विराटनगर

प्रदेश सवारी तथा यातायात : ब्याक गरेर मार्नेलाई सामान्य सजाय नभई जन्मकैदको ब्यवस्था गर्न माग

विराटनगर । सवारी सम्वन्धी कसुर र त्यसमा हुने दण्ड सजायका सम्वन्धमा स्पष्ट व्यवस्था गर्न र दस्तुर असुली सम्वन्धी अधिकांश प्रावधान हटाउन प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । प्रदेश सवारी तथा यातायातका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले सवारी सम्वन्धी धे�. . .


मुख्यमन्त्रीको प्रश्न: सिक्सलेन सडक निर्माण किन रोकियो? हरेक तिन महिनामा प्रगती देखिनु पर्ने

विराटनगर । रानी–विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो। तर, विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट अझै देखिएको छैन। सडक निर्माणसँग सम्बन्धित �. . .


विराटनगरको टेन एलाभेन लाउन्जमा गायक प्रयत्न र डिजे ए– निक्स

विराटनगर । विराटनगर महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज एण्ड बारमा शुक्रबार विशेष संगितीक कार्यक्रम हुने भएको छ। पछिल्लो समय युवा पुस्ताको रोजाईमा बन्दै गएका गायक प्रयत्न श्रेष्ठ र डिजे ए – निक्सको विशेष प्रस्तुति हुने जनाईएको छ । टेन्स एलाभेन्स लाउन्ज एण्ड बारले हरेक शुक्रबार विशेष सागिंतीक का�. . .


पुष्पलाल चोकमा कार्यरत असई गणेश दाहाल दाहाल बने साउन महिनाको उत्कृष्ट प्रहरी

विराटनगर । पुष्पलाल चोकमा कार्यररत प्रहरी सहायक निरीक्षक (असई) गणेश दाहाल साउन महिनाको उत्कृष्ट प्रहरी बनेका छन् । विभागीय नीति अनुसार व्यवसायिक रुपमा लगनशिल, कर्तव्यनिष्ठ एवंम जिम्मेवारी पुर्वक कार्य गरेको भन्दै साउन महिनाको पुलिस अफ द मन्थ घोषणा भएका हुन् । उनले सवारी दुर्घटना न्यूनिकरणमा प्रभाव. . .


विराटनगरका ग्रिल ब्यवसायीको चिन्ता ‘दक्ष जनशक्ति नहुँदा विदेशी कामदार भर’

विराटनगर । विदेशबाट आउने ग्रिलका कारण स्वदेशी ग्रिल तथा स्टिल व्यवसायहरु संकटमा परेको सहभागीहरुले बताएका छन । ग्रिल तथा स्टिल व्यवसायीसंघ मोरङको विराटनगरमा विहीबार आयोजित दोश्रो जिल्ला अधिवेशनमा सहभागीहरुले भारतबाट आउने ग्रिलका कारण स्वदेशमा उत्पादित ग्रिल उद्योग संकटमा परेको बताएका छन् । अर्व. . .


राष्ट्रिय जनगणनाको तयारी विराटनगरबाट शुरु, तथ्याङ्क संकलन सही हुनुपर्नेमा जोड

विराटनगर। १२ औं राष्ट्रिय जनगणनाको तयारी शुरु गरिएको छ । आगामी २० महिनापछि हुने राष्ट्रिय जनगणनाका लागि केन्द्रिय तथ्याङ्क विभागले तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रचार प्रसारको तयारीका लागि बिहीबार विराटनगरमा मिडिया अन्र्तक्रिया गरिएको छ । केन्द्रिय तथ्याङ्क विभाग र तथ्याङ्क कार्. . .


विराटनगरमा एक युवाको शव फेला , पहिचान खुलेन

विराटनगर १९ भदौ । विराटनगर १६ रानी भट्टिमोडमा पहिचान नखुलेका एक युवकको अत्याधिक मादक पदार्थ सेवन गरी ज्यान गएको छ । तराई मुलको देखिने अन्दाजी २५ बर्षको उमेरका युवकको बिहिबार दिउसो मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । युवकले अत्याधिक मादक सेवन पदार्थ सेवन गरेका कारण ज्यान गएक. . .


मन्त्री पण्डित कर्मचारी प्रति कठोर बन्दै, कार्यसम्पादन सम्झौैता अनुसार काम नगरे कार्वाही

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यसम्पादन सम्झौता अनुसार काम नगरेर कार्वाही गर्ने चेतावनी दिएका छन् । बिराटनगरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले सेवा प्रवाहमा लापरवाही गरेलाई दण्डित गर्ने बताएका हुन् । कर्मचारी समायोजन गर्ने बारेमा समिति नै खार. . .


अमेरिकामा कार दुर्घटना , बिराटनगरका ३ जनाको घटनास्थल मै मृत्यु

बिराटनगर भदौ १९ , अमेरिकाको मिजौरिमा भएको सडक दुर्घटनामा बिराटनगरका ३ जनाको ज्यान गएको छ । दुइवटा कार एक आपसमा ठोकिएर दुर्घटना हुदा बिराटनगरकि श्रद्धा खनाल ओझा , उनका बुवा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको हो । उक्त कार उनका श्रीमान प्रभास ओझाले चलाएका थिए , उनि भने गम्भीर घाइते रहेको परिवा�. . .


रंगेलीमा देखिएको अबैध धन्दा, नेपालमा टिप्परको माथिल्लो भाग काटेर भारत निकासी

रबिन्द्र बराल रंगेली–कानेपोखरी सडक सन् २०११ को मार्चमा भारतीय ठेकदार कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लिमिटेड चाईनाले सो सडक बनाउने जिम्मा पाएको थियो । भारतबाटै हाईवा ट्रिपर तथा ट्याक्टरलगायतका सवारी साधन ल्याएर काम सुरु गरेको थियोे । सो कम्पनीले १८ महिना काम गरेर कम्पनी भागे पछि उनिहरुले प्रयोग ग�. . .


विराटनगरको विराटसिटी अस्पतालमा उपचार गर्न गएका विरामीलाई डाक्टरद्धारा दुब्र्यवहार

विराटनगर । उदयपुरको वेलका नगरपालिका घर भएकी ज्ञाना खड्का (कमला) ईटहरीमा बस्दै आएकी छिन् । उनका भाई बिगत ५ बर्षदेखि हाडजोर्नी तथा नसा सम्बन्धि समस्याका कारण उपचारको खोजीमा थिए । ईटहरीमा बस्दै आएकी कमलालाई उनका भाई जीवन खड्काले विराटनगरको सिटी अस्पतालमा राम्रो डाक्टर रहेको भन्ने सुनाएर त्यही उपचारको ल. . .


आफन्तको खोजीमा विराटनगर आएका बृद्ध अन्ततः आश्रम पुगे (भिडियो रिपोर्ट)

विराटनगर । एक हप्ता अगाडी विराटनगरमा आफन्त खोज्दै आएका भोजपुरका ७६ बर्षिय खडानन्द शर्मा चौलागाइले विराटनगरमा कोही भेटेनन् । एक सातासम्म विराटनगरका बिभिन्न ठाउँमा भौतारिएका चौलागाई आफन्त कोही नआएपछि विराटनगरका युवा अभियान्ताहरुले उद्धार गरी सुनसरी चतरामा रहेको एक आश्रमको पुर्याएका छन् । १८ बर्�. . .