‘स्कूल गट ट्यालेन्ट’ को मोरङको तीन ठाउँमा भएको पहिलो चरणको अडिसनबाट ३५ जना छनौट भएका छन् । सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा मोरङको दर्वेसामा रहेको न्यू स्टार स्कूल, उर्लाबारी र पथरीमा मा भएको पहिलो अडिसन बाट ३५ जना छनौट भएका हुन । दर्वेसामा भएको अडिसनबाट नृत्यबाट ९ जना, सिंगीनबाट ९, चित्रकला. . .
विराटनगर जेठ २७ – नेकपा एमाले स्थायी कमिटीको बैठकले विराटनगर महानगरपालिको उम्मेदवार टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो एमालेले प्रदेश र मातहत कमिटीका सिफारिस तथा राय–सल्लाहका आधारमा . . .
विराटनगर २६ जेठ । मुस्लिम युथ एसेम्मली विराटनगरले भर्खरै एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको क्यारियर डेप्लोमेन्ट सम्बन्धी एक दिने काउन्सिलिङ गर्ने भएको छ । विराटनगरमा रहेका मुस्लिम समुदायका विद्यार्थीहरुलाई व्यक्तित्व विकास तथा भविष्यमा आफ्नो क्यारीयर कसरी बनाउने भन्ने विषयमा काउन्सिलिङ गर्न ला. . .
विराटनगर २६ जेठ । नया शक्ति पार्टी बिराटनगरले आचार संहिता विपरित बृहद सिटि रिक्सा प्रदर्शनी गरेको छ । कुनै पनि पाटीले निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाईल लगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साईकल, रिक्शा, टाँगा जस्ता सवारी साधनको याली निकाल्न पाईदैन । तर नया शक्तीले विराटनगरमा शुक्. . .
विराटनगरमा अाज शुक्रबार देखि एक नयाँ मल्टिप्लेक्सकाे सूरूवात हुदैछ । विराटनगर तिनपैनी चाैकमा केहि समय देखि निर्माणाधिन अवस्थामा रहेकाे सिटि सिनेमाकाे अाजबाट उद्घाटन हुने भएकाे हाे । हिन्दि कथानक चलचित्र राबताकाे प्रदर्शनीसँगै सिटि सिनेमाकाे उद्घाटन हुने भएकाे हाे । सिटि सिनेमा अन्तर्गत २ वटा फरक. . .
पाँचथरको फिदिम नगरपालिका-१ साब्राङमा शुक्रबार अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम नगरपालिका-१ साब्राङमा बस्ती बस्ने अन्दाजी ५५ बर्षिय भीम बहादुर केरुङ रहेका छन्। आफ्नै घरको बरन्डामा सुतिरहेका केरुङमाथी अज्ञात ब्यक्तीले राती १ बजेतिर घाँटीमा खुकुरी प्रहा. . .
झापाको दमक नगरपालिका-२ मा बुधबार धारीलो हतियार प्रहार गरी हत्या गरेको अवस्थमा एक बालिकाको शव फेला परेको छ। दमक नगरपालिका-२ भालुखुडे बस्ने हेम कर्ण दाहालको अन्दाजी ९ बर्षिया छोरी गंगा दाहाको बेलुका ७ बजेतिर घरमा कोही नभएको अवस्थामा धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा अफन्तले भेटे. . .
सुनसरीको ईनरुवा-६ स्थित भोटेपुल नजिकै विहीबार यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना यात्री घाइते भएका छन् । सिरहाको लहानबाट बिराटनगर आउँदै गरेको ना ५ ख ४९४३ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई सडक अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा सुनसरी ईनरुवा-६ बस्ने ४४ बर्षिय घनश्याम घिमिरे, कोशी गाउँपलिका. . .
ओखलढुङ्गाको मानेभन्ज्याङ्ग गाउपालिका -१ मा विहीबार घाँस काट्ने क्रममा भिरबाट लडेर एक युतीको ज्यान गएको छ। मानेभन्ज्याङ्ग गाउपालिका -१ मोलि बस्ने २१ बर्षिया प्रमिला दियाली विहान ११ बजेतिर स्थानिय लामिडाँडाको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँसकाट्ने क्रममा भिरबाट लडेर गम्भिर घाइते प्रमिलाको उपचार�. . .
सिरहाको गोलबजार नगरपलिका-१ विहीबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गोलबजार नगरपलिका-१ बलडाँडा बस्ने देव नारायण मोचीको १५ बर्षिय छोरा देवलाल रामलेलाई बेलुका८ बजेतिर आफ्नै घरमा टिभीको तार जाड्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका देवलाललाई उपचारको लागी लहान स्थित रा�. . .
सुनसरीको बराह-१० बस्ने अन्दाजी ५० बर्षिय बलराम आले मगर विहीबार मृत अवस्थामा भेटिएका छन्। सोही गाँमा ज्याला मजदुरी गर्दै आएका मगरलाई स्थानियले बेलुका ७ बजेतिर बराह नगरपलाका-८ सैनिक टोलमा मृत अवस्थामा भेटेका हुन्। घटनास्थलमा इलाका प्रही कर्यालय महेन्द्रनगरबाट प्रहरीको टोली खटिगई आबश्यक अनुसन्धान भ. . .
मोरङको सुन्दर-हरैचा नगरपलिका-७ मा विहीबार विषालु च्याउ खाएर एकै परिवारका तीन जना बिरामी परेका छन्। विरामी हुँनेमा सुन्दर-हरैचा नगरपालिका-७ मन्दिर टोल बस्ने ५३ बर्षिय सुध नारायण चौधरी, ४० बर्षिया धिनया चौधरी र ८ बर्षिय कर्तब्य चौधरी रहेका छन्। उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान�. . .