काठमाडौ, आश्विन २० - ७६ वर्षीया मैया अधिकारी दशैं टीकाका दिन आखाँ आँशुले भरिएका थिए । यो वर्ष पशुपति बृद्धाश्रममा आएकी उनले घरमा दशै मनाउन नपाएकाले नरमाइलो मानिरहेकी थिइन् । हत्केलाले आँशु पुसिन् र भनिन् 'घर जस्तो रमाईलो त कहाँ हुन्छ र ?' काठमाडौं नारायणथान घर भएकी अधिकारीका लागि आश्रममा पहिलो दशैं हो ।. . .
अमेरिका निर्यात हुन थालेपछि इलामका उत्तरी मावु, माईमझुवा, माईपोखरी, सुलुबुङ, जमुना, सुम्वेक, पुवामझुवा गाविसमा बाक्लै रूपमा डेरी उद्योग स्थापना भएका छन् । किसानले गाई पालेर दूध उत्पादन गरी छुर्पी बनाउँदै आएका छन् । किसानले प्रतिकिलो ३सय २० रुपैयाँमा छुर्पी बेच्न थालेको जमुनाका मनोज भट्टराईले बताउनु �. . .
पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०७०/७१ मा मापदण्ड विपरीत मिसावट गरी खाद्य पदार्थ उत्पादन गर्ने १६ उद्योगमाथि मुद्दा दायर गरेको छ । सूर्यमुखी तेल, सोयाविन तेल, खानेपानी, मसला, बिस्कुट, चकलेट, चिया र डेरी प्रोडक्ट उत्पादकहरूमाथि मुद्दा दायर गरिएको कार्यालय�. . .
डा सि के राउतको रिहाईको माग राखेर सिरहाको लहानमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने तीनजना सदभावना पार्टीका कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका ३ बस्ने ५० वर्षिय देवकान्त सिंह, १८ वर्षिय भोलाजीत नेपाल र ४५ वर्षिय बालेश्वर यादव रहेका छन । पक्राउ परेका कार्�. . .
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको बकधुवा ९ मा आज दिउँसो टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवान, उनका पत्नी र एक छोरीसहित तीन जनाको मृत्यु भएको छ। अपरान्ह करिब १ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ज।१६६७ नम्बरको टाटा सुमोले बिपरीत दिशाको को १६ प ३३५१ नम्बरको मोटरसाइकललाई ठक्कर �. . .
दसैको मौका पारेर भन्सार छलेर बिराटनगरमा तीन लाख मुल्य बाराबर को कपडा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । भारतिय बजार जोगमनीबाट खरिद गरी बिराटनगर -१८ का श्याम यादव को घरमा रखिएको सामान बरामद गरेको हो ।. . .
मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रलाई ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। वि केयर (हामी केयर गर्छौं) नामक नयाँ व्यवसायिक सामाजिक जिम्मेवारी पहल घोषणा गर्दै उसले उक्त रकम प्रदान गरेको हो। वि केयर अन्तर्गत मनमोहन ह�. . .
ओखलढुङाको थाक्ले ६ मा आज दिउँसो बसभित्र एक यात्री मृत फेला परेका छन । हर्कपुरबाट ओखलुढुङा सदरमुकामतर्फ आउदै गरेको बा। २ ख ५७७६ नम्बरको बसा यात्रि कुन्तादेवी गा।वि।स। १ बस्ने अन्दाजी ४५ वर्षिय जयप्रसाद गौतम बसभित्रै मृत भेट्टिएका हुन । दिउँसो करिब १२३० बजे बसका सहचालकले प्यासेन्जर ओराल्नेक्रममा उनल�. . .
मोरङ्गको छुट्टा(छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी एक वृद्द सहित दुई गम्भीर घाइते भएका छन् । टंकिसिनुवारी १ कोशी राजमार्गमा को। १ ख १५०४ नम्बरको ट्कको ठक्करबाट को। १८ प ४३६५ नम्बरको मोटरसाइकलका चालक मोरङ्ग कटहरी ३ का २५ बर्षिय सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पताल बिराटनग. . .
मोरङमा रहेका आधा दर्जनभन्दा बढी बाल गृह मापदण्ड नै पुरा नगरी संचालनमा रहेकाछन् । आज विराटनगरमा जिल्ला बाल क्ल्याण समिति मोरङ, साझा सवालका लागि साझा मञ्च (कोकन) को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सरोकारवालहरुले बताएका बाल गृह मापदण्ड पुरा नगरी संचालनमा रहेको बताएकाछन् । जिल्लामा विभिन्न गैरसरका�. . .
पाँचथरमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थललाई प्रचारप्रसार गरी प्रवद्र्धन गर्न गुरुयोजना निर्माण गर्न लागिएको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थललाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यले गुरुयोजना बनाउन लागिएको हो । पाँचथरको धार्मिक तथा ऐतिहासिक स्थल सुम्हात्ल�. . .
मोरङको टंकिसिनवारीमा रहेको एक चप्पल फ्याक्ट्रीमा आगलागी हुदाँ एक करोड ५० लाख रुपैयाँ बढिको क्षती भएको छ । टंकिसिनवारी १ मा रहेको सुरभी पोलिमोर ईन्डष्ट्रिजमा आगलागी भएको हो । आगलागीबाट चप्पल उत्पादन हुने प्लान्ट नै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहान नौ बजेबाट शुरु भएको आगो १० बजे नियन्त्रणमा लि�. . .