विराटनगर, २ साउन। प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय कृषि उद्यम केन्द्रको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवनमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले बिहीबार कृषि केन्द्रको उद्घाटन गरेकी हुन् । उद्घाटनका क्रममा अध्यक्ष राणाले भेह�. . .
विराटनगर २ साउन । विराटगर–२ मा रहेको सेन्ट जोसेफ स्कूलले प्लस टुमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा एक दिने अभिमुखि गोष्ठी गरेको छ । स्कूलले प्लस टुमा १९ औं ब्याचमा भर्ना भएका ३ सय जना विद्यार्थीलाई स्वागत गरेको हो । विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट तीनै संका. . .
विराटनगर २ साउन । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १२ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका भर्ना भएका ६ सय २० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रमका प्रमुख अतिथी ह. . .
विराटनगर ८ हाटखोला सुकुम्बासी टोल दक्षिण सिघिया खोलामा स्कुल विदाको समयमा पौडीको मज्जा लिदै स्थानिय बालबालिका । तस्वीर : प्रेम देवान : आवर विराटनगर. . .
विराटनगर २ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा आज विहान भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर एक जनाको घटना स्थल र एक जनको उपाचार गर्न विराटनगर ल्याईदै गर्दा बाटैमा मृत्यु भएको छ । दुर्घटनामा परि अन्य थप . . .
प्रेम देवान । विराटनगर, २ साउन । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा कालोपत्रे गरिएको सडक एक हप्ता नपुग्दै भत्किएको छ । बुढीगंगा गाउँपालिकाले यसुकी निर्माण सेवा प्रा.लि.लाई निर्माणको जिम्मा दिएको थियो । ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको एक हप्ता नबित्दै भत्किएको स्था�. . .
विराटनगर, २ साउन । मोरङको पथरीमा अघि मिनि ट्रक र बस जुध्दा एकजनाको ज्यान गएको छ । बिहिवार बिहान मे१च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस जोध्दा दुर्घटना भएको हो । मोरङको रमाईलोबाट झापा तर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा १ जन. . .
विराटनगर, १ साउन । वल्र्ड भिजन इन्टरनेशनल नेपालेले मोरङ जिल्लाका बाढी पीडितलाई सहायता सामाग्री वितरण गरेको छ । मोरङ कार्यक्षेत्रका ४ वटा स्थानीय तहका ७ वडाका १ सय ५६ परिवारलाई सहायता सामाग्री वितरण गरेको हो ।जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा कार्यक्षेत्र रहेको कटहरी गाउँपालिकाको वडा नं. ५ र . . .
विराटनगर, १ साउन । सशस्त्र प्रहरीका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थापामगर विरुद्ध नेपाल प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने भएको छ । थापामगर विरुद्ध लागुऔषध मुद्दा चलाउनका लागि आज जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजक�. . .
विराटनगर, १ साउन । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटल मेनेजमेन्ट संकायमा छैठौं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको हो । विज�. . .
विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि निर्धारण गरेको लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आर्थिक वर्षमा ४० करोड ७६ लाख रुपैया राजस्व संकलन गरेको जानकारी दिए । सो रकम महानगरपालिकाले तय गरेको लक्ष्य भन्दा १४ क�. . .
विराटनगर, १ साउन । भारतको बिहार अररियास्थित मिरगञ्ज खोलामा रहेको पुलबाट सवारी सञ्चालन खुला गरेसँगै विराटनगर भन्सार कार्यालयको कामकार्वाही नियमित भएको छ। केहीदिन अघिको भीषण वर्षा र बाढी कारण पुलमा क्षति पुगेको जनाउदै भारतीय पक्षले पारवहन सवारी साधनमा रोक लगाएको थियो। सोही कारण शनिबारबाट भन्सार का�. . .