विराटनगर

रंगेलीमा सामुहिक बलात्कारको घटना मिलापत्र गराउने सात जना पक्राउ

रबिन्द्र बराल रंगेली २४ साउन । हाम्रो समाजमा अहिले पनि जघन्य अपराधलाई लेनदेन अर्थात पैसाको बलमा उन्मुक्ति दिने काम अझै रोकिएको छैन । पछिल्लो पटक रंगेली नगरपालिकामा भएको एउटा घटनाले त्यही कुरालाई पुष्टी गरेको छ । तर यसरी घटनामा संलग्न ब्यक्तिलाई भने प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । मो�. . .


प्रदेश १ मा रु. २ अर्ब ४४ करोड रकमान्तर, प्रणाली सुधार गर्न ४२ बुंदे मार्गदर्शन

विराटनगर । प्रदेश १ सरकारका विभिन्न मन्त्रालयबाट आर्थिक वर्ष २०७५–०७६ मा कूल रु. २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ रकमान्तर भएको छ । तोकिएको कार्यक्रममा बजेट खर्च हुन नसकी त्यसलाई अन्य योजनामा खर्च गर्नु नै रकमान्तार हो । रकामान्तर गर्नेमा सबैभन्दा अगाडि प्रदेशको भौतिक योजना तथा पूर्वाधार मन्त्रालय रहे. . .


कानेपोखरीमा रुखले किच्दा बुहारीको मृत्यु,सासु घाईते

विराटनगर, २४ साउन । मोरङको कानेपोखरी चोकमा जंगलको रुखले किचेर एकजना महिलाको मृत्यु भएको छ । विहिबार दिउँसो ४ बजे कानेपोखरी –७, आइतबारेकी ५१ बर्षिय पार्वता भट्टराई मृत्यु भएको हो । कानेपोखरी चोक  दक्षिणको टेम्पो स्टेण्डमा घटना भएको हो । पानी सँगै आएको हावाले रुख लडाउँदा रुखको हाँगाले लागेर भटराईको मृत�. . .


बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार

काठमाडौं,२४ साउन ।  सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।  बस. . .


पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइराला पक्राउ

विराटनगर, २३ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ। बिहीबार अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिए�. . .


एसओएस बिराटनगरद्वारा जनता माध्यामिक बिद्यालयलाई सहयोग

विराटनगर, २३ साउन । बिराटनगर १२ मा अवस्थित जनता माध्यामिक बिद्यालयलाई एसओएस बिराटनगरले बिभिन्न सामाग्री सहयोग गरेको छ । १० ओटा म्याट्रेस र विद्यार्थीको लागि दिउसोको खाजाको ब्यवस्था गरेको हो । एसओएस युथ फ्यासिलिटी बिराटनगर निर्देशक प्रनिता बस्नेत र सोस बिराटनगर परिवार सहित सामाजिक अभियानता पेरिस स. . .


विराटनगरको राधाकृष्ण रथयात्रामा सडक समस्या, यस बर्ष रथ निकाल्न सकस (भिडियो सहित)

प्रेम देवान । विराटनगर, २३ साउन । बिराटनगरको ऐतिहासिक र देशकै सबैभन्दा ठूलो राधाकृष्ण रथयात्रा आगामी भदौ ७ गते निकालिँदै छ । अबको १६ दिन पछि निष्कने रथ यात्राकोलागि यो बर्ष निकै चुनौती देखिएको छ । अस्तब्यस्त सडकका बिचमा रथयात्रा निस्कन्छ की निस्कँदैन भन्ने आम नागरिकको चासोको बिषय बनेको छ । रथ यात्राक. . .


लगानी भित्र्याउन प्रदेश १ सरकारले लगानी सम्मेलनको आयोजना गर्ने

विराटनगर, २३ साउन । प्रदेश नं. १ सरकारले लगानी भित्र्याउन लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सिएनआईले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन बारे जानकारी दिन विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले प्रदेशमा अधिकतम लगानी ल्याउन कै लागि लगानी मैत�. . .


विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान

विराटनगर, २३ साउन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया उडेका छन् । एनआरएनए अष्ट्रेलियाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी एकहप्ता लामो भ्रमणमा अष्ट्रेलिया गएका हुन् । अस्ट्रेलियाको मेलबोर्नमा हुने कार्यक्रममा सहभागी हुनको लागि आफु त्यस तर्फ लागेको उनले आफ्नो स्टाटस उन�. . .


विराटनगरको ईडेनवर्ग ईन्टरनेशनल कलेजका प्राध्यापक विराटनगरदेखी कलकत्ता सम्म

विराटनगर, २३ साउन । विराटनगर ९ मा रहेको इडनवर्ग इन्टरनेशल कलेज कलेजका प्राध्यापक भारतको शैक्षिक भ्रमणको अवलोकन गरेका छन् । भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा भ्रमण गरी शैक्षिक अवलोकन तथा प्राध्यापक तथा विद्यार्थीहरुसंग छलफल गरेका छन् । इडनवर्ग इन्टरनेशल कलेजले ह�. . .


विराटनगरमा चोरीका घटना बढ्यो, नगरपालिका अगाडि एकै रातमा दुई सटर फोडिए

विराटनगर, २३ साउन । विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन् । त्यो पनि बिच बजारमा सटर फोडेर चोरी गर्ने क्रम बढेको देखिएको हो । केही दिन अघिमात्र बिराटनगरको महेन्द्र चोकमा सटर फोडेर मोवाईल पसल चोरी भएको थियो । त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै गएराती फेरी बिराटनगरको मेन. . .


बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा परामर्श डेक्स सुरु

विराटनगर साउन २३ । बिराटनगर १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । कलेज परिसरमा अहिले बिद्यार्थी तथा अभिभावकको लागि परामर्श डेक्स राखिएको छ । उक्त परामर्श डेक्सबाट कलेजमा पढाइ हुने सम्पूर्ण कोर्षको बारेमा जानकारी गरिने समितिका संयोजक मोहनकुमार सुव�. . .