विराटनगर, १८ असाेज । दशैंको मुखमा चौतर्फी महंगी बढेको छ । आजको नयाँ पत्रिका दैनिकले चिनीदेखि तरकारीसम्ममा आच्काली महंगी बढेको खबर छापेको छ । –चिनीको भाउ १५ दिनमै १५ रुपैयाँ बढ्यो – खानेतेलको मूल्य लिटरमा ४५ रुपैयाँसम्म बढ्यो –आलु नै धानीको रु २०० सम्म –मासको दाल प्रतिकिलो रु २० रुपैयाँसम्म बढ्यो –आ�. . .
विराटनगर, १८ असोज । जल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी दुहबी नगरपालिका–१२ घर भएका ४० बर्षीय बिरेन पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पेट सम्बन्धी बिरामी रहेका पासवान अचानक बेहोस भई उपचारको लागि �. . .
विराटनगर, १८ असोज । मोरङको सुनवर्षी नगरपालिका ४ हल्दीवारीबाट प्रहरीले १० बण्डल खुर्सानी बम नामक पटका बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो परिमाणको पटका र १ थान साईकल बरामद गरेको हो । बरामद सामान ईलाका प्�. . .
विराटनगर, १८ असोज । मोरङको विराटनगर महानगरपालिका–१५ मा भारतीय नम्बरको स्कार्पियो गाडीको ठक्करबाट १ जना बालक घाइते भएका छन् । भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको डि. एल. ७ सि. एम. १४७५ नम्बरको भारतीय गाडीले बाटोमा खेली रहेको अवस्थामा मोहमद मिँयाको छोरा बर्ष २ को अलतमस राजालाई ठक्कर दिएको �. . .
विराटनगर, १७ असोज । जिल्ला प्रहरी कार्यालयले सुरक्षा सम्बन्धी योजना सार्बजनिक गरेकै दिन बिराटनगरको सन्सारी माईस्थानमा चोरी भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० सन्सारी माईस्थानकी उर्मिलादेबी मण्डलको घरमा चोरी भएको हो । बुधवार साँझ उनको घर भित्र रहेको नेपाली रुपैयाँ २५ हजार र २० हजार भारत�. . .
विराटनगर, १७ असोज । विराटनगर महानगरपालिका वडा नम्बर –१६ मा रहेको गौतम बुद्ध बिद्यालयले दशैंको टीका बिशेष कार्यक्रम गरी दशै मनाएको छ । बिद्यालयमा पढ्दै गरेका स–साना बालबालिकालाई आउदै गरेको दशैंको झल्को दिने उद्देश्यका साथ दशैं टिका मनाईएको हो । स्कुलमा अध्ययनरत मन्टेश्वरी र पुर्व प्राथमिक तहका बालब. . .
विराटनगर, १७ असोज । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको काममा गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । प्रदेश सरकार र स्थानीय सरकार तथा संघीय सरकार बिचको अलग अलग अधिकारको संबैधानिक ब्यवस्था रहेकोले आफ्नो अधिकारको सही रुपमा जनताको काममा केन्द्रीत गराउनु पर्ने �. . .
विराटनगर, १७ असोज । विराटनगर स्थित विरेन्द्र सभा गृह हलमा असोज २८ गते हुने ‘ प्रथम मिस्टर मोरङ बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकाे छ । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समुहमा हुने प्रतियोगितामा जिल्लाका जोकोहि पनि सहभागिता जनाउन पाउने बताइएको छ । शारीरिक सुगठन प्रतियोगितामा. . .
विराटनगर, १७ असोज । विराटनगरको ‘बी’ प्लटमा यही शुक्रबार हुने बडिबिल्डीङ्ग प्रर्दशनीको सम्पूर्ण तयरी पुरा भएको छ । मोरङ जिल्ला बडिबिल्डीङ्ग एण्ड फिट्नेस एसोशिएसन विराटनगरको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको हो । शुक्रबार दिउँसो २ बजे हुने उक्त प्रदर्शनीमा पुरुष, महिला बडिबिल्डीङ्�. . .
प्रेम देवान विराटनगर, १७ असोज । मोरङ जिल्लामा पछिल्लो समय अपराधिक गतिविधीका घटनाहरु श्रृंखलावद्ध घटिरहेका छन् । अझ धेरै घनाबस्ती रहेको विराटनगर महानगरपालिका भित्र झन् यस्ता घटनाहरु एकपछि अर्को गर्दै भईरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आउदै गरेको चार्डपर्वलाई लक्षित गरी एम्वुस नितिसँगै क. . .
विराटनगर, १७ असोज । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित ईस्ट एसिया प्लाष्टिक ईन्डस्ट्रिजको टुलिटर प्लान्ट ब्लो मेशिनमा टाउको ठोक्किदा १ महिलाको ज्यान गएको छ । मंलबार ईन्डस्ट्रिजमा मजदुरी गर्दै आएकी बुढीगंगा गाउँपालिका(३ बस्ने ३४ बर्षीय सरिता तामाङको बोतल टिप्न भुईमा निहुरिएको बेला स्वचालित मेशिनल�. . .
बिराटनगर असोज १७। सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागिएको हो । अब मापसे गर्ने चालकले परीक्षा दिनुपर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्त�. . .