राजविराज, वैशाख २० । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित खाँडोपुलनजिक बुधबार एक पुरुष मृत अवस्थामा फेलापरेका छन् । नाम, थर खुल्न नसकेका करिब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रा�. . .
भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका ७२ वर्षीय गोथे भनिने नरबहादुर गुरुङलाई सम्मान गरिएको छ । दिक्तेलबजार तथा आसपासका व्यापारी र स्थानीयवासीको भारी ओसारपसार गरेर अपत्यारिलो कमाई गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका गुरुङलाई १२९ औँ मजदुर दिवसको अवसरमा सम्मान गरिएको . . .
मोरङ, वैशाख २० गते। लागूऔषध नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले थप दुई युवतीलाई लागूऔषधसहित पक्राउ गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले मोरङको विराटनगर-१५ बाट भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरी धरान-१३ बस्ने २० बर्षिया अनिषा बिष्ट र सुनसरी ब�. . .
विराटनगर,२० वैशाख । ३३ किलो सुन तस्करीमा संलग्न रहेको दिवेश लोहनीले पत्रकार माथि आक्रमण गर्नुको मुख्य कारण उनी आफ्नो मुख पत्रकार अगाडी देखाउन चाहँदैन थिए । उनलाई कसरी हुन्छ भागेर प्रहरीमा पुग्नु पर्ने थियो । तर अदालतमा ल्याईएको उनलाई कसरी हुन्छ पत्रकारहरु खोजी नै रहेका थिए । जब उनी मुख्य गेटबाट बाहि�. . .
विराटनगर, २० वैशाख । विराटनगर महानगरपालिका भित्र सञ्चालित रिक्सा र बिद्युतिय रिक्साले मनोमानी भाडा असुल्दै आएपनि सरोकारवाला निकाय मौन छ । विराटनगर विमानस्थलबाट बाहिरीने जो कोहीले पनि बढी रकम तिर्नु पर्ने बाध्यता छ । कन्चनवारी चोकसम्म आएका ईटहरीका सुमेश खड्काले २ सय रुपैयाँ तिर्नु परेको बताए । ‘बिर�. . .
विराटनगर, १९ वैशाख । बुधवार ३३ किलो सुन काण्डको बिषय सबैको चर्चाको बिषय बन्यो । देशलाई नै कंगाल बनाउने गरी भएको सुन काण्डका नाईके चुडामणी उप्रेती गोरेलाई सघाउने प्रहरीका पुर्ब डिआईजी सहित बहालवाला एसएसपी, एसपी, डिएसपी सहित सईलाई अदालतमा मुद्दा दर्ता हुँदै थियो । त्यसैको रिपोर्टिङका लागि बिराटनगरका स. . .
विराटनगर, १९ वैशाख । ३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् । बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्. . .
लहान। आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् । मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भए�. . .
विराटनगर, १९ वैशाख । विराटनगर महानगरपालिकामा निर्मित नाली तथा सडकहरु निर्माण पुरा नहुँदै भत्किन थालेको छ । विराटनगरको सुन्दरतासँग हेरिएको मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगतका कार्यक्रमहरु प्रभावकारी नदेखिएको हो । त्यसको पुष्टी बिराटनगर महानगरपालिकाको मिल्सएरियामा निर्माण भएको न. . .
तेह्रथुम, वैशाख १९ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो । गाउँपालिका �. . .
राजविराज (रासस) । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्�. . .
सुनसरी, वैशाख १९ गते। सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थित सुन्नीमा चोकबाट प्रहरीले मंगलबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धनकुटा साँगुरी गाउँपालिका-४ बस्ने २४ बर्षिय रितेश कार्की रहेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले साँझ ६ बज. . .