मोरङ, पौष ०४ गते । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङले बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । नोवेल मेडिकल कलेज बिराटनगरमा कार्यरत स्त्री रोग बिशेषज्ञ डाक्टर प्रज्मी श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कार्यालय सहयोगी मनिता पौडेलको स�. . .
बिराटनगर पुष ४ , बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिताको फाइनल खेल आज साँझ हुने भएको छ । द स्पोर्ट्स हबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न सामाजिक क्लबहरुको बिचमा फुटसल खेल आयोजना चलिरहेको छ । फाइनल खेल आज लियो क्लब अफ बिराटनगर योङ हार्ट्स र हामी युवा बी�. . .
सन्तोष शर्मा बनियानी, ४ पुस । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुन. . .
पशुपतिनगर, पुस ४। प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्क जस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्�. . .
बिराटनगर पुष ४ , बिराटनगर लगायत पुर्वका सहरमा चिसो बढेको छ । बिराटनगरमा आज सित लहरसाथै बिहानैदेखि चिसो बढेको महशुस गरिदैछ । बिराटनगरको आज बिहानको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । बिराटनगरमा हिजो वर्षा समेत भएको थियो । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको . . .
विराटनगर, ४ पुस । नेपाली नागरिकता लिएको कसुरमा मुद्दा चलाइएका भारतीय नागरिक नरेशकुमार साह सोमबार जिल्ला अदालत मोरङ परिसरमा देखापरे। प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको छ। फैसला आउने दिन अदालत पुगे पनि उनी पक्राउ परेनन्। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले सोमबारै उनलाई दुई. . .
धनकुटा, ४ पुस । साहसिक खेल प्याराग्लाइडिङलाई सरकारले पोखरापछि पूर्वमा पनि एयर स्पेशका लागि अनुमति दिएसँगै उडान केन्द्र थपिँदै गएका छन् । धनकुटाको साँगुरी गाउँपालिकाको डाँडाबजारस्थित ध्वजे डाँडाबाट पनि प्याराग्लाइडिङ सफल परीक्षण गरिएसँगै पूर्वमा ८ उडान केन्द्र पुगेका छन् । यसअघि धरानका ६ स्थान र उ�. . .
विराटनगर, ४ पुस । मोरङको बूढीगंगा गाउँपालिकाले विभिन्न शीर्षकमा लगाएको कर गैरकानूनी भएको उल्लेख गर्दै गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा दायर गरेको छ । संघले सोमवार उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको हो । ‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटकपटक कानून नै न. . .
काठमाडौं, ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।मंगलबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हाे । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ । भारतीय आयल कर्प�. . .
विराटनगर,४ पुस । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ५ महीनामा १६ अर्ब ४० करोड ५२ लाख राजस्व संकलन गरेको छ । यो राजस्व संकलनको लक्ष्यभन्दा ४४ दशमलव ८८ प्रतिशत बढी हो । यस अवधिका लागि राजस्व संकलनको लक्ष्य १६ अर्ब १६ करोड २१ लाख थियो । प्रमुख भन्सार अधिकृत मीमांश अधिकारीका अनुसार गत आर्थिक वर्ष. . .
तेह्रथुम, ३ पुस । तेह्रथुमको छथर गाउँपालिका–१, मार्गापोखरी नजिकै प्रेमिकालाई खुकुरीले घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, का ४५ वर्षीय लीलाबहादुर भण्डारीलाई मंगलबार दिउँसो लुमुघाटबाट पक्राउ गरेको हो । भण्डारीले प्रेमिका छथर गा. . .
विराटनगर, ३ पुस । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली संघीयता पछि कर्मचारी समायोजको अबस्था बुझ्न भारत पुगेको छ । ६ सदस्य टोली सहित भारत पुगेका मन्त्री पण्डित सहित सामान्य प्रशासन मन्त्रालयका सह सहिवको टोलीले आज भारतीय सामान्य प्रशासन मन्त्री डा.जित�. . .