समाचार

सुरक्षा गार्ड हत्या प्रकरण -विराटनगरमा शव लिएर सडक प्रदर्शन, हत्यारा पक्राउको माग

प्रेम देवान/ओबि विराटनगर ४ साउन । विराटनगर २ मा रहेको विराट अस्पताल नजिकैको न्यू विक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्डको हत्या शनिवार राती नै भएको हो । तर उनको हत्या भएको आईतवार मात्र सार्बजनिक भयो । हत्या भएपछिको अबस्था मृतकलाई पटक्कै मन परेको छैन । हत्यारालाई कार्वाहीको माग मृतकका परिवारको छ । व. . .


विराटनगरमा सम्पन्न व्याच्लर्स कप फुटबलको उपाधी सुकुना बहुमुखी क्याम्पसलाई

विराटनगर, ४ भदौ । गत साउन ३० गतेबाट विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय व्याच्लर्स कप फुटबलको उपाधि सुकुना वहुमुखी क्यापसले जितेको छ । नेपाल विधार्थी संघ इस्टर्न कलेज अफ ईञ्जिनियरिङ इकाई कमिटिले आयोजना गरेको व्याच्लर्स कप फुटबल प्रतियोगिताको सोमवार सम्पन्न फाईनल खेलमा पथरी वहुमुखी क्याम्पसलाई ४–१ फ. . .


संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गयो

खाँदबारी । संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । आफ्नै भाई २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई ताकेर हानेको गोलीले लाग्दा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । भाई रत्नबहादुर र उनका दाई आइतबार राति शिकार खेल्न निस्केका थिए । उनिहरु स्थानीय फाबि. . .


बिराटनगरमा हत्या गरिएका सुरक्षा गार्डको शव सहित बिक्की हार्डवेयरमा प्रदर्शन

बिराटनगर भदौ ४ , विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा हिजो हत्या गरिएका टंक भट्टराईको शव सहित अहिले बिराटनगरको न्यू बिक्की हार्डवेयर  अगाडी उनका आफन्त प्रदर्शन गरिरहेका छन् । हत्यारालाई कारवाहीको माग गर्दै उनीहरुले  सडक समेत जाम गरेका छन् ।  भटराईको शव पोस्टमार्टम लगतै . . .


विराटनगरको तुलसा मदर एण्ड चाइल्ड अस्पताल भित्र अत्याधुनिक सुविधासम्पन्न डेन्टल सेवा सुरु

बिराटनगर भदौ ४ , विराटनगरको महेन्द्र चौक दक्षिणमा संचालनमा रहेको तुलसा मदर एण्ड चाइल्ड अस्पताल भित्र अत्याधुनिक सुविधासम्पन्न डेन्टल सेवा सुरु गरिएको छ । हस्पिटलले आइतबार एक कार्यक्रम आयोजना गरि उक्त सेवा सुरु गरेको बताइएको छ । मुख तथा दन्त रोग सम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनि सेवा प्रदान गर्न. . .


प्रधानमन्त्री ओलीले विराटनगरमा बायोग्यासको उद्घाटन गर्ने

प्रेम देवान विराटनगर ४ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्माले ओलीले कुनैताका अब ग्यासका सिलिण्डर मान्छेका काध र मोटरसाईकल बोकेर हिड्नुपर्दैन अनि लामो समयसम्म लाईन बस्नु पर्दैन भनेर भाषण दिएका थिए ।, उनका ती भाषण सुनेर धेरैलाई हासो र मजाकका रुपमा लिए । उनले बोलेका कुरालाई सामाजिक सञ्जालमा ट्रोल भन. . .


मोरङमा बृद्धमाथि धारिलो हतियार प्रहार

विराटनगर ४ भदौ । मोरङको पथरी शनिश्चरे नगरपलिका ७ जनप्रिय चौक बस्ने ८१ बर्षिय बृद्ध जनक राईलाई धारिलो हतियार प्रहार घाईते बनाउने एक जना पक्राउ परेका छन्। गए राती बिहान अन्दाजी २ः १५ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा सोही स्थान बस्ने १७ बर्षिय सागर राई लगायतका ५, ६ जनाको समुहले बृद्ध राई माथी धारि. . .


धरानमा रिसको झोकमा ट्राफिक प्रहरी माथि नै हातपात

विराटनगर ४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीमाथी हातपात भएको छ । प्रहरीलाई हातपात गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ आईतवार अपरान्ह १६ः ३० बजे धरान ८ कोशी लोकमार्गको तिनकुने स्थितमा धरानबाट इटहरी तर्फ जादै गरेको गरेको विआर ३२ प २८३५ नंम्बरको इण्डियन �. . .


कम्प्युटर एशोसिएशन मोरङमा राजेन्द्र प्रसाद यादव

विराटनगर ४ भदौ । कम्प्युटर एशोसिएशन नेपाल महासघ मोरङ शाखामा राजेन्द्र प्रसाद यादव चयन भएका छन् । गत शनिबार विराटनगरमा भएको अधिवेशनबाट यादव सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन् । महासघको उपाध्यक्षमा प्रविन कुन्दालिया, सचिवमा सुमित साह, सह सचिवमा सोपनिल कार्की, कोषाध्यक्षमा शौरभ गोल्छा चयन भाएका ह�. . .


बिराटनगरमा ‘सन्ध्या’ नाटक मञ्चन हुदै , भदौ १५ सम्म चल्ने

विराटनगर, भदौ ४, विराटनगरमा गत शुक्रबारदेखि ‘सन्ध्या’ नाटकको मञ्चन सुरु भएको छ । बिराटनगर हाटखोला सुशीला कोइराला नाटकघरमा उक्त नाटक मन्चन हुदैछ । धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा रहेको सो नाटक आरोहण गुरुकुलको संयोजनमा मञ्चन सुरु भइरहेको हो । गत भदौ १ गदेखि १५ गतेसम्म मञ्चन हुने सो नाट�. . .


उदयपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

गाईघाट, उदयपुर (रासस) । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रह�. . .


इटहरीमा भिडियो इडिटिङ सम्बन्धी २ दिने कार्यशाला हुने

ईटहरी भदौ ४ । डिजिटल दुनिँयामा बढदो क्रेज सँगै पछिल्लो पुस्ताको ध्यान युटयुब लगायत सामाजिक सञ्जाल तर्फ आकर्षित भएको छ । कतिपय युवायुवतीहरु आफै भिडियो निर्माण गर्ने र युटयुबमा अपलोड गर्ने क्रम समेत बढेको छ । भिडियोप्रति बढदो क्रेजलाई मध्यनजर गर्दै सुनसरीको ईटहरीमा यहि भदौ २६ र २७ गते २ दिने भिडियो इडि�. . .