समाचार

विराटनगरको नोबेल मेडिकल कलेजमा एउटा अनौठो बच्चाको जन्म

विराटनगर पुष ६ । विराटनगरको नोबेल मेडिकल कलेजमा एउटा अनौठो बच्चाको जन्म भएको छ । ४० वर्षीय भारतीय नागरिक इफ्रात बानुले आँखा र नाक नभएको अनौठो बच्चा (छोरा) जन्माएकी हुन् । बानुले छैटौं सन्तानको रुपमा जन्म दिएकी उक्त बच्चाको केही समयमै मृत्यु भएको छ । चिकित्सकहरुका अनुसार यस्ता अनौठा प्रकृतिका बच्च�. . .


बेलबारीमा १४ लाखमा बन्ने भयो ट्राफिक प्रहरीको भवन

नरेन्द्र बस्नेत बेलबारी पुष ६ । दुर्घटना जोखिम न्युनीकरणका लागी ट्राफिक प्रहरी मात्र सचेत बनेर नहुने त्यसका लागी चालक आफै सचेत र सजग बन्नु पर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन । मोरङको बेलबारी १ पुरानो बेलबारीस्थित दुर्गा मन्दिर पुर्वपट्टि निर्माण हुन लागेको . . .


मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने

भोजपुर पौष ६ ।  तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शखाले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजार�. . .


राष्ट्रपति विराटनगर आउने, स्वागतको लागि महेन्द्र मोरङमा मुल समारोह समिति गठन

विराटनगर, ६ पुस । महेन्द्र मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति बिद्यादेवी भण्डारीको स्वागतको लागि दुई सय एक सदस्य  मुल समारोह समिति गठन गरिएको छ । यही पुस तेश्रो साता हुने विराटनगर भ्रमणको शिलसिलामा राष्ट्रपति महेन्द्र मोरङ आउने कार्यक्रम तय भएको छ । क्याम्पसले १५ सदस्य स्वात तथा ब्यवस्थापन समिति स�. . .


बिराटनगर–बथनाहा रेल संचालनको तयारी, ८ किलोमिटरमा धमाधम काम हुँदै

विराटनगर, ६ पुस । नेपामा भारतको बिहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगर देखि जयनगरसम्म र बथनाहा देखि मोरङको कटहरीसम्म रेल आउन लागेका हुन् । आधुनिक प्रबिधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भईरहँदा नेपालमा भने पहिलो आधुनिक रेल आउन लागेको हो । जयनगरबाट जनकपुरसम्मको ३४ किलोमिटरमा नयाँ आधुनिक. . .


‘हाइपोक्सिया’का कारण मकालु एयरको जहाज दुर्घटना

काठमाडौँ, ६ पुस ।  मकालु एयरको सिंगल इन्जिनयुक्त विमान दुर्घटना पाइलटकै कारण भएको प्रतिवेदनले औंल्याएको छ । छानबिन गर्न गठित चार सदस्यीय आयोगले बिहीबार नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा ‘दुर्घटनाको मुख्य कारण मानवीय पक्ष’ उल्लेख छ । ‘हाम्रो अध्ययनअनुसार जहाज बादलभित्र न�. . .


को बन्ला सिजन–२ को नेपाल आइडल ?

काठमाडौं, ६ पुस। ‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन केही घण्टा मात्रै बाँकी छ । फिनालेको समय जति छोटिँदैछ त्यति सिजन–२ को विजेता को हुनेछ भन्ने चर्चा पनि बढ्दैछ । ३६ वटा श्रृंखला प्रशारण गर्दा नेपाल आइडलको सिजन–२ फिनालेमा पुग्यो । सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइड. . .


निर्मला हत्या अनुसन्धान प्रकरण : १८ प्रहरीलाई कारवाहीको तयारी

काठमाडौं,  पुस । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनक�. . .


श्रीमतीलाई जवर्जस्ती करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद, १० लाख क्षतिपूर्ति

कञ्चनपुर, ५ पुस । श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई कञ्चनपुर जिल्ला अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीक�. . .


विराटनगरमा भेटिए एउटै नम्बर प्लेटका दुई एभेन्जर मोटरसाइकल

विराटनगर, ५ पुस ।   विराटनगरमा बिहीबार दिउँसो एउटै नम्बर प्लेटका दुई एभेन्जर मोटरसाइकल भेटिएका छन्। दुबै मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा अनुसन्धानका लागि राखिएका छन्। विराटनगर ९ का दीपकराज जोशीले आफ्नो मोटरसाइकल नम्बर अर्को मोटरसाइकलमा पनि देखेपछि प्रहरीलाई खबर गरेका थिए। जोशीले . . .


१५ वर्षीया बालिकामाथि काठमाडौंमै सामूहिक बलत्कार, पाँच जना पक्राउ

काठमाडौं, ५ पुस । १५ वर्षीया बालिका सामूहिक बलत्कारको सिकार भएकी छिन्। धादिङ्ग घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मातातिर्थ बस्ने बालिका बुधबार राति बलत्कृत भएकी हुन्।  बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले कैलाली को अत्तरिया नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय डब्बल बहादुर ब�. . .


सुनसरीमा गाँजा नियन्त्रण गर्न प्रहरीलाई सकस , दक्षिणी भेगका वस्तीमा घरैपिच्छे गाँजा

सुनसरी, ५ पुस  । सुनसरीमा विगत केहि वर्षयता लागू औषध कारोवार नियन्त्रण प्रहरीका लागि टाउको दुखाईको विषय बन्दै आएको छ । सीमावर्ती भारतीय बजारबाट भित्रिने लागुऔषध नियन्त्रणमा कडाई गर्दै आएको प्रहरीका लागि खासगरी दक्षिणी भेगका वस्तीमा घरैपिच्छे लगाइने गाँजा फँडानी प्रत्येक वर्ष चुनौतीकारुपमा देखिने. . .