विराटनगर, असोज २४ गते । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘नेकपा(माओवादी केन्द्र)ले विपक्षी दल नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय �. . .
तेह्रथुम, असोज २४ गते । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट साढे ६६ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ६६ हजार ७४१ जना मतदाताले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने भएका हुन् । �. . .
विराटनगर, असोज २४ । मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जली रु एक लाख ५० हजार बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्त�. . .
लहान, असोज २४ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँिकदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्र�. . .
मोरङ, असोज २३ गते। मोरङको विराटनगर महानगरपालिका-१६ स्थित बैक रोडबाट प्रहरीले आइतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका-१० बस्ने २८ बर्षिय कालु भनिने नर बहादुर मगर रहेका छन्। मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतको. . .
मोरङ, असोज २३ गते। मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा आइतबार पिकअपको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा मे १ प ६८६३ नम्बरको मोटरसाइकलमा सवार भोजपुर पौवादुम्बा ३ बस्ने बर्ष-२० को आकाश लकान्द्री रहेका छन्। उनलाई को १ च ४३०२ नम्बरको महिन्द्रा पिकअप भ्यानले दिउँसो २ बजेतिर ठक्कर दिएक�. . .
मोरङ, असोज २३ गते। इलाका प्रहरी कार्यालय रानीले आइतबार विभिन्न स्थान बाट भन्सार छलेको १ लाख बढीको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतको जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको खाधान्न, सुपाडी तथा ५ थान साइकल समेत गरी अन्दाजी १ लाख ७१ हजार बराबरको सामान साँझ ६ बजे ब�. . .
बिर्तामोड, असोज २२ गते । केन्द्रमा एकीकरणको अभ्यास भइरहेका बेला झापामा प्रमुख दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आ–आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको चयन गरी केन्द्रमा सि. . .
लहान।आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिनुभयो । यस्तै एमालेको क्षेत्रीय कमिटीले प्�. . .
सुनसरी, असोज २२ . सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित तीनकुनेमा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। धरानबाट भद्रपुरतर्फ जाँदै गरेको को १ ख ३१८८ नम्बरको गुराँस यातायात बसले ईटहरीबाट धरानतर्फ जाँदै गरेको मे ८ प ७४३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट �. . .
विराटनगर, असोज २२ गते । बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गर�. . .
इलाम, असोज २१ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । “खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर�. . .