किलाे सुन तस्करी प्रकरण- उच्च अदालत विराटनगरद्वारा डिएसपी केसी रिहा

विराटनगर, ३१ भदौ । सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका डिएसपी प्रजित केसी उच्च अदालत विराटनगरद्धारा सादा तारेखमा रिहा भएका छन् । केसीले सनम शाक्य हत्या तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि. . .


विराटनगरको एम्स कलेजमा पहिलो पाईलाको तालिम

विराटनगर ३१ भदौ । विराटनगर ९ मा रहेको एम्स कलेजमा पहिलो पाईला नामक सामाजिक सस्थाले नेतृत्व विकास तथा क्षमता अभिवृद्धी सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ । युवा वर्गमा भएको भित्री क्षमता अभिवृद्धीलाई कसरी अगाडी बढाउन सकिन्छ तथा आम जनमानसमा कसरी नेतृत्वदायी भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा . . .


विराटनगरबाट मुख्यमन्त्रीले यसरी विदाई गरे, एसियन च्याम्पियनसिप फुटबल खेल्ने राष्ट्रिय टोलीलाई ( फोटो फिचर सहित )

प्रेम देवान/ अाेबी विराटनगर, ३१ भदौ । भारतको आग्रामा हुन लागेको ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरबाट भव्य रुपमा विदाई गरिएको छ । नेपालका विभिन्न जिल्लाबाट छनौटका २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोलीलाई आईतबार. . .


विराटनगरका महिला मानव अधिकारकर्मीहरुले बलात्कार विरुद्ध कालो पट्टि बाधेर संसद भवन अगाडी यसरी दिए धर्ना

प्रेम देवान विराटनगर ३१ भदौ । महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुले विराटनगरमा रहेका एक नम्बर प्रदेश संसद भवन अगाडी बसेर धर्ना दिएका छन् । पछिल्लो समय बढ्दै गएका बलात्कार र बलात्कारपछि हत्या भएका घटनाहरुको सत्य तथ्य छानविन हुनुपर्ने माग राख्दै महिला मानव अधिकार रक्षकहरुको. . .


बिराटनगरमा फिल्म मेकिङ कार्यशाला सम्पन्न

बिराटनगर भदौ ३१ , बिराटनगरमा फिल्म मेकिङ कार्यशाला सम्पन्न भएको  छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला सम्पन्न भएको हो ।  उक्त कार्यशालाबाट बिद्यार्थीहरुले फिल्म बनाउन चाहिने कथा प्रस्तुति ,सम्पादन, क्याम. . .


नोबेल अस्पतालको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार

विराटनगर, ३१ भदौ । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको. . .